Harsamaya
हर समय
हर समय
‘...तपाईं सफल हुनुहोस् । देश सफल होस् ।’
‘...तपाईं सफल हुनुहोस् । देश सफल होस् ।’ शपथ ग्रहण समारोहमा राष्ट्रपति पौडेलले शुभकामना दिँदै देशलाई सफल बनाउन आग्रह समेत गरेका थिए । राष्ट्रपतिले भने  ‘धेरै धेरै बधाई छ । धेरै धेरै शुभकामना । तपाईं सफल हुनुहोस् । देश सफल होस् ।’ 
अन्तत: देशले यसरी पायो पहिलो महिला प्रधानमन्त्री 
अन्तत: देशले यसरी पायो पहिलो महिला प्रधानमन्त्री  भाद्र २३ र २४ गते नेपालमा जे भयो त्यो कोहीले कल्पना पनि गरेको थिएन । सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेन-जी युवा समूहले भाद्र २३ मा माइतीघरमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको थियो ।
यस्तो छ, शनिबार विदेशी मुद्राको विनिमय दर
यस्तो छ, शनिबार विदेशी मुद्राको विनिमय दर साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ६७  पैसा र बिक्रीदर ३८ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ । 
नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत विज्ञप्तिमा भनिएको छ ,‘हामी सुशिला कार्कीको नेतृत्वमा नेपालमा नयाँ अन्तरिम सरकार गठनको स्वागत गर्दछौँ । हामीलाई आशा छ कि यसले शान्ति र स्थिरतालाई प्रवद्र्धन गर्न मद्दत गर्नेछ ।’
यस्तो छ तपाईंको शनिबारको राशिफल
यस्तो छ तपाईंको शनिबारको राशिफल आफ्नो तालिकामा अन्तिम मिनेटको परिवर्तनहरूको कारणले तपाईंका यात्रा योजनाहरू सर्न सक्छन्। तपाईंको जोडी आज धेरै आत्म केन्द्रित हुन सक्छन्।
कोशी, गण्डकी, लुम्बिनी र कर्णालीमा हुनेछ भारी वर्षा
कोशी, गण्डकी, लुम्बिनी र कर्णालीमा हुनेछ भारी वर्षा देशका पहाडी भूभागका केही तथा तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
प्रतिनिधिसभा विघटन, चुनाव फागुन २१ मा हुने (विज्ञप्तिसहित)
प्रतिनिधिसभा विघटन, चुनाव फागुन २१ मा हुने (विज्ञप्तिसहित) राष्ट्रपति रामचन्द्र पौडेलले संसद विघटन गरेका छन्  ।  
फागुनभित्र नयाँ निर्वाचन गर्नुपर्ने प्रधानमन्त्री कार्कीको जिम्मेवारी (विज्ञप्तिसहित)
फागुनभित्र नयाँ निर्वाचन गर्नुपर्ने प्रधानमन्त्री कार्कीको जिम्मेवारी (विज्ञप्तिसहित) युवापुस्ताको आन्दोलनले जन्माएको राजनीतिक परिवर्तनसँगै मुलुक अब नयाँ जनादेशको तयारीमा लागेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्दै आगामी ६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन गराउने जिम्मेवारी दिएका छन्।
प्रधानमन्त्री सुशीला कार्कीले लिइन् शपथ (भिडियोसहित)
प्रधानमन्त्री सुशीला कार्कीले लिइन् शपथ (भिडियोसहित) पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् । 
संविधानभन्दा माथि आन्दोलन, कार्की पहिलो महिला प्रधानमन्त्री बनिन् धारा ६१ बाट
संविधानभन्दा माथि आन्दोलन, कार्की पहिलो महिला प्रधानमन्त्री बनिन् धारा ६१ बाट नेपालको संविधान जारी भएको करिब एक दशकपछि पहिलो पटक संविधानको धारा–६१ बाट प्रधानमन्त्री नियुक्त गरिएको छ ।
स्रोत नखुलेको नगद र गरगहनासहित एक जना नियन्त्रणमा
स्रोत नखुलेको नगद र गरगहनासहित एक जना नियन्त्रणमा ‘यादवलाई खानतलासी गर्दा निजले बोकेको झोलाबाट स्रोत नखुलेको नगद र गरगहना बरामद गरेका हौँ’, प्रनाउ घलेले भने । 
जेनजी आन्दोलनमा ५१ को मृत्यु, प्रहरीको पत्र नआउँदा शव परीक्षणमा ढिलाइ
जेनजी आन्दोलनमा ५१ को मृत्यु, प्रहरीको पत्र नआउँदा शव परीक्षणमा ढिलाइ डा चौधरीले आन्दोलनमा मृत्यु भएकाको हालसम्म डिएनए परीक्षण गर्नुपर्ने अवस्था नरहेको बताउँदै शव चिन्न नसक्ने अवस्थामा भने दाँत परीक्षण, फिङ्गरप्रिन्टबाट शव परीक्षण गरिने बताए ।
Weather Update