Harsamaya
तोडिएका ठेक्काको तत्काल टेण्डर गर्न मन्त्री कुलमान घिसिङको निर्देशन
तोडिएका ठेक्काको तत्काल टेण्डर गर्न मन्त्री कुलमान घिसिङको निर्देशन ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले  ठेक्का तोडिएका सडकका योजनाको निर्माण सुनिश्चिता गर्न तत्काल नयाँ टेण्डरको प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन् ।
काठमाडौंमा विद्युतीय तार भूमिगत गर्ने काम अघि बढ्ने
काठमाडौंमा विद्युतीय तार भूमिगत गर्ने काम अघि बढ्ने काठमाडौं महानगरपालिका क्षेत्रभित्रको विद्युतीय तार भूमिगत गर्ने काम नेपाल विद्युत् प्राधिकरण र काठमाडौं महानगरपालिकाको समन्वयमा अगाडि बढाइने भएको छ ।
फागुन २१ को चुनावले परिवर्तनलाई संस्थागत गर्ने छ : कुलमान घिसिङ
फागुन २१ को चुनावले परिवर्तनलाई संस्थागत गर्ने छ : कुलमान घिसिङ यस्तै, उनले सही व्यक्तिहरूको छनोट गरेर मन्त्रालयहरू जिम्मा दिएको भए, सही व्यक्तिहरूलाई सचिवदेखि तलसम्मको जिम्मेवारी दिएको भए आजको अवस्था सिर्जना नहुने पनि बताए ।
दूधकोशीको वित्तीय व्यवस्थापन तत्काल टुङ्गो लगाउन मन्त्री घिसिङको आग्रह
दूधकोशीको वित्तीय व्यवस्थापन तत्काल टुङ्गो लगाउन मन्त्री घिसिङको आग्रह ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन तत्काल टुङ्गो लगाउन एसियाली विकास बैंक (एडिबी)लाई आग्रह गरेको छ ।
राजीनामा दिन लागेको भन्ने समाचारमा सत्यता छैन : मन्त्री घिसिङ
राजीनामा दिन लागेको भन्ने समाचारमा सत्यता छैन : मन्त्री घिसिङ जेन–जी पुस्ताको ऐतिहासिक आन्दोलनपछि विषम परिस्थितिमा बनेको यो सरकार जनताको आशा र विश्वास पूरा गर्न प्रतिबद्ध छ ।
प्राकृतिक प्रकोप जोखिम व्यवस्थापन एकदमै ठूलो चुनौती बनेको छ : मन्त्री घिसिङ
प्राकृतिक प्रकोप जोखिम व्यवस्थापन एकदमै ठूलो चुनौती बनेको छ : मन्त्री घिसिङ यस्तै, उनले गाउँमा सबै स्थानमा सडक पुगे पनि एक दिनको वर्षाले सबै ध्वस्त भएको भन्दै पूर्वाधार व्यवस्थापन पनि एकदमै चुनौतीपूर्ण देखिएको बताए । 
एकीकृत बस्तीसँग सामाजिक, वातावरण र आर्थिक पक्ष जोड्न नसक्दा सफल भएन : मन्त्री घिसिङ (भिडियो)
एकीकृत बस्तीसँग सामाजिक, वातावरण र आर्थिक पक्ष जोड्न नसक्दा सफल भएन : मन्त्री घिसिङ (भिडियो) मन्त्री घिसिङले भने, ‘मनसुनजन्य विपद्बाट बच्न पूर्व सूचना प्रवाह गर्दागर्दै पनि भौगोलिक रूपमा जोखिमयुक्त स्थानको म्यापिङ गरी सुरक्षित स्थानको पहिचान गरेर बस्ती स्थानान्तरण गर्न नसक्दा हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरेको छ, अब भौगोलिक म्यापिङ गरी असुरक्षित बस्ती स्थानान्तरण गर्नु पर्ने देखिएको छ ।’
मन्त्री घिसिङ र स्विस राजदूतबीच भेटवार्ता, ऊर्जा–पूर्वाधार क्षेत्रमा स्विस सहयोग निरन्तर रहने
मन्त्री घिसिङ र स्विस राजदूतबीच भेटवार्ता, ऊर्जा–पूर्वाधार क्षेत्रमा स्विस सहयोग निरन्तर रहने भेटमा राजदूत मेउलीले नेपालको ऊर्जा तथा पूर्वाधार निर्माण क्षेत्रमा सहयोग गर्न स्विस सरकार सधैं तत्पर रहने प्रतिबद्धता व्यक्त गरे ।
दुई खर्ब बराबरको संरचना नष्ट भयो, अब सबै मिलेर पुनर्निर्माण गरौं : मन्त्री घिसिङ [भिडियोसहित]
दुई खर्ब बराबरको संरचना नष्ट भयो, अब सबै मिलेर पुनर्निर्माण गरौं : मन्त्री घिसिङ [भिडियोसहित] सरकारले पुनर्निर्माण कोष स्थापना गरिसकेको जानकारी दिंदै मन्त्री घिसिङले उक्त कोषमा इच्छाअनुसार आर्थिक सहयोग गर्न सबैमा आग्रह गरे ।
नवनियुक्त मन्त्रीहरूले लिए उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी
नवनियुक्त मन्त्रीहरूले लिए उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी बुधबार नेपाल प्रहरी अस्पतालमा  पुगेर उनीहरूले उपचाररत घाइतेहरूलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । उक्त अस्पतालमा १६ जना प्रहरी र १ जना सर्वसाधारण घाइतेको उपचार भइरहेको छ।
मन्त्री घिसिङले गरे प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयको अनुगमन
मन्त्री घिसिङले गरे प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयको अनुगमन मंगलबार अनुगमनको क्रममा उनले जलेका सामाग्रीहरु हटाउन आग्रह गरेका छन् । 
जेनजी शहिदको सपना साकार पार्न सरकार प्रतिबद्ध छ : मन्त्री घिसिङ [भिडियोसहित]
जेनजी शहिदको सपना साकार पार्न सरकार प्रतिबद्ध छ : मन्त्री घिसिङ [भिडियोसहित] यस्तै, उनले देशलाई सहि दिशा तर्फ लानको लागि गम्भिर र सहकार्य गरेर अगाडि बढ्न आवश्यक रहेको पनि बताए । आगामी दिनहरु झन् कठिन भएको भन्दै शोकलाई शक्तिमा बदलेर काम गर्नुपर्ने पनि उनको भनाई छ ।  
Weather Update