‘श्रीमती हुँदा कहिल्यै ग्लानी भएन, तर पेसामा आत्मग्लानी भयो’ (भिडियोसहित)
बिहीबार, असोज २, २०८२
नेपालकी पहिलो महिला महान्यायाधिवक्ता सविता भण्डारीले न्यायिक सेवामा काम गर्दा आत्मग्लानीको अनुभव हुने गरेको खुलासा गरेकी छन् ।
‘किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी (भिडियोसहित)
बिहीबार, असोज २, २०८२
पद, पैसा र ‘पावर’को मोह त्यागेर आदर्श, निष्ठा र कर्मलाई अँगाल्ने दुर्लभ राजनीतिज्ञ थिए कृष्णप्रसाद भट्टराई ।
डा. राउतलाई चुनौती दिएका जनमतका ६ नेताले पार्टी त्यागे (पत्रसहित)
बिहीबार, असोज २, २०८२
जनमत पार्टीका ६ जना नेताले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
जेनजी आनदोलनको क्षति : २० अर्ब ७० करोड भन्दा बढीको बीमा दाबी (पत्रसहित)
बिहीबार, असोज २, २०८२
जेनजी आन्दोलनमा भएको तोडफोड तथा आगजनीबाट भएको क्षतिका लागि २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४८२ रुपैयाँ बराबरको बीमा दाबी परेको छ ।
अहिलेको सरकारको मुख्य काम नै निर्वाचन गराउनु हो : गृहमन्त्री अर्याल (भिडियोसहित)
बिहीबार, असोज २, २०८२
गृहमन्त्री ओम प्रकाश अर्यालले अहिलेको सरकारको मुख्य काम नै निर्वाचन गराउनु रहेको बताएका छन् ।
प्रधानमन्त्री कार्की र नरेन्द्र मोदीवीच वार्ता, भारतको सहयोग जारी रहने
बिहीबार, असोज २, २०८२
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग फोनवार्ता गरेका छन् ।
त्रिपालबाटै मुद्दा सुनुवाई, देशभर २३ वटा अदालतमा क्षति (भिडियोसहित)
बिहीबार, असोज २, २०८२
सर्वोच्च अदालतले त्रिपालबाटै भएपनि मुद्दा सुनुवाई भएको छ ।
लौकहीमा यात्रु बस र ट्रक ठोक्किँदा २ को मृत्यु, २२ बढी घाइते
बिहीबार, असोज २, २०८२
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३ पुलचोकस्थित पूर्व-पश्चिम राजमार्गमा आज बिहान यात्रु बस र सडक छेउमा रोकी राखिएको ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने २२ भन्दा बढी घाइते भएका छन् ।
प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूत चेन सोङ्गको शिष्टाचार भेट (भिडियो)
बिहीबार, असोज २, २०८२
नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले बिहीबार प्रधानमन्त्री शुसीला कार्कीसँग शिष्टाचार भेट गरेका छन् ।
हिलटेक समूहद्वारा सरकारलाई पानी ट्याङ्की र ट्राफिक कोन सहयोग (भिडियोसहित)
बिहीबार, असोज २, २०८२
सामाजिक उत्तरदायित्व अन्तर्गत हिलटेक समूहले सरकारलाई १०८ थान पानी ट्याङ्की र पाँचसय थान ट्राफिक कोन प्रदान गरेको छ ।
जेनजी आन्दोलनमा कर्णाली प्रदेशमा तीन करोड ९४ लाख १६ हजार बढीको क्षति
बिहीबार, असोज २, २०८२
कर्णाली प्रदेश सभा सचिवालयले गरेको क्षतिको प्रारम्भिक मुल्याङ्कन अनुसार सबैभन्दा बढी दुई करोड २० लाख २० हजार तीन सय रूपैयाँ बराबरको क्षति भएको छ ।
चीन–अमेरिकाबीच टिकटक विवाद समाधान गर्ने प्रारम्भिक सहमति
बिहीबार, असोज २, २०८२
यसबारे सोधिएको प्रश्नमा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन जियानले भने, ‘चीन–अमेरिका सम्बन्धको विकासमा राष्ट्रप्रमुख तहको कूटनीतिले रणनीतिक मार्गनिर्देशन दिने अपरिहार्य भूमिका खेल्छ ।’
लगातार तेस्रो नकारात्मक सर्किटपछि सेयर कारोबार बन्द
बिहीबार, असोज २, २०८२
त्यसपछि १२ बजेर ३ मिनेटमा खुलेको बजार १२ बजेर ६ मिनेट जाँदा फेरि नेप्से १ प्रतिशतले घटेको थियो । जसले गर्दा आजका लागि सेयर कारोबार नै बन्द हुन पुगेको छ ।
साताको लोकप्रिय

