Harsamaya
रसुवाको आम जनता जुन आधारमा बाँचिरहेका थिए, त्यो आधार सम्पूर्ण समाप्त भयो : कुलमान घिसिङ
रसुवाको आम जनता जुन आधारमा बाँचिरहेका थिए, त्यो आधार सम्पूर्ण समाप्त भयो : कुलमान घिसिङ यो विपद्ले रसुवाको आम जनता जुन आधारमा पछिल्लो समय रसुवा पर्यटन तथा व्यापारको महत्वपूर्ण केन्द्रका रूपमा विकास हुँदै गएको र रोजगारीका लागि धेरै जिल्लाका मानिसहरू त्यहाँ पुग्न थालेको बताए । तर, बाढीले त्यही आधारलाई ध्वस्त पारेको उनको भनाइ छ ।
बेपत्ताको तत्काल खोजी र उद्धार गर्न सरकारसँग कुलमान घिसिङको आग्रह
बेपत्ताको तत्काल खोजी र उद्धार गर्न सरकारसँग कुलमान घिसिङको आग्रह दाजुभाइ दिदीबहिनीहरूको सकुशल उद्धार कार्यमा रातदिन नभनी छिटोभन्दा छिटो उद्धार गर्नको लागि पनि हामी अनुरोध गर्दछौँ, ध्यानाकर्षण गर्दछौँ,’ घिसिङले भने । 
प्रधानमन्त्रीलाई कुलमानको सुझाव : हेभी इक्विपमेन्ट तत्काल घटनास्थल पुर्याऔँ
प्रधानमन्त्रीलाई कुलमानको सुझाव : हेभी इक्विपमेन्ट तत्काल घटनास्थल पुर्याऔँ बिहीबार भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष घिसिङले रसुवा बाढीपछिको अवस्था, उद्धार, राहतलगायतको विषयमा आफ्नो पार्टीको तर्फबाट लिखित र मौखिक सुझाव दिएको बताए ।
देश पुनः द्वन्द्वतर्फ जान सक्ने संकेत देखियो, सरकार गम्भीर बन्नुपर्छ : कुलमान घिसिङ (भिडियोसहित)
देश पुनः द्वन्द्वतर्फ जान सक्ने संकेत देखियो, सरकार गम्भीर बन्नुपर्छ : कुलमान घिसिङ (भिडियोसहित) उज्यालो नेपाल पार्टी खाँडादेवी–काठमाडौं सम्पर्क मञ्चको प्रथम भेलालाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले डिजिटल सदस्यता वितरणसँगै गाउँ–गाउँमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्ने अभियान सञ्चालन गरिने बताए ।
सरकारमा जोश छ, तर अनुभव र परिपक्वताको कमी देखियो : कुलमान घिसिङ
सरकारमा जोश छ, तर अनुभव र परिपक्वताको कमी देखियो : कुलमान घिसिङ उनको भनाइले सरकारको कार्यसम्पादनप्रति मिश्रित मूल्याङ्कन प्रस्तुत गरेको छ। 
महिलाको सुरक्षाका लागि सोच परिवर्तन आवश्यक, रङ परिवर्तन होइन : कुलमान घिसिङ
महिलाको सुरक्षाका लागि सोच परिवर्तन आवश्यक, रङ परिवर्तन होइन : कुलमान घिसिङ घिसिङका अनुसार हरियो रङ केवल बसको रङ नभई वातावरणमैत्री सार्वजनिक यातायातप्रतिको प्रतिबद्धता र हरित नेपालको राष्ट्रिय संकल्पको प्रतीक हो।
सरकार उल्टो गतिमा चलेको छ : कुलमान घिसिङ (भिडियोसहित)
सरकार उल्टो गतिमा चलेको छ : कुलमान घिसिङ (भिडियोसहित) त्यस्तै शिक्षा र स्वास्थ्यमा भ्याट लगाउने कुरा पनि जनविरोधी कुरा भएको उनको धारणा छ । यो नीति रास्वपाको घोषणापत्र विपरीत समेत भएको उनले दाबी गरे । ‘एक प्रतिशत नै किन नहोस्,यो नीतिगत कुरा हो नि’, उनले भने । 
उज्यालो नेपाल कतै मिसिदैन्, नयाँ पार्टीको विकल्प बन्छ : अध्यक्ष घिसिङ (भिडियोसहित)
उज्यालो नेपाल कतै मिसिदैन्, नयाँ पार्टीको विकल्प बन्छ : अध्यक्ष घिसिङ (भिडियोसहित) त्यस्तै उनले स्थानीय र प्रदेश सभाको चुनावमा र सङ्घको चुनावमा सशक्त रूपमा उभिने बताउँदै आगामी सङ्घको निर्वाचनपछि देशको नेतृत्व आफूहरुले ने गर्ने विश्वास व्यक्त गरे । 
राजनीतिमा लागेपछि षड्यन्त्र गर्न पनि सिक्नुपर्ने रहेछ : अध्यक्ष घिसिङ
राजनीतिमा लागेपछि षड्यन्त्र गर्न पनि सिक्नुपर्ने रहेछ : अध्यक्ष घिसिङ अब षड्यन्त्र होइन, हामी यो देशको एउटा सशक्त पार्टीको रुपमा र शक्तिको रुपमा जनताको विश्वास कमाएर हामी स्थापित हुने छौं ।’
निर्वाचनमा हारे पनि जनताको मन जितेका छौं : कुलमान घिसिङ
निर्वाचनमा हारे पनि जनताको मन जितेका छौं : कुलमान घिसिङ उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टी अब देश रूपान्तरणको अभियानमा सक्रिय रूपमा अघि बढेको बताएका छन् ।
५० युनिटभन्दा बढी विद्युत खपतमा भ्याट लगाउने निर्णयप्रति कुलमान घिसिङको आपत्ति
५० युनिटभन्दा बढी विद्युत खपतमा भ्याट लगाउने निर्णयप्रति कुलमान घिसिङको आपत्ति सामाजिक सञ्जालमार्फत मार्फत घिसिङले उक्त निर्णय अन्तर्राष्ट्रिय अभ्यास, राष्ट्रिय ऊर्जा नीति तथा उपभोक्ताको हितविपरीत रहेको बताए । विद्युत खपत बढाउनुपर्ने वर्तमान अवस्थामा कर लगाएर उपभोक्तालाई निरुत्साहित गर्ने नीति स्वच्छ ऊर्जा प्रवद्र्धन तथा विद्युतीकरण अभियानसँग मेल नखाने उनको भनाइ छ ।
उज्यालो नेपाल पार्टीले अब सडकबाट सरकार चलाउने छ : कुलमान घिसिङ
उज्यालो नेपाल पार्टीले अब सडकबाट सरकार चलाउने छ : कुलमान घिसिङ घिसिङका अनुसार पार्टी गठनको तीन महिनाभित्रै चुनावमा सहभागी हुनुपर्ने अवस्था आएको थियो। त्यस क्रममा अर्को दलसँग सहमति गर्दा केही अलमल भए पनि देशभर उम्मेदवारी दिन सफल भएको उनले बताए। चुनाव हार्दा पनि जितेको पार्टी उज्यालो पार्टी रहेको उनको दाबी छ ।
Weather Update