Harsamaya
हर समय
हर समय
कोइराला निवासको खरानीमाथि उभिएर युवाहरु भन्छन् : ‘विचार कसैले मार्न सक्दैन’  [भिडियोसहित]
कोइराला निवासको खरानीमाथि उभिएर युवाहरु भन्छन् : ‘विचार कसैले मार्न सक्दैन’  [भिडियोसहित] यो निवास नेपालका तीन प्रधानमन्त्री मातृकाप्रसाद, बीपी र गिरिजाप्रसाद कोइरालाको जन्मथलो मात्रै थिएन यो स्वतन्त्रता, लोकतन्त्र र समानताको आन्दोलनको जीवित प्रतिक थियो ।
‘मेरो घर मात्र होइन राजनीतिक मन्दिर जलाइयो’ [भिडियोसहित]
‘मेरो घर मात्र होइन राजनीतिक मन्दिर जलाइयो’ [भिडियोसहित] उनले जेनजी आन्दोलनमा जेनजीहरुकै इतिहास मेटाउने गलत मनसाय नरहेको भन्दै घुसपैठ भएको उल्लेख गरे  ।
कृषि मन्त्रीमा उद्धव अधिकारी र रिता बस्ताकोटी नाम चर्चामा
कृषि मन्त्रीमा उद्धव अधिकारी र रिता बस्ताकोटी नाम चर्चामा अबको नेतृत्वले इमानदार, प्रविधिमैत्री र किसानमित्र दृष्टिकोण लिएर नीति निर्माण र कार्यान्वयन गर्न सक्यो भने नेपालको कृषि क्षेत्रले दिगो विकास र समृद्धिको मार्ग तय गर्ने विश्वास किसान र कृषिविद्हरूले गरेका छन् ।
मन्थलीमा पाँच सय मेट्रिक टन क्षमताको चिस्यान केन्द्र अलपत्र
मन्थलीमा पाँच सय मेट्रिक टन क्षमताको चिस्यान केन्द्र अलपत्र तर, प्रदेश सरकारले नगरपालिकालाई आधिकारिक रूपमा हस्तान्तरण नगरेकाले हालसम्म प्रयोगमा ल्याउन सकिएको छैन ।
गणेशमानलाई सम्झिँदै प्रकाशमानले भने : दलहरूले गरेको योगदान मेटाउन खोजियो
गणेशमानलाई सम्झिँदै प्रकाशमानले भने : दलहरूले गरेको योगदान मेटाउन खोजियो नेपालमा प्रजातन्त्र स्थापना गर्न उहाँले १५ वर्षभन्दा लामो समय जेल जीवन बिताउनुभएको थियो । यसबाट पनि थाहा हुन्छ । उहाँले कति धेरै सङ्घर्ष कति गर्नुभएको छ त्यहीबाट थाहा हुन्छ ।’
वनस्थलीमा बसको ठक्करबाट एक जनाको मृत्यु
वनस्थलीमा बसको ठक्करबाट एक जनाको मृत्यु मृतक संखुवासभाको खाँद बारी घर भई हाल काठमाडौं बस्दै आएका ६८ वर्षीय जसबहादुर मगर रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
आउने निर्वाचन हाम्रो लागि अग्निपरीक्षा हो : सिके राउत
आउने निर्वाचन हाम्रो लागि अग्निपरीक्षा हो : सिके राउत यस्तो समयको अभाव भएको बेलामा पार्टी भित्र विभिन्न कार्य गरेर नेता कार्यकर्ताको ध्यान भड्नेकाउने र थकाउने षड्यन्त्र हुँदै छ । त्यसैले अरूले जे–जस्तो गरे पनि हामीले ध्यान नदिऔँ, त्यसको पछि लागेर, त्यो विषयमा छलफल बहस गरेर, पोस्ट गरेर हामी समय खेर नफालौँ ।’
आजदेखि शेयर बजार नियमित रूपमा सञ्चालनमा आउँदै
आजदेखि शेयर बजार नियमित रूपमा सञ्चालनमा आउँदै गत भदौ २३ गते अन्तिम पटक शेयर कारोबार भएको थियो, उक्त दिन नेप्से परिसूचक १.३२ प्रतिशत अर्थात् ३५.९९ अङ्क गिरेर २,६७२.२५ विन्दु मा बन्द भएको थियो ।
जेनजी आन्दोलन : प्रदेश सभाको भवन ध्वस्त, सेवा क्यान्टिनबाट सञ्चालन
जेनजी आन्दोलन : प्रदेश सभाको भवन ध्वस्त, सेवा क्यान्टिनबाट सञ्चालन करिब १२ करोड २९ लाख लागतमा बनेको नवनिर्मित भवनसहित पुरानो भवन पनि जलाइएको र करिब ३० करोड रुपैयाँ बराबरको क्षति पुगेको जानकारी दिए। गत साउन २७ गते मात्र उद्घाटन भएको नयाँ भवनमा जम्मा चार वटा बैठक मात्रै बसेको अवस्थामा पूर्ण रूपमा ध्वस्त भएको हो।
प्रधानमन्त्री कार्की र भारतका प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता हुँदै
प्रधानमन्त्री कार्की र भारतका प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता हुँदै प्रधानमन्त्री सुशीला कार्कीले आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गर्ने भएकी छिन् । उनले बिहीबार बिहान ११ :३० बजे मोदीसँग टेलिफोन वार्ता गर्दै छिन् ।
यस्तो छ, आज तरकारी र फलफूलको मूल्य
यस्तो छ, आज तरकारी र फलफूलको मूल्य घिउ सिमी (लोकल) प्रतिकिलो ८०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ७५, टाटे सिमी प्रतिकिलो ६०, भटमास कोसा प्रतिकिलो ७०, तीतो करेला प्रतिकिलो ४०, लौका प्रतिकिलो ५०, परबर (लोकल) प्रतिकिलो ७०, परबर (तराई) प्रतिकिलो ७०, चिचिण्डो प्रतिकिलो २०, घिरौँला प्रतिकिलो ६०, झिगुनी प्रतिकिलो ७०, फर्सी पाकेको प्रतिकिलो ६०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो...
मकवानपुरमा प्रहरी नेतृत्वमा फेरबदल, एसपी खड्का र डिएसपी अर्यालको सरुवा
मकवानपुरमा प्रहरी नेतृत्वमा फेरबदल, एसपी खड्का र डिएसपी अर्यालको सरुवा भदौ ३१ गतेको मितिमा जारी गरिएको सूचनाअनुसार गत वर्ष असोजमा मकवानपुर प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका खड्काको स्थानमा प्रहरी उपरीक्षक सुवास चन्द्र बोहरा आउने भएका छन् ।
Weather Update