बागमती प्रदेश सरकारको प्रवक्तामा मन्त्री तामाङ

काठमाडौं - बागमती प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले पाएका छन् ।
बागमती प्रदेशको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तामाङलाई प्रवक्ताको जिम्मेवारी तोकेको हो ।
यसअघि प्रवक्ताको जिम्मेवारी खानेपानी तथा सिँचाईमन्त्री कृष्णकुमार तामाङले लिएका थिए ।
प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२ २०:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय