Harsamaya
हर समय
हर समय
रौतहटमा निषेधाज्ञा र कर्फ्यू शनिबार पनि निरन्तर
रौतहटमा निषेधाज्ञा र कर्फ्यू शनिबार पनि निरन्तर तर सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार पनि निषेधाज्ञा र कर्फ्यूलाई निरन्तरता दिएको छ ।
काठमाडौंमा कर्फ्यू तथा निषेधाज्ञा हट्यो
काठमाडौंमा कर्फ्यू तथा निषेधाज्ञा हट्यो सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता मुक्तिराम रिजालले गत २६ गतेको प्रमुख जिल्ला अधिकारी छवि रिजालको आदेश कायमै रहेको जानकारी दिए ।  
बदलाको भावनाभन्दा माथि उठेर काम गर्न उपप्रमुख डङ्गोलको प्रधानमन्त्रीलाई कार्कीलाई
बदलाको भावनाभन्दा माथि उठेर काम गर्न उपप्रमुख डङ्गोलको प्रधानमन्त्रीलाई कार्कीलाई उनले बदलाको भावनाभन्दा माथि उठेर जेनजी आन्दोलनसहित सम्पूर्ण न्यायप्रेमी जनताको आकांक्षाअनुरूप काम गर्न पनि आग्रह गरेकी छन् ।
भारतीय प्रधानमन्त्री मोदीले दिए नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई 
भारतीय प्रधानमन्त्री मोदीले दिए नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारको नेतृत्व लिएकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलार्ई बधाई तथा शुभकामना दिएका छन् ।
मिथिलाञ्चल क्षेत्रमा मनाईने जितिया पर्व आज देखि विधिवत शुरु
मिथिलाञ्चल क्षेत्रमा मनाईने जितिया पर्व आज देखि विधिवत शुरु मधेशलगायत नेपालको तराई क्षेत्रमा मनाइने जितिया पर्व आजदेखि शुरु भएको छ । यो पर्व विशेषगरी मिथिला, मधेश र तराईका थारु, मैथिल, आदिवासी तथा अन्य समुदायका महिलाहरूले आस्थाका साथ मनाउने गर्दछन् ।
कोइराला निवास खरानी भयो, तर विपीको विचार अमर छ : डा. शेखर
कोइराला निवास खरानी भयो, तर विपीको विचार अमर छ : डा. शेखर नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा देखिएको पछिल्लो राजनीतिक परिवर्तनलाई नयाँ युगको सुरुवातको रुपमा लिनुपर्ने बताएका छन्।
चितवनमा हट्यो निषेधाज्ञा र कर्फ्यू
चितवनमा हट्यो निषेधाज्ञा र कर्फ्यू चितवनमा निषेधाज्ञा र कफ्र्यु आदेश पूर्ण रूपमा हटाएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले शनिवार एक सूचना जारी गर्दै निषेधाज्ञा र कफ्र्यु आदेश हटाइएको जानकारी दिएको हो।
संसद विघटन असंवैधानिक : नेपाल बार (विज्ञप्तिसहित)
संसद विघटन असंवैधानिक : नेपाल बार (विज्ञप्तिसहित) नेपाल बार एशोसिएशनले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गरेको संसद विघटन असंवैधानिक रहेको बताएको छ । 
यस्तो छ, आज तरकारी र फलफूलको मूल्य
यस्तो छ, आज तरकारी र फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
भाद्र २८ : भैरवी मन्दिर
भाद्र २८ : भैरवी मन्दिर
ललितपुर जिल्लामा आज पनि निषेधाज्ञा र कफ्र्यू जारी
ललितपुर जिल्लामा आज पनि निषेधाज्ञा र कफ्र्यू जारी जनधनको सुरक्षा र सार्वजनिक सम्पत्तिको संरक्षणलाई मध्यनजर गर्दै गत भदौ २३ गतेदेखि जारी गरिएको निषेधाज्ञा र कफ्र्यू ललितपुर जिल्लामा आज पनि जारी गरिएको छ ।
रामेछापमा आज पनि कर्फ्यू जारी
रामेछापमा आज पनि कर्फ्यू जारी रामेछापमा आज साँझ पनि कफ्र्यु लगाइएको छ ।
Weather Update