Harsamaya
हर समय
हर समय
पूर्वप्रधानन्यायाधीश कार्कीलाई तुरुन्तै गर्न सकिने व्यावहारिक कदमहरू चाल्न एमाले नेता बस्नेतको सुझाव
पूर्वप्रधानन्यायाधीश कार्कीलाई तुरुन्तै गर्न सकिने व्यावहारिक कदमहरू चाल्न एमाले नेता बस्नेतको सुझाव उनले हालको विनाशकारी आन्दोलनपछि देशले नेतृत्व र न्याय दुवै खोजिरहेको बेला जनताले कार्कीलाई अगाडि ल्याएको भन्दै पुनर्निर्माण र न्यायका लागि काम गर्न अपिल समेत गरेका छन् । 
यातायात सञ्चालनमा ल्याउन ट्रक व्यवसायीको अपील
यातायात सञ्चालनमा ल्याउन ट्रक व्यवसायीको अपील महासङ्घले कानुनसम्मत रूपमा कर तिर्ने र रोजगारी सिर्जना गर्ने यातायात व्यवसायीलाई राज्यले पूर्ण कानुनी सुरक्षा दिनुपर्ने माग गरेको छ। साथै आन्दोलनका कारण दैनिक नोक्सानी व्यहोर्न बाध्य भएको यस क्षेत्रमा राहत र क्षतिपूर्ति सम्बन्धी व्यवस्था तत्काल गर्नुपर्ने जोड दिएको छ।
नयाँ बन्ने प्रधानमन्त्रीलाई स्वागतको तयारी गर्न गृह मन्त्रालयलाई निर्देशन
नयाँ बन्ने प्रधानमन्त्रीलाई स्वागतको तयारी गर्न गृह मन्त्रालयलाई निर्देशन जेनजीको माग अनुसार अन्तरिम सरकारको नेतृत्व पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने विषयमा ठुला दल र राष्ट्रपतिबिच सहमति भएको छ ।  यद्यपि संविधानले तोकेको प्रक्रिया कसरी पूरा गर्ने भन्ने विषयमा निकास भने निस्किसकेको छैन । 
भरतपुर कारागारबाट भागेका ५४ कैदी बन्दी आफैं फर्किए
भरतपुर कारागारबाट भागेका ५४ कैदी बन्दी आफैं फर्किए बुधबार बिहान नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले घेरा हाल्दासमेत कैदी बन्दी निस्किन सफल भएका थिए । कारागार प्रमुख रविन्द्र ढुङ्गानाका अनुसार, फोन सम्पर्कपछि कैदीहरू फर्किन थालेका हुन् ।
शुक्लाफाँटा नजिक राजमार्गमै लुटपाट,  दुई मजदुर लुटिए
शुक्लाफाँटा नजिक राजमार्गमै लुटपाट, दुई मजदुर लुटिए कालिकोट, पलाता–७ का कलमबहादुर धामी र नैनबहादुर धामीलाई खुकुरी देखाउँदै मोबाइल र १४ हजार भारु लुटिएको पीडितले बताएका छन् ।
तनहुँमा दुई महिला मृत फेला
तनहुँमा दुई महिला मृत फेला जिल्ला प्रहरी कार्यालयका अनुसार व्यास–३ देउराली नगरस्थित सेती नदीमा अन्दाजी ५५/६० वर्षीया वृद्धा र व्यास–१ तालघरेस्थित बुल्दी खोलामा अन्दाजी ३०/३५ वर्षीय महिला मृत अवस्थामा भेटिएका हुन् ।
काठमाडौं उपत्यकामा भाद्र २८ गतेसम्म कर्फ्यु आदेश जारी
काठमाडौं उपत्यकामा भाद्र २८ गतेसम्म कर्फ्यु आदेश जारी नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार अत्यावश्यक कार्यको लागि बिहान ६ बजे देखि बिहान ११ बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजे सम्म आवतजावत गर्न सकिनेछ ।
आज कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
आज कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना महाशाखाका अनुसार कोसी प्रदेश, गण्डकी प्रदेशको पहाडी, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति, संसद विघटनको विषयमा मतभेद हुँदा आज पनि छलफल
कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति, संसद विघटनको विषयमा मतभेद हुँदा आज पनि छलफल कार्कीलाई अन्तरिम सरकारको  नेतृत्व दिने  सहमति जुटे पनि संसद् विघटनको विषयमा मतभेद हुँदा आज पनि छलफल जारी हुने भएको छ ।
यस्तो छ शुक्रबारको विनिमयदर, अमेरिकी डलर र युरोको भाउ उकालो लाग्दै
यस्तो छ शुक्रबारको विनिमयदर, अमेरिकी डलर र युरोको भाउ उकालो लाग्दै जापानी येन १० को खरिददर नौ रुपैयाँ ५४ पैसा र बिक्रीदर नौ रुपैयाँ ५८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८२ पैसा र बिक्रीदर १९ रुपैयाँ९१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८० पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ७४...
कस्तो रहला तपाईँको आजको दिन ? यस्तो छ आजको राशिफल
कस्तो रहला तपाईँको आजको दिन ? यस्तो छ आजको राशिफल नयाँ कामको थालनी गर्ने मौका मिल्नेछ । साथीभाइसँगको रमाइलो भेटघाटमा मन खुसी रहनेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । 
इन्द्रध्वजको लिंगो ढालेसँगै इन्द्रजात्राको समापन (भिडियोसहित)
इन्द्रध्वजको लिंगो ढालेसँगै इन्द्रजात्राको समापन (भिडियोसहित) काठमाडौंको बसन्तपुर क्षेत्रमा रथ तानेर र लिंगो ढाली, परम्परागत रूपमा इन्द्रजात्राको समापन गरिएको छ ।
Weather Update