नवनियुक्त मन्त्रीहरूले लिए उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङ र गृहमन्त्री तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले आन्दोलनको क्रममा घाइते प्रहरी तथा नागरिकको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् ।
बुधबार नेपाल प्रहरी अस्पतालमा पुगेर उनीहरूले उपचाररत घाइतेहरूलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । उक्त अस्पतालमा १६ जना प्रहरी र १ जना सर्वसाधारण घाइतेको उपचार भइरहेको छ।
प्रकाशित मिति: बुधबार, असोज १, २०८२ १९:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय