Harsamaya
नयाँ बन्ने सरकारले तत्काल कानुन बनाएर शक्तिशाली आयोग बनाउनुपर्छ : गगन थापा (भिडियोसहित)
नेपाली कांग्रसका महामन्त्री गगन थापा।

काठमाडौं - नेपाली कांग्रसका महामन्त्री गगन थापाले अब बन्ने नयाँ सरकारले तत्काल कानुन बनाएर एउटा शक्तिशाली आयोग बनाउनुपर्ने बताएका छन् ।

आन्दोलन पश्चात मौन बसेका थापाले आज बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत १५ मिनेट लामो भिडियो शेयर गर्दै यस्तो बताएका हुन् ।

जेनजी आन्दोलनपछि बनाएर देशमा जुन परिस्थिति सिर्जना भएको छ, त्यसको समाधान चाँडो निस्कोस् भन्दै उनले जेनजीहरुलाई एक पटक आफ्नो भिडियो सुनिदिन पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२  १२:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update