एन्फाद्वारा शहीदहरूको सम्झनामा श्रद्धाञ्जली समारोहको आयोजना
बुधबार, असोज १, २०८२
बुधबार एन्फा कम्प्लेक्समा गत भाद्र २३ र २४ गते भएको जेनजीहरुको आन्दोलनमा ज्यान गुमाएका शहीदहरुको सम्झनामा श्रद्धाञ्जली समारोहको आयोजना गरिएको हो ।
जेनजी आन्दोलनपछि कुन–कुन गीतहरुले पाए चर्चा ?
बुधबार, असोज १, २०८२
केही समय अघि युट्युवमा दुर्गेस थापाका गीतहरुले राम्रो भ्युजहरु कमाइरहेका थिए भने एक्कासि जेनजी आन्दोलन हुँदा पुराना देशभक्ति गीतहरुले स्थान पाइरहेका छ
जेनजी आन्दोलनमा मृत्यु भएकाहरुको सामूहिक शवयात्रा निकालियो
मंगलबार, भदौ ३१, २०८२
शवलाई टिचिङ अस्पतालबाट चक्रपथ एक परिक्रमा गराइने तयारी छ । साथै, काठमाडौं बाहिरको शवको लागि आर्मीको हेलिकप्टरमार्फत गाउँसम्म पुर्याउने व्यवस्था मिलाइएको छ ।
दलका जेनजीहरु भन्छन् : ‘मागहरू जायज छन् तर नेतृत्व र प्रक्रियामा खुसी छैनौँ।’ (भिडियोसहित)
मंगलबार, भदौ ३१, २०८२
उनले भने ‘संविधानलाई सर्वोच्चता दिने कुरामा प्रतिनिधिसभा विघटन राम्रो होइन । प्रतिनिधि सभा विघटन गैर संवैधानिक छ । अब दलहरूमा पुस्ता हस्तान्तरण हुनुपर्छ । ४० प्रतिशतको आरक्षण युवाहरूका लागि राख्नै पर्छ ।’
अन्तरिम सरकारका नवनियुक्त तीन मन्त्रीले लिए शपथ
सोमबार, भदौ ३०, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् ।
प्रधानमन्त्री कार्कीको राजीनामा माग गर्दै मध्यरातमा बालुवाटारमा नाराबाजी
सोमबार, भदौ ३०, २०८२
जेनजी आन्दोलनमा मृत्यु भएकाका परिवारका सदस्यसमेत सहभागी भएको प्रदर्शनमा सुरक्षाकर्मीको तैनाथी बढाइएको थियो। गुरुङले प्रधानमन्त्रीले ओमप्रकाश अर्याललाई गृहमन्त्री नियुक्त गरेको निर्णयप्रति विशेष आपत्ति जनाएका छन्।
बौद्धस्थित भाटभटेनीमा जलेको अवस्थामा ६ जनाको शव भेटियो
आइतबार, भदौ २९, २०८२
उनले भने, ‘जलेको अवस्थामा शनिबार छ वटा शव भेटिएका छन् । शवको परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा पठाइएको छ ।’
प्रहरी कार्यालयमा आगो लगाउन जाँदा आफैं जलेका चितवनका विजय तामाङको मृत्यु
शनिबार, भदौ २८, २०८२
पोखरामा ‘जेनजी’ प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालयमा आगजनी गर्ने क्रममा जलेका एक जना पुरुषको आज मृत्यु भएको छ । भदौ २४ गते साँझ प्रदर्शनकारीहरूले जिप्रकामा तोडफोड तथा आगजनी गरेका थिए ।
जेनजी आन्दोलनका नाममा विध्वंश, २० माओवादी नेताको घर जलाइए
शनिबार, भदौ २८, २०८२
जेनजी प्रदर्शनमा माओवादीका २० जना नेताका घरमा आगजनीसहित लुटपाट भएको तथ्यांक निकालिएको छ ।
अन्तत: देशले यसरी पायो पहिलो महिला प्रधानमन्त्री
शनिबार, भदौ २८, २०८२
भाद्र २३ र २४ गते नेपालमा जे भयो त्यो कोहीले कल्पना पनि गरेको थिएन । सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेन-जी युवा समूहले भाद्र २३ मा माइतीघरमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको थियो ।
जेनजी आन्दोलनमा ५१ को मृत्यु, प्रहरीको पत्र नआउँदा शव परीक्षणमा ढिलाइ
शुक्रबार, भदौ २७, २०८२
डा चौधरीले आन्दोलनमा मृत्यु भएकाको हालसम्म डिएनए परीक्षण गर्नुपर्ने अवस्था नरहेको बताउँदै शव चिन्न नसक्ने अवस्थामा भने दाँत परीक्षण, फिङ्गरप्रिन्टबाट शव परीक्षण गरिने बताए ।
जेनजी परिवारका सदस्य भन्छन् : मृतकहरुलाई सहिद घोषणा गरिनुपर्छ
शुक्रबार, भदौ २७, २०८२
उनले भनिन्, ‘बच्चा त गइसक्यो, शव भएपनि उठाउनु पर्यो । त्यसकारण उसलाई सहिद घोषणा गरेर क्षतिपूर्तिको व्यवस्था हुनुपर्छ ।’
जेनजी आन्दोलनको क्रममा मृत्यु भएका चार युवाहरूको पशुपतिमा अन्त्येष्टि
शुक्रबार, भदौ २७, २०८२
गत सोमबार र मंगल भएको प्रदर्शनको क्रममा मृत्यु हुनेहरूको संख्या ५१ पुगेको छ ।
साताको लोकप्रिय

