सरकारलाई गगन थापाका पाँच प्रश्न र सुझाव : संख्याका भरमा दम्भ नपाल्न चेतावनी
शनिबार, जेठ ९, २०८३
नेपाली कांग्रेसले सुनसरीमा आयोजित कार्यक्रममा बोल्दै सरकारलाई जबाफदेही बनेर जनजीविकाका सवाल सम्बोधन गर्न आग्रह गरे । थापाले सरकारलाई गरेका पाँच प्रश्न तथा सुझाव यस्ता छन् ।
सबै नेतालाई साथमा लिएर अघि बढ्न तयार छु : सभापति थापा
आइतबार, जेठ ३, २०८३
प्रजातान्त्रिक विचार समाजको ३१औँ स्थापना दिवसका अवसरमा ‘समसामयिक राजनीतिमा नेपाली कांग्रेसको भूमिका’ विषयक छलफल कार्यक्रममा बोल्दै सभापति थापाले नेपाली कांग्रेस निर्वाचनको नतिजाले मात्र राष्ट्रिय शक्ति नहुने स्पष्ट पारे ।
सरकारले संवैधानिक परिषद् आफ्नो नियन्त्रणमा राख्नको लागि प्रपञ्च रचिरहेको छ : सभापति थापा (भिडियोसहित)
बुधबार, वैशाख २३, २०८३
बुधबार कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारले आफ्नो खल्तीबाट निकालिएको नामलाई प्रधान्यायाधीस बनाउने जालझेल गरिरहेको भन्दै आपत्ति जनाएका हुन् ।
पुरानो भनेको खराब र थोत्रो हो भन्ने भाष्य गलत र खतरनाक : गगन थापा
शनिबार, वैशाख १९, २०८३
शनिबार काठमाडौंमा आयोजित ‘खनियाबास विद्रोहका नायक दामन पाख्रिन’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले पूरानो चाँही थोत्रो र जे नयाँ छ त्यो चाँही असल भन्ने भाष्य हेर्दा सरल भएपनि खतरनाक रहेको धारणा राखे ।
सरकारले सुकुम्बासीमाथि युद्ध र अपराधीको व्यवहार गर्यो : सभापति थापा
शुक्रबार, वैशाख १८, २०८३
थापाले सरकारले ल्याएको अध्यादेशको टिप्पणी गर्दै यसको संवैधानिक आधार हुनुपर्नेमा जोड दिए । सरकारलाई आवश्यक परे अध्यादेश ल्याउने अधिकार भए पनि त्यसको दुरुपयोग हुन नहुने उनको भनाइ छ ।
सरकारले संसद् र नागरिक दुवैलाई हेप्यो : गगन थापा
बुधबार, वैशाख १६, २०८३
फेरि कुनै सूचना नदिई बैठक स्थगित गरिनुले सरकारको गैरजिम्मेवारीपन प्रष्ट पार्छ।’
देउवा पक्षलाई सीमाबाहिर गएर गतिविधि नगर्न गगन थापाको चेतावनी
मंगलबार, वैशाख १, २०८३
क्रियाशील सदस्यता अद्यावधिक गर्ने र पार्टीलाई पुनर्संगठित गर्ने यस अभियानलाई कांग्रेसले ‘जरा अभियान’को रुपमा घोषणा गरेको छ ।
विश्वमा रहेका नेपाली मूलका नागरिकलाई नेपालसँग जोड्न पहल गर्छु : गगन थापा
बिहीबार, चैत १२, २०८२
एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) का अध्यक्ष डिल्ली अधिकारी, उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, महासचिव चूडामणि भट्टराई र बोर्ड अफ ट्रष्टी ओमराज गुरुङसहितको प्रतिनिधिमण्डलसँग बिहीबार भएको भेटमा थापाले सो कुरा बताएका हुन् । कांग्रेसले आफ्नो चुनावी घोषणापत्रमा नेपाली मूलका मानिसलाई समेट्ने प्रयास गरेको उनको भनाइ थियो ।
गगन थापाको राजीनामा अस्वीकृत गर्ने कांग्रेसको सर्वसम्मत निर्णय
आइतबार, चैत ८, २०८२
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामलाई लिएर त्यसको नैतिक जिम्मेवारी लिँदै सभापति थापाले पार्टी विधानको धारा २६ (१) बमोजिम उपसभापति समक्ष राजीनामा पेश गरेका थिए ।
हारको जिम्मेवारी लिँदै गगन थापाको राजीनामा
बिहीबार, चैत ५, २०८२
पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो।
‘गगनको राजीनामा मागिरहेकाहरु कांग्रेसभित्रकै अन्तरघातीहरु हुन्’
सोमबार, फागुन २५, २०८२
हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सभापति थापाले सर्लाही ४ बाट हार व्यहोरेपछि पार्टीकै कार्यकर्ताहरुले थापाले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भनिरहेका छन ।
सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
आइतबार, फागुन २४, २०८२
उनले सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट सेयर गर्दै सर्लाही क्षेत्रमा देखेका समस्याहरूको सम्बोधन गर्न, आफ्नो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गर्ने बताएका छन् ।
सर्लाही ४ मा रास्वपाका अमरेशकुमार सिंह निर्वाचित, पहिलो पटक हारे थापा
आइतबार, फागुन २४, २०८२
अन्तिम मतगणनामा सिंहले ३५ हजार ६८८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले २२ हजार ८३१ मत ल्याए ।
साताको लोकप्रिय

