Harsamaya
प्रधानमन्त्री कार्कीले गरिन् युएईका राष्ट्रपतिसँग टेलिफोन संवाद
प्रधानमन्त्री कार्कीले गरिन् युएईका राष्ट्रपतिसँग टेलिफोन संवाद उनले एक जना नेपालीले ड्युटीमा रहेका बखत २०२६ मार्च १ मा जायद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको घटनामा परी ज्यान गुमाउनुपरेकोमा गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरे ।
प्रधानमन्त्री  कार्कीको नेतृत्वमा देशमा लोकतन्त्रले जितेको छ : बालेन
प्रधानमन्त्री कार्कीको नेतृत्वमा देशमा लोकतन्त्रले जितेको छ : बालेन उनले प्रधानमन्त्री कार्कीको तस्बिर सेयर गर्दै लेखेका छन्, ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ । ‘आमा’ जेनजी आन्दोलनपछि प्रधानमन्त्री बनेकी कार्कीको नेतृत्वमा देशभर मतदान सकिएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीद्वारा मतदानमा सहभागी हुन देशवासीलाई अपिल
प्रधानमन्त्री सुशीला कार्कीद्वारा मतदानमा सहभागी हुन देशवासीलाई अपिल बिहीबार बिहानै सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले सबै दिदीबहिनी तथा दाजुभाइहरूलाई मतदान केन्द्र पुगेर आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न आह्वान गरेकी हुन् ।
अनसन बसेका घाइते जेनजीले भने : हाम्रा मागहरु सम्बोधन नगरी चुनाव किन ?
अनसन बसेका घाइते जेनजीले भने : हाम्रा मागहरु सम्बोधन नगरी चुनाव किन ? सरोज कुमार मण्डलले विदेशीहरुको चलखेलमा जबरजस्त लादिएको देशको अर्थतन्त्रले धान्न नसक्ने खर्चिलो संघीयतालाई खारेज गरी सो खर्च विकास निर्माणमा प्रयोग गर्नुपर्ने माग राखे ।
प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला (भिडियोसहित)
प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला (भिडियोसहित) सामाजिक सञ्जालमार्फत फैलिने भ्रामक सूचना र कृत्रिम सामग्रीबारे सचेत रहन प्रधानमन्त्री कार्कीले नागरिकलाई आग्रह समेत गरेकी छन् । होली पर्वको अवसरमा देश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिँदै प्रधानमन्त्री कार्कीले रङ्गहरूको पर्वले एकता, सद्भाव र उत्साह बढाउने विश्वास व्यक्त गर्नुभयो। तर कसैको इच्छाविपरीत रङ नलगाउन र संयमित रूपमा पर्व मनाउन...
प्रतिनिधिसभा निर्वाचन निष्पक्ष बनाउन कडा सुरक्षा व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन
प्रतिनिधिसभा निर्वाचन निष्पक्ष बनाउन कडा सुरक्षा व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्री कार्कीले छोटो अवधिमा निकै मिहिनेत गरेर निर्वाचनको वातावरण बनाएको र सुरक्षाको योजनासमेत तयार गरेकोमा सन्तोष व्यक्त गर्दै सम्बद्ध अधिकारीहरुलाई धन्यवाद दिइन् ।
प्रधानमन्त्री कार्कीले गरिन् पशुपतिनाथ मन्दिरको दर्शन
प्रधानमन्त्री कार्कीले गरिन् पशुपतिनाथ मन्दिरको दर्शन महाशिवरात्रिको अवसरमा मन्दिर परिसरमा राष्ट्रपति रामचन्द्र पौडेलसहित प्रधानमन्त्री कार्कीको सहभागिता रहेको थियो ।
प्रधानमन्त्री  कार्की ताप्लेजुङमा
प्रधानमन्त्री  कार्की ताप्लेजुङमा प्रधानमन्त्रीले जिल्लास्थित सुरक्षा निकायका प्रमुखका साथै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचनमा खटिएका अधिकारीहरुसँग भेट गर्ने कार्यक्रम छ ।
कोशीमा निर्वाचन तयारीबारे प्रधानमन्त्री कार्कीको अनुगमन, सुरक्षा संयन्त्रलाई कडा निर्देशन
कोशीमा निर्वाचन तयारीबारे प्रधानमन्त्री कार्कीको अनुगमन, सुरक्षा संयन्त्रलाई कडा निर्देशन प्रधानमन्त्री सुशीला कार्कीले आज कोशी प्रदेशका निर्वाचनसँग सम्बद्ध अधिकारी र सुरक्षा प्रमुखहरुसँग निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे जानकारी लिएका छन् ।
सोलुखुम्बुमा प्रधानमन्त्री कार्की समक्ष निर्वाचन तयारी ब्रिफिङ
सोलुखुम्बुमा प्रधानमन्त्री कार्की समक्ष निर्वाचन तयारी ब्रिफिङ सल्लेरीमा मुख्य निर्वाचन अधिकृत चन्द्रकुमार पोखरेल, प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डे, प्रमुख सेनानी विजय प्रकाश आङदेम्बे, प्रहरी नायब उपरीक्षक मनोजित कुँवर, सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज पाण्डेय, स्थानीय जनप्रतिनिधि लगायतको उपस्थितिमा छलफल भएको थियो ।
प्रधानमन्त्रीले दिइन् नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना
प्रधानमन्त्रीले दिइन् नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना साथै, विश्वभर फैलिएका नेपाली प्रशंसकहरूको साथ टोलीका लागि ठूलो प्रेरणा भएको उल्लेख गरेकी छन् ।
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छः प्रधानमन्त्री
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छः प्रधानमन्त्री ‘शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन हामीले शत प्रतिशत प्रयास गरेका छौं, निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुन्छ’, उनले भनिन् । 
Weather Update