प्रधानमन्त्री कार्कीले गरिन् पशुपतिनाथ मन्दिरको दर्शन
आइतबार, फागुन ३, २०८२
महाशिवरात्रिको अवसरमा मन्दिर परिसरमा राष्ट्रपति रामचन्द्र पौडेलसहित प्रधानमन्त्री कार्कीको सहभागिता रहेको थियो ।
प्रधानमन्त्री कार्की ताप्लेजुङमा
शुक्रबार, फागुन १, २०८२
प्रधानमन्त्रीले जिल्लास्थित सुरक्षा निकायका प्रमुखका साथै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचनमा खटिएका अधिकारीहरुसँग भेट गर्ने कार्यक्रम छ ।
कोशीमा निर्वाचन तयारीबारे प्रधानमन्त्री कार्कीको अनुगमन, सुरक्षा संयन्त्रलाई कडा निर्देशन
बिहीबार, माघ २९, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले आज कोशी प्रदेशका निर्वाचनसँग सम्बद्ध अधिकारी र सुरक्षा प्रमुखहरुसँग निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे जानकारी लिएका छन् ।
सोलुखुम्बुमा प्रधानमन्त्री कार्की समक्ष निर्वाचन तयारी ब्रिफिङ
बिहीबार, माघ २९, २०८२
सल्लेरीमा मुख्य निर्वाचन अधिकृत चन्द्रकुमार पोखरेल, प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डे, प्रमुख सेनानी विजय प्रकाश आङदेम्बे, प्रहरी नायब उपरीक्षक मनोजित कुँवर, सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज पाण्डेय, स्थानीय जनप्रतिनिधि लगायतको उपस्थितिमा छलफल भएको थियो ।
प्रधानमन्त्रीले दिइन् नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना
आइतबार, माघ २५, २०८२
साथै, विश्वभर फैलिएका नेपाली प्रशंसकहरूको साथ टोलीका लागि ठूलो प्रेरणा भएको उल्लेख गरेकी छन् ।
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छः प्रधानमन्त्री
मंगलबार, माघ २०, २०८२
‘शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन हामीले शत प्रतिशत प्रयास गरेका छौं, निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुन्छ’, उनले भनिन् ।
प्रधानमन्त्री कार्कीले गरिन राष्ट्रिय सेवा दलको प्रशंसा
मंगलबार, माघ २०, २०८२
उनले भनिन्, ‘राष्ट्रिय सेवा दलले नेपाल सरकारको नीतिअनुरुप हरेक वर्ष क्याडेट छात्र छात्राहरुको संख्या क्रमशः वृद्धि गर्दै दुर्गम र पछाडि परेका स्थानहरुमा समेत तालिम सञ्चालन गरिरहेको छ ।
सशस्त्र प्रहरी बल राष्ट्रको भरोसायोग्य सुरक्षा अंग बनेको छ : प्रधानमन्त्री कार्की
शनिबार, माघ १०, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले सशस्त्र प्रहरी बलले विगत २५ वर्षदेखि राष्ट्रको सुरक्षा व्यवस्थामा विशिष्ट र समर्पित भूमिका निर्वाह गर्दै आएको बताएकी छन् ।
तीन मन्त्रीको राजीनामा, प्रधानमन्त्रीले सम्हालिन कार्यभार
मंगलबार, माघ ६, २०८२
राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार उनीहरूले सम्हाल्दै आएका मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री कार्कीले अस्थायी रूपमा सम्हाल्ने गरी तोकिएको छ ।
आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैन : प्रधानमन्त्री कार्की
सोमबार, माघ ५, २०८२
त्यस्तै उनले रौथाने ज्ञान ,सिप र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्न आवश्यक रहेको धारणा राखिन् ।
समावेशी विकास नै दिगो विकास हो भन्नेमा सरकार दृढ छ : प्रधानमन्त्री कार्की
बिहीबार, माघ १, २०८२
उनले भनिन्,‘माघे सङ्क्रान्ति जस्ता मौलिक चाडपर्वहरू हाम्रो सभ्यता संस्कृति र पहिचानमा अमूल्य सम्पदा हुन् । विविधता र बहुलताबिचको एकताले नै नेपाल राष्ट्रलाई समृद्ध वा सशक्त बनाएको छ । हाम्रो मौलिक संस्कृति र चाडपर्व र पहिचानमा हामी सबैले गर्भ गर्नुपर्छ । प्रवर्द्धन र संवर्द्धन गर्न आवश्यक छ ।’
बाल्यकाल थारु समुदायमै बितेकाले माघी पर्व विशेष लाग्छ : प्रधानमन्त्री
बिहीबार, माघ १, २०८२
उनले भनिन्, ‘मलाई थारु परिवार आफ्नै हुन् जस्तो लाग्छ । मेरो बाल्यकाल थारु समुदायका साथीहरूसँगै बितेको छ । थारु भान्सामा पाक्ने प्रत्येक परिकारको स्वाद मेरो जिब्रोमा भिजेको छ । त्यसैले माघी पर्व मेरो लागि पनि विशेष पर्व हो ।’
जेनजी आन्दोलनको मानवीय क्षति पीडायुक्त घाउ बनेर सँधै रहिरहने छ : प्रधानमन्त्री कार्की
बुधबार, पुस १६, २०८२
उनले भनिन्,‘फागुन २१ गते निर्वाचन गर्नेगरी यो सरकार गठन भएको सबैलाई जानकार नै छ । सरकार राजनीतिक दल तथा युवाहरुसँगको निरन्तर संवाद र सहयोगमा तोकिएकै मितिमा निर्वाचन गर्ने अवस्थामा हामी पुगेका छौं ।’
साताको लोकप्रिय

