आज राष्ट्रिय बाल दिवस
आइतबार, भदौ २९, २०८२
आज राष्ट्रिय बाल दिवस,विभिन्न कार्यक्रमको आयोजनागरी देशभर मनाईँदै छ ।
आज मन्त्रिपरिषद् विस्तार हुँदै
आइतबार, भदौ २९, २०८२
जेनजी पुस्ताको भोटिङबाटै कार्कीलाई प्रधानमन्त्री बनाउने निर्णय भएको थियो । प्रधानमन्त्री जस्तै मन्त्री चयन पनि भोटिङकै आधारमा गर्ने तयारीमा जेन्जीहरू छन् । राजनीतिक दलमा संलग्न भएको भन्दा बाहिरैबाट मन्त्री चयन गर्ने उनीहरूको तयारी छ ।
नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै
आइतबार, भदौ २९, २०८२
अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् ।
आजदेखि काठमाडौं महानगरका सबै विद्यालय खुल्ने
आइतबार, भदौ २९, २०८२
अभिभावकसँग सम्पर्क गरी विद्यार्थीको अवस्था बुझ्ने अवस्था सामान्य नहुञ्जेलसम्म बालबालिकालाई विद्यालयमा ल्याउन र लैजाने कार्य गर्न अनुरोध गर्न महानगरले अनुरोध गरेको छ ।
आजको मौसम : कोशी लगायत बागमती र गण्डकी प्रदेशमा भारी वर्षा
आइतबार, भदौ २९, २०८२
देशभर साधरणतया बदली रहनेछ । देशका पहाडी भू-भागका केही तथा तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
सबै विदेशी मुद्राको भाउ स्थिर, यस्तो छ आजको विनिमय दर
आइतबार, भदौ २९, २०८२
युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ३० पैसा र बिक्रीदर १६६, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ०५ पैसा र बिक्रीदर १९१ रुपैयाँ ८६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ९३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ६८ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ६८ पैसा र बिक्रीदर...
आजको राशिफल : मेषलाई आर्थिक लाभ, वृषलाई नयाँ अवसर
आइतबार, भदौ २९, २०८२
प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । महत्त्वपूर्ण काम सफल हुनेछ । दाम, इनाम र प्रतिष्ठा हातलागी हुने समय छ ।
‘नयाँ सरकारले गम्भीर भएर कदम चाल्नुपर्छ’ [भिडियोसहित]
शनिबार, भदौ २८, २०८२
साथै, अर्थविद् डा. गोपिलाल न्यौपानेले कलम बोक्ने कलिला हातले परिवर्तन ल्याएको भन्दै प्रधानमन्त्री सुशिला कार्कीलाई बनाउने निर्णय परिपक्व निर्णय भएको बताए ।
जनमत पार्टीले फिर्ता बोलायो मधेसका मुख्यमन्त्री र मन्त्रीलाई
शनिबार, भदौ २८, २०८२
उक्त पार्टीबाट मुख्यमन्त्री सतिशकुमार सिंह, वन तथा वातावरणमन्त्री सञ्जय यादव र उद्योग वाणिज्य तथा पर्यटनमन्त्रीमा बसन्त कुशवाहा रहेका थिए ।
भाद्र २८ : दिनभर देशमा के के भए ?
शनिबार, भदौ २८, २०८२
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी परेको छ ।
प्रहरी कार्यालयमा आगो लगाउन जाँदा आफैं जलेका चितवनका विजय तामाङको मृत्यु
शनिबार, भदौ २८, २०८२
पोखरामा ‘जेनजी’ प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालयमा आगजनी गर्ने क्रममा जलेका एक जना पुरुषको आज मृत्यु भएको छ । भदौ २४ गते साँझ प्रदर्शनकारीहरूले जिप्रकामा तोडफोड तथा आगजनी गरेका थिए ।
जुगल गाउँपालिकाले भन्यो: सार्वजनिक सम्पत्ति क्षतिमा खुसी मनाउने कर्मचारी र शिक्षक राजीनामा दिनूस्
शनिबार, भदौ २८, २०८२
शनिबार गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै देश जल्दै गर्दा खुसी मनाउने कर्मचारी र शिक्षक–शिक्षिकाहरूलाई आइतबारदेखि कार्यालयमा हाजिर नहुन आग्रह गरेका हुन्।
रवि लामिछाने कारागार फर्किए
शनिबार, भदौ २८, २०८२
जेन–जी आन्दोलन भड्किएपछि फैलिएको हिंसाले उग्र रूप लिएपछि कारागारमा तोडफोड भएपछि लामिछाने भदौ २४ मा कारागारबाट निस्किएका थिए ।
साताको लोकप्रिय

