Harsamaya
हर समय
हर समय
रामेछाप कारागारमा गोली लागि मृत्यु भएका र घाइतेको पहिचान खुल्यो 
रामेछाप कारागारमा गोली लागि मृत्यु भएका र घाइतेको पहिचान खुल्यो  रामेछाप कारागारमा बिहीबार बिहान भएको झडपमा गोली चल्दा मृत्यु भएका २ कैदी र घाइते ११ जनाको पहिचान खुलेको छ ।
अस्थिर राजनीतिक परिस्थितिप्रति एमाले चिन्तित, निष्पक्ष छानबिन र संवादको माग
अस्थिर राजनीतिक परिस्थितिप्रति एमाले चिन्तित, निष्पक्ष छानबिन र संवादको माग मुलुकमा उत्पन्न असामान्य राजनीतिक परिस्थितिप्रति नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले गहिरो चिन्ता व्यक्त गर्दै यस संकटको लोकतान्त्रिक र संवैधानिक माध्यमबाट निकास खोज्न आग्रह गरेको छ ।
सबै पक्षलाई संयमित रहन ज्वालाको आग्रह
सबै पक्षलाई संयमित रहन ज्वालाको आग्रह देश हाल गम्भीर संकटमा रहेको भन्दै नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष प्रकाश ज्वालाले संवेदनशील अपिल जारी गरेका छन् ।
राजविराज कारागारबाट भाग्ने प्रयास गरेका १९२ कैदी सेनाको नियन्त्रणमा
राजविराज कारागारबाट भाग्ने प्रयास गरेका १९२ कैदी सेनाको नियन्त्रणमा सप्तरीको राजविराजस्थित जिल्ला कारागारबाट भाग्ने प्रयास गरिरहेका १९२ जना कैदीहरूलाई सेनाले नियन्त्रणमा लिएको छ ।
जेनजीले प्रधानमन्त्रीका लागि बहसमा ल्याएकी शुसिला कार्की को हुन्  ?
जेनजीले प्रधानमन्त्रीका लागि बहसमा ल्याएकी शुसिला कार्की को हुन्  ? पुरै देश अहिले शोकमा छ । भ्रष्टाचार, बेपी नेपो र सामाजिक सञ्जाल बन्द विरुद्ध जेनजी समूहले गरेको प्रर्दशन उग्र बन्दा अहिले देश अभिभावकविहीन बनेको छ । देश नेपाली सेनाको हातमा पुगेको छ । दुई दिन देखि देशको नेतृत्व कसलाई दिने भन्ने बहस चलिरहेको छ ।
मुलुकलाई पार लगाउन संयम, संवाद र एकताको बाटो नै एकमात्र विकल्प : मुख्यमन्त्री पाण्डे
मुलुकलाई पार लगाउन संयम, संवाद र एकताको बाटो नै एकमात्र विकल्प : मुख्यमन्त्री पाण्डे गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हालको विषम परिस्थितिबाट मुलुकलाई पार लगाउन संयम, संवाद र एकताको बाटो नै एकमात्र विकल्प रहेको बताएका छन् ।
सर्वसाधारण भन्छन् : निषेधाज्ञा खोल्नुपर्छ, गरिखान पाउनुपर्छ (भिडियोसहित)
सर्वसाधारण भन्छन् : निषेधाज्ञा खोल्नुपर्छ, गरिखान पाउनुपर्छ (भिडियोसहित) नेपाली सेनाले निषेधाज्ञालाई केही खुकुलो गरेसँगै विहानको समयमा मानिसहरुको चहलपहल देख्न थालिएको छ ।
नयाँ बन्ने सरकारले तत्काल कानुन बनाएर शक्तिशाली आयोग बनाउनुपर्छ : गगन थापा (भिडियोसहित)
नयाँ बन्ने सरकारले तत्काल कानुन बनाएर शक्तिशाली आयोग बनाउनुपर्छ : गगन थापा (भिडियोसहित) नेपाली कांग्रसका महामन्त्री गगन थापाले अब बन्ने नयाँ सरकारले तत्काल कानुन बनाएर एउटा शक्तिशाली आयोग बनाउनुपर्ने बताएका छन् ।
राष्ट्र बैंकको निर्देशन - सीमित कर्मचारीबाट अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न आग्रह
राष्ट्र बैंकको निर्देशन - सीमित कर्मचारीबाट अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न आग्रह नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायक कम्पनीहरुलाई सीमित कर्मचारी परिचालन गरी अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।
चाँडो अन्तरिम सरकार गठन गर्न शान्ति समाजको दबाब
चाँडो अन्तरिम सरकार गठन गर्न शान्ति समाजको दबाब मानव अधिकार तथा शान्ति समाजले चाँडो अन्तरिम सरकार गठनका लागि माग गरेको छ ।
सुनको मूल्य घट्यो, चाँदी स्थिर
सुनको मूल्य घट्यो, चाँदी स्थिर नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला पाँच सय रूपैयाँले घटेको हो ।
कोमल ओलीको प्रश्न : मेरो होटलमा आगो लगाएर ४० जनाको रोजगारी खोस्नु जेन–जी क्रान्ति हो ?
कोमल ओलीको प्रश्न : मेरो होटलमा आगो लगाएर ४० जनाको रोजगारी खोस्नु जेन–जी क्रान्ति हो ? विहीबार सामाजिक सञ्जाल फेसबुकमा आगजनी भएको होटल र आफनो घरको फोटो सावर्जनिक गर्दै उनले मेरो होटलमा आगो लगाएर ४० जनाको रोजगारी खोस्नु जेन–जी क्रान्ति हो ? भन्दै प्रश्न गरेकी छन् ।
Weather Update