Harsamaya
हर समय
हर समय
प्रधानमन्त्री कार्की घाइतेलाई भेट्न पुगिन् सिभिल र ट्रमा सेन्टर
प्रधानमन्त्री कार्की घाइतेलाई भेट्न पुगिन् सिभिल र ट्रमा सेन्टर शुक्रबार मात्रै प्रधानमन्त्रीमा शपथ लिएकी कार्कीले औपचारिक रूपमा पदभार ग्रहण गर्नुअघि नै घाइतेहरूलाई भेट्न अस्पताल पुगेकी हुन् । 
जेनजी आन्दोलनका नाममा विध्वंश, २० माओवादी नेताको घर जलाइए
जेनजी आन्दोलनका नाममा विध्वंश, २० माओवादी नेताको घर जलाइए जेनजी प्रदर्शनमा माओवादीका २० जना नेताका घरमा आगजनीसहित लुटपाट भएको तथ्यांक निकालिएको छ । 
नदीमा डुबेको अवस्थामा दुई जनाको शव फेला 
नदीमा डुबेको अवस्थामा दुई जनाको शव फेला  जितिया पर्वको (नहायखाय) अर्थात पवित्र जलाशयमा नुहाएर चोखो खाना खाने दिन भएको हुँदा व्रतालुसंगै बालिका पनि नदीमा नुहाउन गएको उनले बताए । 
प्रतिनिधि सभा विघटनको विपक्षमा उभिए आठ पार्टी
प्रतिनिधि सभा विघटनको विपक्षमा उभिए आठ पार्टी भदौ २७ गते राति वर्तमान प्रतिनिधि सभा विघटन गरिएको भनि राष्ट्रपति कार्यालयबाट जारी भएको विज्ञप्तिप्रति आठ वटा राजनीतिक दलहरुले गम्भीर ध्यानाकर्षण र असहमति प्रकट गरेका छन् । 
रवि लामिछानेले गरे कारागार फर्किने घोषणा
रवि लामिछानेले गरे कारागार फर्किने घोषणा चार बुँदे माग समेत राखेर उनले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीबाट आफूले न्याय पाउने अपेक्षा समेत गरेका छन् । 
ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी
ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी जेनजी पुस्ताका युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा हिंसा मच्चाएको भन्दै नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद अभिषेक प्रताप शाहले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा जाहेरी दिएका हुन् ।
आगामी फागुन २१ मा हुने चुनाव सफल बनाउन सबैलाई राष्ट्रपतिको अपिल 
आगामी फागुन २१ मा हुने चुनाव सफल बनाउन सबैलाई राष्ट्रपतिको अपिल  राष्ट्रपति पौडेलले शनिबार वक्तव्य जारी गरी बडो जुक्तीले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैंमा सम्हालिँदै आगामी फागुनका लागि तोकिएको चुनाव सम्पन्न गराउन सबै पक्षलाई अपिल गरेका हुन्  । 
नयाँ सरकारसँग ऊर्जा क्षेत्रका सहकार्य गर्न तयारः इप्पान
नयाँ सरकारसँग ऊर्जा क्षेत्रका सहकार्य गर्न तयारः इप्पान स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नयाँ अन्तरिक सरकारसँग ऊर्जा क्षेत्रमा सहकार्य र सहयात्रा गर्ने जनाएको छ ।
मुलुकको प्रधानमन्त्री नियुक्त हुँदापनि सुनसान छ कार्की निवास
मुलुकको प्रधानमन्त्री नियुक्त हुँदापनि सुनसान छ कार्की निवास नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीको धापासीस्थित निजी निवास क्षेत्र सुनसानप्राय छ । प्रधानमन्त्रीका रुपमा शपथ खाएको भोलिपल्ट निवास क्षेत्रमा कुनै चहलपहल छैन् ।
कार्की नेतृत्वको सरकारबाट सबै समूदायले न्याय पाउँछन् : उपेन्द्र यादव
कार्की नेतृत्वको सरकारबाट सबै समूदायले न्याय पाउँछन् : उपेन्द्र यादव प्रथम महिला प्रधानमन्त्रीका रुपमा श्रीमती सुशीला कार्की नियुक्त भएकामा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको कामना गरेका छन् ।
हाटबजारमा सरसफाइ अभियान, स्थानीय युवाको सक्रियता
हाटबजारमा सरसफाइ अभियान, स्थानीय युवाको सक्रियता गोलबजार नगरपालिका–८ स्थित पुरानो चौक चोहर्वामा दशकौँदेखि लाग्दै आएको ऐतिहासिक गुदरी हाटबजार पछिल्लो समय बेवास्ता र फोहोरका कारण अस्तव्यस्त भएको थियो ।
सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म
सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म २००९ साल जेठ २५ गते मोरङ, विराटनगरको शंखपुरमा जन्मिएकी सुशीला कार्कीको परिवार कांग्रेस पृष्ठभूमिको हो ।
Weather Update