Harsamaya
हर समय
हर समय
नेपाल डम्पिङ साइट बन्न सक्दैनः मन्त्री भण्डारी [भिडियो]
नेपाल डम्पिङ साइट बन्न सक्दैनः मन्त्री भण्डारी [भिडियो] छिमेकी मुलुकहरुसँग कुटनीतिक पहल कदमीमा सफलता लिनुपर्ने भन्दै त्यसको लागि विभिन्न समयमा भएका सन्धिहरुलाई समयसापेक्षित रुपमा संशोधन, पुनरावलोकन गर्नुपर्ने उनको भनाई छ । 
बहादुरसिंह लामाले पाएनन् विश्वासको मत, गुमाए संसदीय दलको नेताको हैसियत
बहादुरसिंह लामाले पाएनन् विश्वासको मत, गुमाए संसदीय दलको नेताको हैसियत बागमती प्रदेश सरकारको मुख्यमन्त्रीसमेत रहेका लामालाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न नैतिक दबाब बढेको छ।
बागमती कांग्रेस संसदीय दल बैठक: अविश्वास प्रस्तावमाथि छलफल हुँदै
बागमती कांग्रेस संसदीय दल बैठक: अविश्वास प्रस्तावमाथि छलफल हुँदै त्यसपछि संसदीय दलका नेता तथा वर्तमान मुख्यमन्त्री लामाविरुद्ध पेश गरिएको अविश्वास प्रस्ताव पढेर सुनाइएको छ । बैठकमा अब प्रस्तावको पक्ष र विपक्षमा मत विभाजन तथा सनाखत प्रक्रिया अघि बढ्नेछ ।
पोखरामा फेला परेका हायु परिवारलाई आफन्तको जिम्मा लगाइयो
पोखरामा फेला परेका हायु परिवारलाई आफन्तको जिम्मा लगाइयो सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६, छेत्पाबाट सम्पर्कविहीन भएका हायु परिवारलाई प्रहरीले पोखरामा फेला परेपछि आफन्तको जिम्मा लगाएको छ।
नेप्से परिसूचक फेरि तीन हजार बिन्दुमाथि पुग्यो
नेप्से परिसूचक फेरि तीन हजार बिन्दुमाथि पुग्यो आज सेयर कारोबार सुरु भएको ५ मिनेटमै नेप्से परिसूचक तीन हजार बिन्दुभन्दा माथि उक्लेको छ । यसअघि आइतबार पनि नेप्से परिसूचक ३०१३.१७ बिन्दुमा पुगेर ओरालो लागेको थियो ।
नागपञ्चमीका अवसरमा टौदहमा पूजा आराधना 
नागपञ्चमीका अवसरमा टौदहमा पूजा आराधना  नागपञ्चमीका दिन नाग देवताको पूजा गरी घरमा सुख, समृद्धि, र सर्पदंशबाट बच्ने विश्वास गरिन्छ। काठमाडौं उपत्यकाका प्रमुख नागस्थानहरूमा विशेष पूजाआजा गरिन्छ, जसमा टौदह एक प्रमुख स्थल हो ।
खाद्य कम्पनी द्वारा मुगुमा १२ करोड ८७ लाखको खाद्यान्न बिक्री
खाद्य कम्पनी द्वारा मुगुमा १२ करोड ८७ लाखको खाद्यान्न बिक्री गत वर्ष भन्दा पछिल्ला वर्षहरुमा संस्थानको खाद्यान्न बढी विक्री भएको वार्षिक अभिलेखमा देखिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुका प्रमुख केशव गिरीले बताएका छन ।
बागमती प्रदेशका खानेपानीमन्त्री खड्काले दिए राजीनामा (भिडियोसहित)
बागमती प्रदेशका खानेपानीमन्त्री खड्काले दिए राजीनामा (भिडियोसहित) नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दल बैठकलाई लिएर सत्ता समीकरण नयाँ मोडमा पुगेको छ । खड्का खुलेर मुख्यमन्त्री बहादुरसिंह लामा विरुद्ध जाने भएका छन् ।
‘बरपीपलको छायाँ’मा सुदीप श्रेष्ठ र खुशी कार्कीको आकर्षक प्रस्तुति
‘बरपीपलको छायाँ’मा सुदीप श्रेष्ठ र खुशी कार्कीको आकर्षक प्रस्तुति भिडियोतर्फ, दर्शकहरूले सुधिर श्रेष्ठ र खुशी कार्कीको रोमान्टिक अभिनय हेर्न पाएका छन्। भिडियोको निर्देशन प्रहिल कार्कीले गरेका हुन्। भूपेन्द्र थापा मगरले खिचेको सिनेमाटोग्राफी, माधव बेलबासेद्वारा गरिएको सम्पादन र रङ संयोजनले भिडियोलाई अझ जीवन्त बनाएको छ।
खानेपानी मन्त्री खड्का विपक्षमा खुले, अब दुई मत निर्णायक
खानेपानी मन्त्री खड्का विपक्षमा खुले, अब दुई मत निर्णायक संसदीय गणितअनुसार अब दुई मत निर्णायक हुने विश्लेषकहरूको भनाइ छ। आज बिहान बस्ने भनिएको संसदीय दलको बैठकबाटै लामा नेतृत्वको सरकार रहने वा ढल्ने टुंगो लाग्नेछ ।
नाग पञ्चमी : संस्कृति, श्रद्धा र प्रकृति संरक्षणको सन्देश (भिडियोसहित)
नाग पञ्चमी : संस्कृति, श्रद्धा र प्रकृति संरक्षणको सन्देश (भिडियोसहित) हिन्दु ज्योतिष शास्त्रमा ‘कालसर्प योग’ भन्ने एउटा योग वर्णन गरिएको छ, जसअनुसार जन्म कुण्डलीमा सबै ग्रहहरू राहु र केतुको बिचमा पर्दा जीवनमा समस्याहरू आउन सक्ने विश्वास गरिन्छ । यस्तो योग भएका मानिसहरूलाई नाग पञ्चमीको दिन विशेष पूजापाठ गराउँदा शान्ति मिल्ने विश्वास गरिन्छ ।
नेपालमा बाघको सङ्ख्या दोब्बर मात्र होइन तेब्बर बनाउने लक्ष्य छ : हरिभद्र आचार्य [भिडियो]   ​​​​​
नेपालमा बाघको सङ्ख्या दोब्बर मात्र होइन तेब्बर बनाउने लक्ष्य छ : हरिभद्र आचार्य [भिडियो]  ​​​​​ जसका कारण अहिले उल्लेखनीय रूपमा बाघको सङ्ख्यामा वृद्धि भइरहेको छ । २०१० मा १२१ को सङ्ख्यामा रहेको बाघ २०२२ मा आइपुग्दा ३५५ पुगेको छ । आउँदो वर्ष बाघको सर्वेक्षण गरेर थप गणना गरी अन्य विवरण निकाल्ने प्रयासमा छौँ । 
Weather Update