एमालेले भन्यो पार्टीलाई जेनजीको चाहना बमोजिम बनाउँछौं
शुक्रबार, भदौ २७, २०८२
जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउनु हुनेप्रति श्रद्धाञ्जली अर्पण गर्दछौं । आन्दोलनका क्रममा घाइते भएकाको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्थाको माग गरिएको छ ।
पर्यटकीय हब ठमेल : पर्यटनको सिजनमै आन्दोलनको मारमा (भिडियोसहित)
शुक्रबार, भदौ २७, २०८२
केही दिन यता जेन–जी आन्दोलनका नाममा भएको विध्वंशले नेपालको पर्यटन क्षेत्रमा नराम्ररी असर परेको छ । त्यसको मारमा परेको छ ठमेल र दरबारमार्ग क्षेत्र ।
जेनजीको आन्दोलन : भ्रष्टाचारविरुद्धको आवाज कि देश ध्वस्त पार्ने घुसपैठ ?
शुक्रबार, भदौ २७, २०८२
उनले जेनजीको मागहरू न्यायोचित रहेको बताउँदै देशभक्त युवाहरूको भावना सही भएपनि आन्दोलनमा घुसपैठ गरी देशलाई ध्वस्त पार्ने काम भएको आरोप लगाइन् ।
रौतहटमा निषेधाज्ञा र कर्फ्यू जारी
शुक्रबार, भदौ २७, २०८२
अहिले गौर, चन्द्रनिगाहपुर र गरुडा लगायतका स्थान अहिले पनि नेपाली सेना सहितको सुरक्षाकर्मीले बेला बेलामा गस्ती गरेका छन । जेन–जी आन्दोलनपछि रौतहटमा स्थिति क्रमशः सामान्यतर्फ फर्किएको छ ।
‘जेनजी’ले लगाएको यातायात र सडक विभागको आगो निभाइँदै
शुक्रबार, भदौ २७, २०८२
प्रदर्शनकारीले सरकारी भवन र कार्यालयलाई निसाना बनाउँदा अपूरणीय भौतिक क्षति भएको अनुमान गरिए पनि क्षतिको यकिन विवरण भने आउन बाँकी छ ।
‘जेनजी’ आन्दोलनमा परी मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, एक हजार बढी घाइते
बिहीबार, भदौ २६, २०८२
त्यसैगरी अहिले ३२१ जना घाइतेको भर्ना भई उपचार भइरहेको छ ।
जब मन्त्रीहरुको उद्धारमा हेलिकप्टर भैंसेपाटी पुग्यो, अनि आन्दोलनकारी उग्र बने
बिहीबार, भदौ २६, २०८२
आगोका कारण क्वार्टरमा रहेका अधिकांश भवनहरू, सरकारी सामग्री, संरचनाहरू र महत्वपूर्ण कागजातहरू जलेर नष्ट भएका छन् ।
छिमेकीले बिन्ती गर्दागर्दै पनि जलाए गर्भनरको घर, निशानामा थिए विष्णु पौडेल
बिहीबार, भदौ २६, २०८२
उक्त घर दनदनी आगो बलिरहेको भिडियो सामाजिक संजालमार्फत पोष्ट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
राष्ट्रपतिको अपिल : लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कायम गर्न प्रयास गर्दैछु
बिहीबार, भदौ २६, २०८२
नले आन्दोलनरत नागरिकहरूको माग सम्बोधनका लागि छिटोभन्दा छिटो समस्याको दीर्घ समाधान खोजी भइरहेको जानकारी दिँदै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन् ।
जेनजीहरुबीच नै एकआपसमा लफडा, कुटपिटमै उत्रिए
बिहीबार, भदौ २६, २०८२
कसैले सुशीला, कसैले कुलमान, कसैले हर्क साम्पाङ त कसैले बालेनको नाम लिँदा मनमुटाव सुरु भएको हो । मनमुटावपछि सडकमै कुटाकुट भएको थियो ।
साताको लोकप्रिय

