Harsamaya
नवनियुक्त मन्त्रीहरूले लिए उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी
नवनियुक्त मन्त्रीहरूले लिए उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी बुधबार नेपाल प्रहरी अस्पतालमा  पुगेर उनीहरूले उपचाररत घाइतेहरूलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । उक्त अस्पतालमा १६ जना प्रहरी र १ जना सर्वसाधारण घाइतेको उपचार भइरहेको छ।
Weather Update