Harsamaya
प्रधानमन्त्री कार्की र भारतका प्रधानमन्त्री मोदीबिच टेलिफोन वार्ता हुँदै

काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गर्ने भएकी छिन् । उनले बिहीबार बिहान ११ :३० बजे मोदीसँग टेलिफोन वार्ता गर्दै छिन् ।

त्यस्तै उनले आज दिउँसो १ बजे चिनिया राजदूतसँग शिष्टाचार भेट र २ः३० बजे चिनिया राजदूतसँग शिष्टाचार भेट गर्ने छिन् ।

 

 

प्रकाशित मिति: बिहीबार, असोज २, २०८२  ०८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update