आवश्यक परे स्वदेश फर्कन तयार रहन बेलायतमा कुलमानले गरे आह्वान (भिडियोसहित)
सोमबार, भदौ ९, २०८२
नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको रुपान्तरणका लागि आवश्यक परे स्वदेश फर्कन तयार रहन बेलायतमा बस्ने नेपालीहरुलाई आह्वान गरेका छन्।
समृद्ध नेपाल बनाउन नीति र नेतृत्वमा पनि व्यापक परिवर्तन आवश्यक : कुलमान घिसिङ
आइतबार, भदौ ८, २०८२
युरोपको भ्रमणमा रहेका नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले समृद्ध नेपाल बनाउन नीति र नेतृत्वमा पनि व्यापक परिवर्तन आवश्यक रहेको बताएका छन् ।
माल्टाबाट कुलमानले भने : उज्यालो नेपाल अभियानले सबैलाई जोड्छ
शुक्रबार, भदौ ६, २०८२
उनले ३० वर्षसम्म विभिन्न जिम्मेवारीमा बसेर काम गर्दा गरेको सही नेतृत्व नहुँदासम्म देश अगाडि बढ्न नसक्ने निक्र्यौलमा आफू पुगेको बताए।
विश्वमा नेपाललाई चिनाउने भनेको सगरमाथा, गौतम बुद्ध र गोर्खाले हो : कुलमान घिसिङ
आइतबार, भदौ १, २०८२
‘नेपालको राष्ट्रियता बच्नुमा र बेलायतसंग पहिलो दौत्य सम्बन्ध कायम हुनुमा गोर्खाहरुको ठूलो भूमिका छ । यही हो हाम्रो सम्पत्ति’, उनले भने ।
कुलमान घिसिङ र ब्रिटिस सांसद एलेक्स बेकरबीच भेटवार्ता
बिहीबार, साउन २९, २०८२
सो भेटमा नेपाल–बेलायतबीचको द्विपक्षीय जीटूजी गोर्खा मुद्दाका प्रमुख वार्ताकार तथा सचिव मेजर (सेवानिवृत्त) जुद्बहादुर गुरुङ, एपीपीजी नेपालकी सचिव प्रेमिला भान ओमेन तामाङ र एल.एन. पाण्डेलगायतको उपस्थिति थियो ।
प्राधिकरणलाई नाफामा लगेर निर्यात पाँच अर्ब पुर्याउनु मेरो सफलता हो : कुलमान घिसिङ
मंगलबार, साउन २७, २०८२
नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले राजनीतिक हस्तक्षेपबीच कर्मचारी र व्यवस्थापनको चुनौति पार गरेर नतिजा दिन सकिएको दाबी गरेका छन् ।
कुलमान घिसिङको भने: संसदीय उपचुनावमा उम्मेदवार बन्ने सोच छैन
मंगलबार, साउन २०, २०८२
आफू यतिखेर देशका लागि केहि गरौं भन्ने सोच भएका सबै साथीहरुलाई जोड्ने अभियानमा रहेको बताउँदै उनले यसलाई राजनितीक रुपमा नबुझ्न र नहेर्न आह्वान गरेका छन् ।
प्राधिकरणले विद्युत व्यवस्थापन गर्न नसक्दा आपूर्तिमा समस्या : कुलमान घिसिङ
सोमबार, साउन १९, २०८२
‘उज्यालो नेपाल अभियान’ लिएर अमेरिका भ्रमणमा रहेका घिसिङले अस्टिनमा रहेका नेपाली समुदायले गरेको कार्यक्रममा विद्युत् उत्पादन पर्याप्त रहेता पनि अहिलेको प्राधिकरण नेतृत्वले व्यवस्थापकीय क्षमता देखाउन नसक्दा देशभरी विद्युत् आपूर्तिमा समस्या रहेको टिप्पणी गरेका हुन् ।
उज्यालो नेपाल अभियानमा सबै नेपाली जोडिन कुलमानको आव्हान
आइतबार, साउन १८, २०८२
कार्यक्रममा बोल्दै घिसिङले आफुले बाँकी जीवन देशकै सेवामा समर्पित गर्ने बताउँदै डायस्पोराहरुबाट देशले ठूलो आशा गरेको बताए । कार्यक्रममा बोल्दै उनले भने,‘वास्तवमा देश बनाउन तपाइँहरुको ठूलो भूमिका रहेको छ ।
नेपालीहरुको निराशालाई आशामा बदल्न उज्यालो नेपाल अभियान सुरु गरेको हुँ : कुलमान घिसिङ [भिडियो]
सोमबार, साउन १२, २०८२
कार्यक्रममा खेलकुद, संगीत, व्यवसाय लगायत विभिन्न क्षेत्रमा योगदान पुर्याउने गैर आवासीय तथा नेपाली अगुवाहरुलाई सम्मान गरिएको छ ।
कुलमान घिसिङलाई ग्लोवल हिरो अवार्ड
सोमबार, साउन १२, २०८२
घिसिङ गत शुक्रबार देखि अमेरिका, बेलायत र युरोप लगायत मुलुकहरूको भ्रमणमा रहेका छन् । त्यहाँ रहेका नेपाली संघ संस्थाहरुले गरेका विभिन्न कार्यक्रम तथा अन्तरक्रिया कार्यक्रमहरूमा सहभागी हुन उनी ती मुलुकहरूको भ्रमणमा गएका हुन् ।
कुलमान घिसिङ भन्छन : अब देशले नयाँ नेतृत्व खोजेको छ (भिडियोसहित)
बिहीबार, साउन ८, २०८२
नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा जनताले आशा गरे अनुसारको विकास हुन नसकेको बताएका छन् ।
नागरिक अभिनन्दनपछि कुलमान घिसिङले के भने ? (भिडियोसहित)
मंगलबार, असार २४, २०८२
नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई यूएईमा अभिनन्दन गरिएको छ ।
साताको लोकप्रिय

