एन्फाद्वारा शहीदहरूको सम्झनामा श्रद्धाञ्जली समारोहको आयोजना

काठमाडौं - अखिल नेपाल फुटबल संघ एन्फाले जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा श्रद्धाञ्जली समारोहको आयोजना गरेको छ ।
बुधबार एन्फा कम्प्लेक्समा गत भाद्र २३ र २४ गते भएको जेनजीहरुको आन्दोलनमा ज्यान गुमाएका शहीदहरुको सम्झनामा श्रद्धाञ्जली समारोहको आयोजना गरिएको हो ।
कार्यक्रममा अध्यक्ष पङ्कज विक्रम नेम्वाङले मृतक शहीदहरूप्रति समवेदना प्रकट गरेका थिए ।
प्रकाशित मिति: बुधबार, असोज १, २०८२ २१:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय