Harsamaya
हर समय
हर समय
यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर
यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९२ पैसा कायम भएको छ । केन्द्रीय बैंकले युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५६ रुपैयाँ ४० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८४ रुपैयाँ ५८ पैसा र बिक्रीदर १८४ रुपैयाँ...
तपाईंको आजको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल
तपाईंको आजको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल तपाईँको कामको उचित मूल्याङ्कन हुनेछ । विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। दिगो फाइदा हुने काम सुरु गर्ने अवसर जुट्नेछ। परिवारको समर्थनले तपाईँलाई ठुलो काममा सफलता दिलाउनेछ । स्वास्थ्यमा सुधार आउनेछ । पारिवारिक भेटघाटमा मान रमाउने छ ।
अवैध लागूऔषध सहित पाँच जना पक्राउ
अवैध लागूऔषध सहित पाँच जना पक्राउ इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको प्रहरीले पुजनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 
बलात्कार आरोपमा बर्दिया र कैलालीबाट दुई जना पक्राउ
बलात्कार आरोपमा बर्दिया र कैलालीबाट दुई जना पक्राउ यस्तै १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कैलालीको टीकापुर नगरपालिका-१ वनगाउँ दक्षिण पुरूवा  बस्ने २३ वर्षीय ओमप्रकाश घर्ती मगरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । मगरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध  भ्रष्टाचार मुद्दा
पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध  भ्रष्टाचार मुद्दा सोडारीलाई मात्र होइन, उनका परिवारका सदस्यहरू श्रीमती गीता सोडारी र छोरा बबि सोडारीलाई समेत अनुसन्धानको घेरामा ल्याएको छ।
सरकार र यातायात व्यवसायीबीचको वार्ता निष्कर्षविहीन [भिडियो]
सरकार र यातायात व्यवसायीबीचको वार्ता निष्कर्षविहीन [भिडियो] गण्डकी प्रदेशले ल्याएको राइड सेयरिङ नियमावलीविरुद्ध देशभरका सार्वजनिक सवारी बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । वार्तामा यातायात व्यवसायीले उक्त नियमावली स्थगित गरे आफ्नो आन्दोलन पनि तत्काल स्थगित गर्न माग गरेका थिए ।
माओवादी केन्द्रले आफ्नो माग यथावत् नै राखेको छ : प्रमुख सचेतक हितराज पाण्डे
माओवादी केन्द्रले आफ्नो माग यथावत् नै राखेको छ : प्रमुख सचेतक हितराज पाण्डे सोमबार सिंहदरबारमा भएको प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताको छलफलमा उनले छलफलमा प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा होइन, संसद खोलेर अगाडि बढ्नु पर्छ भन्ने कुरा राखेको भन्दै आफूहरूले राखेको विषय यथावत् नै रहेको बताए । 
खानेपानीका आयोजना निर्माणमा ढिलासुस्ती गर्नेलाई उन्मुक्ति दिइने छैन : मन्त्री यादव 
खानेपानीका आयोजना निर्माणमा ढिलासुस्ती गर्नेलाई उन्मुक्ति दिइने छैन : मन्त्री यादव  उनले भने, ‘खानेपानी जस्तो अत्यावश्यक चीजलाई ढीलासुस्ती गर्ने कार्य किमार्थ स्वीकार्य छैन । खानेपानीका आयोजना तोकिएकै समयमा सम्पन्न गर्नु पर्छ । अब सहेर बसिँदैन, कानुनी दायरामा ल्याइने छ ।’
मिस एण्ड मिसेस रोयल ग्लोबल क्विन नेपाल छानिए 
मिस एण्ड मिसेस रोयल ग्लोबल क्विन नेपाल छानिए  आइतबार साँझ काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरको हलमा आयोजित फिनालेबाट चारजना बिजेता छानियो । जसमा अबिवाहित अर्थात मिस रोयल ग्लोबल क्विन नेपाल २०२५ तर्फ दिपा क्षेत्री बिजेता बनिन् भने मेरिता पोखरेल फर्स्ट रनरअप बन्न सफल भइन् । 
असार १० र ११ गते जनकपुरधाममा राष्ट्रिय शिक्षा सम्मेलन हुने
असार १० र ११ गते जनकपुरधाममा राष्ट्रिय शिक्षा सम्मेलन हुने मधेश प्रदेशलाई प्राथमिकतामा राख्दै शिक्षा क्षेत्रको वर्तमान अवस्था, चुनौतीहरू, सम्भावनाहरू मागि गहिरो छलफल, अभ्यासहरू आदान प्रदान र सहकार्यमा आधारित नवप्रवर्तनशील रणनीतिहरू निर्माण गर्न यो सम्मलेनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने मन्त्री तिवारीले बताइन् । 
वडाध्यक्ष ललित शाहीमाथि चक्कु प्रहार
वडाध्यक्ष ललित शाहीमाथि चक्कु प्रहार त्यस्तैगरी सोही गाउँपालिका–३ का वडाअध्यक्ष ३८ वर्षीय धन बहादुर शाहीमाथि पनि ढुङ्गा प्रहार भएको प्रहरीले जनाएको छ । 
यातायात व्यवसायी र सरकारले बनायो वार्ता टोली, बन्द फिर्ता लिन आग्रह
यातायात व्यवसायी र सरकारले बनायो वार्ता टोली, बन्द फिर्ता लिन आग्रह त्यसैगरी आन्दोलनरत व्यवसायीका तर्फबाट यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय बहादुर स्वाँरसहित आठ जना कार्यदलमा रहेका छन् भने गृह मन्त्रालयका उपसचिव रविन्द्र आचार्य कार्यदलको सदस्य सचिव रहेका छन् । 
Weather Update