जेनजी र  राष्ट्रपति पौडेलबीचको बैठक सर्यो 
                                शनिबार, असोज २५, २०८२
                                जेनजीसँग आज बैठक बस्ने भनिएपनि विवादपछि बैठक सारिएको छ । स्वास्थ्यमा समस्या आएको भन्दै राष्ट्रपतिले जेनजीसँग बैठक सोमबारलाई सारेका हुन् । 
                            
                         
                                
                            
                                
                                        प्रधानमन्त्री र जेनजी समूहबीच शितल निवासमा छलफल जारी
                                    
                                
                                    शनिबार, असोज २५, २०८२
                                
                                
                                    युवाहरूको आन्दोलनपछि जेनजी समूहका प्रतिनिधिसँग राष्ट्रपति भवनमा पहिलोपटक छलफल भएको हो । 
                            
                         
                                
                            
                                
                                        जेनजीहरुको आज हुने भनिएको आन्दोलन स्थगित 
                                    
                                
                                    बिहीबार, असोज २३, २०८२
                                
                                
                                    एनटीईके–जेड समूहको नामबाट असोज २३ गते गर्ने भनेको आन्दोलन स्थगित भएको हो । एनटीईके–जेड समूहले बुधबार साँझ विज्ञप्ति जारी गर्दै आज हुने शान्तिपूर्ण प्रदर्शन स्थगित भएको जानकारी गराएको हो ।
                            
                         
                                
                            
                                
                                        जेन्जी ग्रुपको नाममा १० प्रतिशत निःशुल्क सेयर मागेपछि जलविद्युत आयोजनाले गुहार्यो गृह र ऊर्जा मन्त्री
                                    
                                
                                    आइतबार, असोज १२, २०८२
                                
                                
                                    यसको कारणले निजी क्षेत्रको लगानी असुरक्षित  बनेकोले दीर्घकालीन रुपमा स्वदेशी र विदेशी लगानीकर्ताहरुलाई ऊर्जामा गरेको लगानी सुरक्षितको ग्यारेण्टी दिनका लागि छुट्टै रुपमा ऊर्जा सुरक्षा नीति निर्माण गर्न पनि माग गरिएको छ ।
                            
                         
                                
                            
                                
                                        राष्ट्रपति र सरकारसँग वार्ता गर्न जेनजी समूहले गठन गर्यो वार्ता टोली
                                    
                                
                                    बुधबार, असोज ८, २०८२
                                
                                
                                    जेनजीहरूको आज बैठकले सुदन गुरुङ, पुरुषाेत्तम यादव, प्रवेश दाहाल, ओजस्वी भट्टराई, बब्लु गुप्ता, खेमराज साउदसहितको टोलीले जेनजीका माग सुनुवाइ गर्ने विषयमा राष्ट्रपति र सरकारसँग छलफल गर्ने निर्णय गरेको छ ।
                            
                         
                                
                            
                                
                                        जेनजी आन्दोलनमा कर्णाली प्रदेशमा तीन करोड ९४ लाख १६ हजार बढीको क्षति
                                    
                                
                                    बिहीबार, असोज २, २०८२
                                
                                
                                    कर्णाली प्रदेश सभा सचिवालयले गरेको क्षतिको प्रारम्भिक मुल्याङ्कन अनुसार सबैभन्दा बढी दुई करोड २० लाख २० हजार तीन सय रूपैयाँ बराबरको क्षति भएको छ ।
                            
                         
                                
                            
                                
                                        एन्फाद्वारा शहीदहरूको सम्झनामा श्रद्धाञ्जली समारोहको आयोजना
                                    
                                
                                    बुधबार, असोज १, २०८२
                                
                                
                                    बुधबार एन्फा कम्प्लेक्समा गत भाद्र २३ र २४ गते भएको जेनजीहरुको आन्दोलनमा ज्यान गुमाएका शहीदहरुको सम्झनामा श्रद्धाञ्जली समारोहको आयोजना गरिएको हो ।
                            
                         
                                
                            
                                
                                        जेनजी आन्दोलनपछि कुन–कुन गीतहरुले पाए चर्चा ?
                                    
                                
                                    बुधबार, असोज १, २०८२
                                
                                
                                    केही समय अघि युट्युवमा दुर्गेस थापाका गीतहरुले राम्रो भ्युजहरु कमाइरहेका थिए भने एक्कासि जेनजी आन्दोलन हुँदा पुराना देशभक्ति गीतहरुले स्थान पाइरहेका छ
                            
                         
                                
                            
                                
                                        जेनजी आन्दोलनमा मृत्यु भएकाहरुको सामूहिक शवयात्रा निकालियो
                                    
                                
                                    मंगलबार, भदौ ३१, २०८२
                                
                                
                                    शवलाई टिचिङ अस्पतालबाट चक्रपथ एक परिक्रमा गराइने तयारी छ । साथै, काठमाडौं बाहिरको शवको लागि आर्मीको हेलिकप्टरमार्फत गाउँसम्म पुर्याउने व्यवस्था मिलाइएको छ ।
                            
                         
                                
                            
                                
                                        दलका जेनजीहरु भन्छन् : ‘मागहरू जायज छन् तर नेतृत्व र प्रक्रियामा खुसी छैनौँ।’ (भिडियोसहित)
                                    
                                
                                    मंगलबार, भदौ ३१, २०८२
                                
                                
                                    उनले भने ‘संविधानलाई सर्वोच्चता दिने कुरामा प्रतिनिधिसभा विघटन राम्रो होइन । प्रतिनिधि सभा विघटन गैर संवैधानिक छ । अब दलहरूमा पुस्ता हस्तान्तरण हुनुपर्छ । ४० प्रतिशतको आरक्षण युवाहरूका लागि राख्नै पर्छ ।’
                            
                         
                                
                            
                                
                                        अन्तरिम सरकारका नवनियुक्त तीन मन्त्रीले लिए शपथ
                                    
                                
                                    सोमबार, भदौ ३०, २०८२
                                
                                
                                    राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् ।
                            
                        -1757830869.jpg) 
                                
                            
                                
                                        प्रधानमन्त्री कार्कीको राजीनामा माग गर्दै मध्यरातमा बालुवाटारमा नाराबाजी
                                    
                                
                                    सोमबार, भदौ ३०, २०८२
                                
                                
                                    जेनजी आन्दोलनमा मृत्यु भएकाका परिवारका सदस्यसमेत सहभागी भएको प्रदर्शनमा सुरक्षाकर्मीको तैनाथी बढाइएको थियो।  गुरुङले प्रधानमन्त्रीले  ओमप्रकाश अर्याललाई गृहमन्त्री नियुक्त गरेको निर्णयप्रति विशेष आपत्ति जनाएका छन्।
                            
                         
                                
                            
                                
                                        बौद्धस्थित भाटभटेनीमा जलेको अवस्थामा ६ जनाको शव भेटियो
                                    
                                
                                    आइतबार, भदौ २९, २०८२
                                
                                
                                    उनले भने, ‘जलेको अवस्थामा शनिबार छ वटा शव भेटिएका छन् । शवको परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा पठाइएको छ ।’
                            
                        
            साताको लोकप्रिय
        
    

 
                     
                     
                     
                     
                     
                    