Harsamaya
प्रधानमन्त्री कार्यालयले भन्यो - प्रधानमन्त्री कार्कीको नाममा कुनै पनि सामाजिक सञ्जाल छैन
प्रधानमन्त्री कार्यालयले भन्यो - प्रधानमन्त्री कार्कीको नाममा कुनै पनि सामाजिक सञ्जाल छैन प्रधानमन्त्री कार्यालयले यस किसिमको गैरकानुनी कार्य गरेमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही हुने व्यहोरासमेत सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरेको छ ।
प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन : जेनजी आन्दोलनमा ज्यान गुमाउनेलाई शहीद घोषणा, दोषीमाथि कडा कारबाहीको प्रतिबद्धता (भिडियोसहित)
प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन : जेनजी आन्दोलनमा ज्यान गुमाउनेलाई शहीद घोषणा, दोषीमाथि कडा कारबाहीको प्रतिबद्धता (भिडियोसहित) जेनजी आन्दोलनपछि प्रधानमन्त्री बनेकी पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले देशबासीका नाममा पहिलो पटक सम्बोधन गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने
प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने र साँझ ६ बजे प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने तय भएको छ ।
प्रधानमन्त्री कार्कीले भोलि राष्ट्रका नाममा सम्बोधन गर्ने
प्रधानमन्त्री कार्कीले भोलि राष्ट्रका नाममा सम्बोधन गर्ने ‘जेनजी’आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व गरेकी प्रधानमन्त्री कार्कीले पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन्। गत भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री पदमा नियुक्त भएकी थिइन ।
राष्ट्रपति र  प्रधानमन्त्रीबीच भेटवार्ता
राष्ट्रपति र  प्रधानमन्त्रीबीच भेटवार्ता राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ ।
निर्वाचनको तयारी अगाडि बढाउन प्रधानमन्त्रीको निर्देशन
निर्वाचनको तयारी अगाडि बढाउन प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका पदाधिकारीहरू बीच ०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनको तयारीका विषयमा छलफल भएको छ।
नवनियुक्त चार मन्त्रीले लिए शपथ
नवनियुक्त चार मन्त्रीले लिए शपथ स्वास्थ्य मन्त्रीमा सिफारिस गरिएकी संगीता मिश्राको विवादका कारण शपथ हुन सकेन । 
पाँच नयाँ मन्त्रीहरुको शपथ आज हुने
पाँच नयाँ मन्त्रीहरुको शपथ आज हुने प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् थप विस्तार गर्दै पाँच नयाँ मन्त्रीको नाम राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पठाएकी छन् । 
सिन्हा, मिश्र र खरेल मन्त्रीमा सिफारिस
सिन्हा, मिश्र र खरेल मन्त्रीमा सिफारिस प्रधानमन्त्री सुशीला कार्कीले तीन जना मन्त्री सिफारिस गरेकी छिन् । कार्कीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, संगीता मिश्र र जगदीश खरेललाई मन्त्री सिफारिस गरेकी हुन् । 
निजी क्षेत्रसँग प्रधानमन्त्रीको आग्रह: ‘खरानीबाट उठ्ने मनोबल देखाउनुहोस्, राज्यले होस्टेमा हैँसे गर्छ’
निजी क्षेत्रसँग प्रधानमन्त्रीको आग्रह: ‘खरानीबाट उठ्ने मनोबल देखाउनुहोस्, राज्यले होस्टेमा हैँसे गर्छ’ निजी क्षेत्रलाई आह्वान गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, ‘खरानीबाट उठ्ने मनोबल देखाउनुहोस्, राज्यले होस्टेमा हैँसे गर्छ । सुरक्षाकर्मीको मनोबल बढाउन पनि निजी क्षेत्रले सहयोग गर्नुपर्छ ।’  
एजेन्डालाई आत्मसाथ गर्दै जनअपेक्षा अनुसार काम गर्न यो सरकार प्रतिबद्ध: प्रधानमन्त्री कार्की (भिडियोसहित)
एजेन्डालाई आत्मसाथ गर्दै जनअपेक्षा अनुसार काम गर्न यो सरकार प्रतिबद्ध: प्रधानमन्त्री कार्की (भिडियोसहित) उनले कानुनी समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र विकास जस्ता प्रश्नहरू सबैको साझा अपेक्षा रहेको भन्दै यस्ता एजेन्डालाई आत्मसाथ गर्दै जनअपेक्षा अनुसार काम गर्न यो सरकार प्रतिबद्ध रहेको बताइन् । 
प्रधानमन्त्री कार्कीलाई बधाई दिन पुगे अमेरिकन राजदूत
प्रधानमन्त्री कार्कीलाई बधाई दिन पुगे अमेरिकन राजदूत नेपालका लागि अमेरिकन राजदूत डिन आर.थम्पसनले बिहीबार प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेका छन् ।
Weather Update