Harsamaya
हर समय
हर समय
 काठमाडौंका एसएसपीको सरुवा
 काठमाडौंका एसएसपीको सरुवा जेनजी प्रदर्शनपछि काठमाडौं प्रहरी प्रमुख विश्व अधिकारीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ । काठमाडौंमा एसएसपी रमेश थापालाई पठाइएको छ ।
अध्यक्ष ओली गुण्डुस्थित भाडाको घरमा सरे
अध्यक्ष ओली गुण्डुस्थित भाडाको घरमा सरे उनको बालकोटस्थित निवास जेनजी प्रदर्शनका क्रममा आगजनी भएको थियो । 
शहिद विजय चौधरीको परिवारलाई संघीय र स्थानीय सरकारको सहयोग
शहिद विजय चौधरीको परिवारलाई संघीय र स्थानीय सरकारको सहयोग ‘प्रदर्शनमा ज्यान गुमाइसकेपछि परिवारले भोग्नुपर्ने पीडा केही हदसम्म भए पनि कम होस् भन्ने उद्देश्यले हामीले राहत, शिक्षा र रोजगारको व्यवस्था मिलाएका हौँ,’ नगरप्रमुख चौधरीले भने । 
हिमालयन एभरेष्ट इन्स्योरेन्सले थाल्यो दाबी भुक्तानी प्रक्रिया
हिमालयन एभरेष्ट इन्स्योरेन्सले थाल्यो दाबी भुक्तानी प्रक्रिया बीमा दाबीका लागि आवश्यक कागजात र प्रक्रिया पुर्याई आफूलाई पायक पर्ने शाखामा सम्पर्क गर्न हिमालायन एभरेष्ट इन्स्योरेन्सले अनुरोध समेत गरेको छ।
अस्कर अवार्डमा नेपालबाट ‘अञ्जिला’ सिफारिस
अस्कर अवार्डमा नेपालबाट ‘अञ्जिला’ सिफारिस चलचित्र अञ्जिला नेपाली महिला फुटबल टिमकी गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ । खेलाडी सुब्बाले अभिनय गर्नुभएको चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । 
कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नौं बुँदे निर्णय : राष्ट्रपतिको कदमको प्रशंसा
कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नौं बुँदे निर्णय : राष्ट्रपतिको कदमको प्रशंसा बैठकले हालको विषम परिस्थितिमा सबै राजनीतिक दल, नागरिक समाज र युवापुस्तालाई धैर्य रहन र लोकतान्त्रिक मूल्य–मान्यताअनुरूप एकताबद्ध हुन अपिल गरेको छ ।
राप्रपाको निष्कर्ष : सरकार निर्माणमा हतारो भयो, भ्रष्टाचारको जरोमा प्रहार भएन [भिडियोसहित]
राप्रपाको निष्कर्ष : सरकार निर्माणमा हतारो भयो, भ्रष्टाचारको जरोमा प्रहार भएन [भिडियोसहित] संवैधानिक अंगहरुमा स्वतन्त्र र निष्पक्ष नियुक्तिको सुनिश्चितता गरिनुपर्दछ ।
प्रधानमन्त्री कार्कीलाई बधाई दिन पुगे अमेरिकन राजदूत
प्रधानमन्त्री कार्कीलाई बधाई दिन पुगे अमेरिकन राजदूत नेपालका लागि अमेरिकन राजदूत डिन आर.थम्पसनले बिहीबार प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेका छन् ।
अर्को विद्रोह निम्ताउने काम हुँदैन् : मन्त्री अर्याल
अर्को विद्रोह निम्ताउने काम हुँदैन् : मन्त्री अर्याल गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले निर्वाचन मिति घोषणा भइसकेपछि मतदाता नामावलीमा नाम थप गर्न नपाइने व्यवस्थामा संशोधन गर्नुपर्ने बताएका छन् ।
निर्वाचन तोकिएको समयमै सम्पन्न हुनुपर्छ : प्रचण्ड (भिडियोसहित)
निर्वाचन तोकिएको समयमै सम्पन्न हुनुपर्छ : प्रचण्ड (भिडियोसहित) पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन तोकिएको समयमै सम्पन्न हुनुपर्नेमा जोड दिएका छन् ।
जेनजी पुस्ताको आन्दोलन सफल भएको गृहमन्त्रीको दाबी
जेनजी पुस्ताको आन्दोलन सफल भएको गृहमन्त्रीको दाबी गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगमा भएको छलफलका क्रममा पछिल्लो समयमा देखिएको विद्रोहले सरकारी तथा निजी सम्पत्तिमा गम्भीर क्षति पुर्‍याएको बताएका छन्  ।
सेयर विवाद चर्किंदा स्थानीयले गरे भोटेकोशी गाउँपालिकाको कार्यालय तोडफोड (भिडियोसहित)
सेयर विवाद चर्किंदा स्थानीयले गरे भोटेकोशी गाउँपालिकाको कार्यालय तोडफोड (भिडियोसहित) माथिल्लो भोटेकोसी जलविद्युत आयोजनाले स्थानीयलाई वितरण गर्नुपर्ने भनिएको सेयर विवाद चर्किएपछि आन्दोलित स्थानीयहरूले बिहीबार भोटेकोसी गाउँपालिका कार्यालयमा तोडफोड गरेका छन्।
Weather Update