Harsamaya
जलेर नष्ठ भएको कोटेश्वर भाटभटेनी
काठमाडौंको कोटेश्वर स्थित भाटभटेनी सुपर मार्केट ।

काठमाडौं - काठमाडौंको कोटेश्वर स्थित भाटभटेनी सुपर मार्केट पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

मंगलबार जेजनीहरुको आन्दोलनमा सहभागी युवाहरुले भाटभटेनी सुपरस्टोरका विभिन्न शाखामा तोडफोड सहित आगजनी गरेका थिए । 

प्रदर्शनकारीहरुले विभिन्न राजनीतिक दलका पार्टी कार्यालय,नेताहरुको घरमा समेत आगजनी गरेका थिए । 
 

प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२  १७:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update