Harsamaya
काठमाडौंमा कर्फ्यू तथा निषेधाज्ञा हट्यो
काठमाडौंमा कर्फ्यू तथा निषेधाज्ञा हट्यो सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता मुक्तिराम रिजालले गत २६ गतेको प्रमुख जिल्ला अधिकारी छवि रिजालको आदेश कायमै रहेको जानकारी दिए ।  
शीतल निवास अगाडि नाराबाजी, सेनाहरु फायरिङको पोजिसनमा
शीतल निवास अगाडि नाराबाजी, सेनाहरु फायरिङको पोजिसनमा भीभीआइपीहरुको ओहोरदोहोर भइरहेकाले शीतल निवास क्षेत्रमा नेपाली सेनाले सुरक्षा व्यवस्था कडा बनाएको छ ।
सशस्त्र प्रहरीले भन्यो - आपराधिक गतिविधि भए १११४ मा फोन गर्नू
सशस्त्र प्रहरीले भन्यो - आपराधिक गतिविधि भए १११४ मा फोन गर्नू यसका लागि सीमामा खटिएका समकक्षीलगायत सरोकार भएका अन्य निकायसँग निरन्तर समन्वय भइरहेको पनि विज्ञप्तिमा उल्लेख छ । 
आन्दोलनका क्रममा क्षतिग्रस्त भवन मर्मतमा जुटे रौतहटका युवा
आन्दोलनका क्रममा क्षतिग्रस्त भवन मर्मतमा जुटे रौतहटका युवा अहिलेसम्म करीब एक लाख नगद तथा फर्निचर र बिजुली वायरिङ सहितका सामान सहयोग पाइएको उनले बताए । यहाँका बासिन्दाको साथ सहयोग भएमा दशैंअघि नै भवन मर्मतको कार्य सकिने उनले बताए ।
जलेर नष्ट भयो कोटेश्वर भाटभटेनी
जलेर नष्ट भयो कोटेश्वर भाटभटेनी मंगलबार जेजनीहरुको आन्दोलनमा सहभागी युवाहरुले भाटभटेनी सुपरस्टोरका विभिन्न शाखामा तोडफोड सहित आगजनी गरेका थिए । 
Weather Update