Harsamaya
हर समय
हर समय
चीनले दियो प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई 
चीनले दियो प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई  छिमेकी मुलुक चीनले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएको छ । 
सात सयले घट्यो सुनको मूल्य
सात सयले घट्यो सुनको मूल्य आइतबार सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले घटेर प्रतितोला २ लाख १५ हजार १०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुनको मूल्य तोलामा २ लाख १५ हजार ८०० रुपैयाँ थियो।
नयाँ पार्टी गठन गर्ने रेशम चौधरीको घोषणा,  नागरिक उन्मुक्ति पार्टी छोड्ने
नयाँ पार्टी गठन गर्ने रेशम चौधरीको घोषणा,  नागरिक उन्मुक्ति पार्टी छोड्ने उनले फेसबुकमा लेखेका छन्, ‘आजबाट म नागरिक उन्मुक्ति पार्टीबाट अलग भएको घोषणा गर्दछु । म आजबाट नागरिक उन्मुक्ति पार्टीमा हुन्न । अब आजबाट म अलग अभियानमा छु ।
एसिया कप : आज भारत र पाकिस्तान प्रतिस्पर्धा गर्दै
एसिया कप : आज भारत र पाकिस्तान प्रतिस्पर्धा गर्दै समान अङ्क भए पनि समूह ‘ए’मा रन रेटका आधारमा भारत शीर्ष स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा छ । भारतले पहिलो खेलमा युएईमाथि ९ विकेटको सानदार जित निकालेको थियो भने पाकिस्तानले भने ओमानविरुद्ध ९३ रनको जित हासिल गरेको थियो ।
राष्ट्र बैङ्कले एक अर्ब २० करोड मुद्दती निक्षेपमा लगानी गर्ने
राष्ट्र बैङ्कले एक अर्ब २० करोड मुद्दती निक्षेपमा लगानी गर्ने राष्ट्र बैङ्कले बैङ्कको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नु परेकाले इच्छुक बैङ्क तथा वित्तीय संस्थालाई सहभागिताका लागि आग्रह समेत गरेको छ ।
नागरिक सरकारको अर्थ र परिभाषा स्पष्ट हुनुपर्छ  : राम गुरुङ (भिडियोसहित)
नागरिक सरकारको अर्थ र परिभाषा स्पष्ट हुनुपर्छ : राम गुरुङ (भिडियोसहित) नेपालमा पछिल्लो साता ठूलो राजनीतिक उथलपुथल भएको छ । जेनजी पुस्ताको आन्दोलनका क्रममा ठूलो जनधनको क्षति भएपछि केपी ओली नेतृत्वको सरकार विस्तापित भएको छ ।
फरार दुई कैदी सिराहामा पक्राउ
फरार दुई कैदी सिराहामा पक्राउ जेनजी आन्दोलनका क्रममा नखु कारागार र कारागार कार्यालय जलधरेश्वर महोत्सवबाट फरार भएका दुई जना कैदीलाई सिराहा प्रहरीले पक्राउ गरेको छ।
जेन्जी सहिद पार्क बनाउन सहकारी पीडित महासङ्घको माग, आज –याली निकालिने
जेन्जी सहिद पार्क बनाउन सहकारी पीडित महासङ्घको माग, आज –याली निकालिने सहकारी पीडितहरूको संस्था ’सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासङ्घ) ले शहीद जेन्जी पार्क निर्माण गर्न माग गरेको छ।
यस्तो छ, आज तरकारी र फलफूलको मूल्य
यस्तो छ, आज तरकारी र फलफूलको मूल्य पिँडालु प्रतिकिलो ६५, स्कूस प्रतिकिलो १५, रायोसाग प्रतिकिलो १००, पालुङ्गो साग प्रतिकिलो १००, तोरीको साग प्रतिकिलो ९०, हरियो प्याज प्रतिकिलो ९०, च्याउ (कन्य) प्रतिकिलो १४०, च्याउ (डल्ले) प्रतिकिलो २८०, कुरिलो प्रतिकिलो ३५०, निगुरो प्रतिकिलो ८० निर्धारण गरिएको छ।
मधेश प्रदेश सरकारबाट जनमत पार्टी बाहिरियो, मुख्यमन्त्रीसहित मन्त्रीहरू फिर्ता
मधेश प्रदेश सरकारबाट जनमत पार्टी बाहिरियो, मुख्यमन्त्रीसहित मन्त्रीहरू फिर्ता जनमतको मधेश प्रदेश संसदीय दलको नेता महेश प्रसाद यादवले प्रदेश प्रमुख कार्यालयलाई समर्थन फिर्तासहित मुख्यमन्त्री तथा मन्त्रीहरू फिर्ता बोलाएको जानकारी गराएका छन् ।
राष्ट्रिय बाल दिवसका अवसरमा राष्ट्रपति पौडेलद्वारा शुभकामना सन्देश
राष्ट्रिय बाल दिवसका अवसरमा राष्ट्रपति पौडेलद्वारा शुभकामना सन्देश बालबालिकाका सम्बन्धमा व्यवस्था गरिएका राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धता तथा संवैधानिक कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न सरकारी तथा गैरसरकारी निकाय, नागरिक समाज, अभिभावक, विद्यालय एवं अन्य सरोकारवाला निकायहरूको एकीकृत र समन्वयात्मक भूमिका आवश्यक रहन्छ ।
सुशीला कार्कीप्रति जनअपेक्षा : ‘देशले अब आमा पायो’ (भिडियोसहित)
सुशीला कार्कीप्रति जनअपेक्षा : ‘देशले अब आमा पायो’ (भिडियोसहित) पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेपछि देशभरबाट सकारात्मक प्रतिक्रिया आउन थालेका छन्  ‘देशले अब आमा पायो’ भन्ने सर्वसाधारणको भनाइले जनभावनाको प्रतिनिधित्व गरेको देखिन्छ ।
Weather Update