जेनजी आन्दोलनपछि बदलिएको मनस्थिति : नयाँ दललाई अवसर दिनुपर्नेमा जोड [भिडियोसहित]
आइतबार, पुस २०, २०८२
राजनीति भद्रगोल जस्तो बनेको बताउँदै पुराना दलको काम जनताले देखिसकेको उल्लेख गरे । उनले जेनजी आन्दोलनपछि नयाँ शक्तिलाई सत्तामा ल्याउनुपर्ने र एकपटक नयाँ दललाई पालो दिनुपर्ने बताए । चुनावको अन्योल र कमजोर शासन प्रणालीले जनताको भरोसा घटाएको उनको भनाइ छ ।
गिरफ्तार गरिएका एक हजार बढी जेनजीहरुलाई रिहा नगरे आन्दोलन
आइतबार, पुस २०, २०८२
उनले भने, ‘हामीले पटक पटक दोषी होइन जेनजी आन्दोलनमा सहभागी भएको कारण उनीहरुलाई थुनामा राखिको छ भनेर प्रमाणसहित जाँदा पनि सरकार किन कान थुनेर बसिरहेका छ ।’
संसद पुनःस्थापना सम्भव छैन, त्यसविरुद्ध कडा आन्दोलन हुन्छ : जेनजी
शुक्रबार, पुस १८, २०८२
जेनजी नर्गिस थापाले आफूहरुले जेनजीका माग पुरा गराउन निरन्तर सडकमा रहेको जानकारी दिइन् । जेनजी अमृत कुमार बोहोरालगायतले नयाँ र पुरानाहरु मिलेर जेनजी आन्दोलनको भावनालाई मार्न लागेको आरोप लगाए ।
जेनजीहरुको प्रदर्शनमा भएको दमन र धरपकडको विरोध
सोमबार, पुस ७, २०८२
आन्दोलनको क्रममा गिरफ्तार सबैलाई यथाशीच राराम्मान रिहाइ गर्न जोडदार माग समेत संगठनले गरेको छ ।
सम्झौतामा हस्ताक्षरपछि जेनजी आन्दोलनमा तनाव, प्रधानमन्त्री कार्यालयमै चर्को विवाद
बिहीबार, मंसिर २५, २०८२
अन्य केही युवाले पनि सम्झौता नस्वीकार्ने बताएपछि तनाव उत्पन्न भएको थियो ।
सरकार र जेनजीबीच हस्ताक्षर: उम्मेदवार बन्न न्यूनतम २१ वर्ष देखि यस्ता छन् सहमति
बुधबार, मंसिर २४, २०८२
सरकार र जेनजी आन्दोलनका प्रतिनिधिहरूबिच लिखित सहमति भएको छ । विभिन्न चरणमा भएको छलफलपछि बुधबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
सिंहदरबार छिर्न खोज्दा जेनजीहरुमाथि धरपकड, केही जेनजीहरू घाइते
मंगलबार, मंसिर ९, २०८२
हिजो अपरान्ह पनि २१ वटा जेन–जी समूह पुगेकोमा भित्र छिर्न नदिएपछि दक्षिण गेटमा मागपत्र टाँसेर फर्किएका थिए ।
जेनजी र राष्ट्रपति पौडेलबीचको बैठक सर्यो
शनिबार, असोज २५, २०८२
जेनजीसँग आज बैठक बस्ने भनिएपनि विवादपछि बैठक सारिएको छ । स्वास्थ्यमा समस्या आएको भन्दै राष्ट्रपतिले जेनजीसँग बैठक सोमबारलाई सारेका हुन् ।
प्रधानमन्त्री र जेनजी समूहबीच शितल निवासमा छलफल जारी
शनिबार, असोज २५, २०८२
युवाहरूको आन्दोलनपछि जेनजी समूहका प्रतिनिधिसँग राष्ट्रपति भवनमा पहिलोपटक छलफल भएको हो ।
जेनजीहरुको आज हुने भनिएको आन्दोलन स्थगित
बिहीबार, असोज २३, २०८२
एनटीईके–जेड समूहको नामबाट असोज २३ गते गर्ने भनेको आन्दोलन स्थगित भएको हो । एनटीईके–जेड समूहले बुधबार साँझ विज्ञप्ति जारी गर्दै आज हुने शान्तिपूर्ण प्रदर्शन स्थगित भएको जानकारी गराएको हो ।
जेन्जी ग्रुपको नाममा १० प्रतिशत निःशुल्क सेयर मागेपछि जलविद्युत आयोजनाले गुहार्यो गृह र ऊर्जा मन्त्री
आइतबार, असोज १२, २०८२
यसको कारणले निजी क्षेत्रको लगानी असुरक्षित बनेकोले दीर्घकालीन रुपमा स्वदेशी र विदेशी लगानीकर्ताहरुलाई ऊर्जामा गरेको लगानी सुरक्षितको ग्यारेण्टी दिनका लागि छुट्टै रुपमा ऊर्जा सुरक्षा नीति निर्माण गर्न पनि माग गरिएको छ ।
राष्ट्रपति र सरकारसँग वार्ता गर्न जेनजी समूहले गठन गर्यो वार्ता टोली
बुधबार, असोज ८, २०८२
जेनजीहरूको आज बैठकले सुदन गुरुङ, पुरुषाेत्तम यादव, प्रवेश दाहाल, ओजस्वी भट्टराई, बब्लु गुप्ता, खेमराज साउदसहितको टोलीले जेनजीका माग सुनुवाइ गर्ने विषयमा राष्ट्रपति र सरकारसँग छलफल गर्ने निर्णय गरेको छ ।
जेनजी आन्दोलनमा कर्णाली प्रदेशमा तीन करोड ९४ लाख १६ हजार बढीको क्षति
बिहीबार, असोज २, २०८२
कर्णाली प्रदेश सभा सचिवालयले गरेको क्षतिको प्रारम्भिक मुल्याङ्कन अनुसार सबैभन्दा बढी दुई करोड २० लाख २० हजार तीन सय रूपैयाँ बराबरको क्षति भएको छ ।
साताको लोकप्रिय

![जेनजी आन्दोलनपछि बदलिएको मनस्थिति : नयाँ दललाई अवसर दिनुपर्नेमा जोड [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/600X450/gen-z-1767538218.jpg)