Harsamaya
खरानीबाट उदाएको नेतृत्व : सुशीला कार्कीको साहस, सफलता र विवाद
खरानीबाट उदाएको नेतृत्व : सुशीला कार्कीको साहस, सफलता र विवाद आन्दोलनको धुवाँ विस्तारै हट्दैछ, तर त्यसले उठाएका प्रश्नहरू अझै बाँकी छन् शासन कस्तो हुने ? जनताको अपेक्षा कसरी पूरा गरिने र सबैभन्दा महत्वपूर्ण, के यो परिवर्तन स्थायी हुनेछ ?
मधेस पुगेर प्रधानमन्त्रीले दिइन निर्वाचन सफल बनाउनेहरुलाई धन्यवाद
मधेस पुगेर प्रधानमन्त्रीले दिइन निर्वाचन सफल बनाउनेहरुलाई धन्यवाद प्रधानमन्त्री सुशीला कार्की हालै सम्पन्न निर्वाचनलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेलेका सुरक्षा निकायका पदाधिकारी, कर्मचारी तथा सम्पूर्ण मतदाताप्रति धन्यवाद व्यक्त गर्न मधेस पुगेकी छन् ।
प्रधानमन्त्री कार्कीले रारा भ्रमणपछि चन्दननाथ मन्दिरको दर्शन गर्ने
प्रधानमन्त्री कार्कीले रारा भ्रमणपछि चन्दननाथ मन्दिरको दर्शन गर्ने कार्की मुगुबाट जुम्लाको नम्बर २४ बाहिनीमा आउनु भएको र यही बास बस्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्रीले जुम्लाको चन्दननाथ मन्दिर दर्शन गर्ने कार्यक्रम छ ।
निर्वाचन सफल पार्न भूमिका खेलेकोमा नेकपालाई प्रधानमन्त्रीले दिइन् धन्यवाद
निर्वाचन सफल पार्न भूमिका खेलेकोमा नेकपालाई प्रधानमन्त्रीले दिइन् धन्यवाद उनले निर्वाचनमा विजय भएका नेताहरुलाई बधाई दिइन । अन्य नेताहरुलाई अर्कोपटकका लागि शुभकामना दिइन् । नेकपाका नेताहरुले प्रधानमन्त्री कार्कीको नेतृत्वमा निर्वाचन सम्पन्न भई देशले निकास पाएको भन्दै बधाई दिए ।
प्रधानमन्त्री कार्कीद्वारा नवनिर्वाचित एनआरएनए अध्यक्ष डा शर्मालाई बधाई
प्रधानमन्त्री कार्कीद्वारा नवनिर्वाचित एनआरएनए अध्यक्ष डा शर्मालाई बधाई प्रधानमन्त्री कार्कीले एकता र मेलमिलापभन्दा ठुलो शक्ति अरू केही नहुने बताउँदै गैर आवासीय नेपाली सङ्घले आज एउटै मञ्च र एउटै ब्यानरमा सर्वसम्मत नेतृत्व चयन गरी अघि बढ्ने प्रण लिएको उल्लेख गरेकी छन्।
महिलाको सम्मान र समान अवसरबिना लोकतन्त्र सुदृढ हुँदैन : प्रधानमन्त्री
महिलाको सम्मान र समान अवसरबिना लोकतन्त्र सुदृढ हुँदैन : प्रधानमन्त्री ‘सबै महिला र बालिकाका लागि अधिकार, न्याय र कार्यान्वयन’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ नेपालमा ‘सबै महिला र बालिकाको अधिकार, न्याय र अवसर सुनिश्चित गरौँ’ भन्ने राष्ट्रिय संकल्पसहित महिला दिवस मनाइएको उनले बताइन् ।
प्रधानमन्त्री कार्कीले गरिन् युएईका राष्ट्रपतिसँग टेलिफोन संवाद
प्रधानमन्त्री कार्कीले गरिन् युएईका राष्ट्रपतिसँग टेलिफोन संवाद उनले एक जना नेपालीले ड्युटीमा रहेका बखत २०२६ मार्च १ मा जायद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको घटनामा परी ज्यान गुमाउनुपरेकोमा गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरे ।
प्रधानमन्त्री  कार्कीको नेतृत्वमा देशमा लोकतन्त्रले जितेको छ : बालेन
प्रधानमन्त्री कार्कीको नेतृत्वमा देशमा लोकतन्त्रले जितेको छ : बालेन उनले प्रधानमन्त्री कार्कीको तस्बिर सेयर गर्दै लेखेका छन्, ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ । ‘आमा’ जेनजी आन्दोलनपछि प्रधानमन्त्री बनेकी कार्कीको नेतृत्वमा देशभर मतदान सकिएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीद्वारा मतदानमा सहभागी हुन देशवासीलाई अपिल
प्रधानमन्त्री सुशीला कार्कीद्वारा मतदानमा सहभागी हुन देशवासीलाई अपिल बिहीबार बिहानै सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले सबै दिदीबहिनी तथा दाजुभाइहरूलाई मतदान केन्द्र पुगेर आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न आह्वान गरेकी हुन् ।
अनसन बसेका घाइते जेनजीले भने : हाम्रा मागहरु सम्बोधन नगरी चुनाव किन ?
अनसन बसेका घाइते जेनजीले भने : हाम्रा मागहरु सम्बोधन नगरी चुनाव किन ? सरोज कुमार मण्डलले विदेशीहरुको चलखेलमा जबरजस्त लादिएको देशको अर्थतन्त्रले धान्न नसक्ने खर्चिलो संघीयतालाई खारेज गरी सो खर्च विकास निर्माणमा प्रयोग गर्नुपर्ने माग राखे ।
प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला (भिडियोसहित)
प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला (भिडियोसहित) सामाजिक सञ्जालमार्फत फैलिने भ्रामक सूचना र कृत्रिम सामग्रीबारे सचेत रहन प्रधानमन्त्री कार्कीले नागरिकलाई आग्रह समेत गरेकी छन् । होली पर्वको अवसरमा देश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिँदै प्रधानमन्त्री कार्कीले रङ्गहरूको पर्वले एकता, सद्भाव र उत्साह बढाउने विश्वास व्यक्त गर्नुभयो। तर कसैको इच्छाविपरीत रङ नलगाउन र संयमित रूपमा पर्व मनाउन...
प्रतिनिधिसभा निर्वाचन निष्पक्ष बनाउन कडा सुरक्षा व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन
प्रतिनिधिसभा निर्वाचन निष्पक्ष बनाउन कडा सुरक्षा व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्री कार्कीले छोटो अवधिमा निकै मिहिनेत गरेर निर्वाचनको वातावरण बनाएको र सुरक्षाको योजनासमेत तयार गरेकोमा सन्तोष व्यक्त गर्दै सम्बद्ध अधिकारीहरुलाई धन्यवाद दिइन् ।
Weather Update