Harsamaya
प्रधानमन्त्री कार्की र भारतका प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता हुँदै
प्रधानमन्त्री कार्की र भारतका प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता हुँदै प्रधानमन्त्री सुशीला कार्कीले आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गर्ने भएकी छिन् । उनले बिहीबार बिहान ११ :३० बजे मोदीसँग टेलिफोन वार्ता गर्दै छिन् ।
प्रधानमन्त्री कार्कीको राजीनामा माग गर्दै मध्यरातमा बालुवाटारमा नाराबाजी
प्रधानमन्त्री कार्कीको राजीनामा माग गर्दै मध्यरातमा बालुवाटारमा नाराबाजी जेनजी आन्दोलनमा मृत्यु भएकाका परिवारका सदस्यसमेत सहभागी भएको प्रदर्शनमा सुरक्षाकर्मीको तैनाथी बढाइएको थियो।  गुरुङले प्रधानमन्त्रीले  ओमप्रकाश अर्याललाई गृहमन्त्री नियुक्त गरेको निर्णयप्रति विशेष आपत्ति जनाएका छन्।
कुलमान, ओमप्रकाश र रामेश्वर मन्त्रीमा नियुक्त
कुलमान, ओमप्रकाश र रामेश्वर मन्त्रीमा नियुक्त यस्तै ओमप्रकाश अर्याललाई गृहसहित कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने रामेश्वर खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
सुशीला कार्कीप्रति जनअपेक्षा : ‘देशले अब आमा पायो’ (भिडियोसहित)
सुशीला कार्कीप्रति जनअपेक्षा : ‘देशले अब आमा पायो’ (भिडियोसहित) पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेपछि देशभरबाट सकारात्मक प्रतिक्रिया आउन थालेका छन्  ‘देशले अब आमा पायो’ भन्ने सर्वसाधारणको भनाइले जनभावनाको प्रतिनिधित्व गरेको देखिन्छ ।
आज मन्त्रिपरिषद् विस्तार हुँदै
आज मन्त्रिपरिषद् विस्तार हुँदै जेनजी पुस्ताको भोटिङबाटै कार्कीलाई प्रधानमन्त्री बनाउने निर्णय भएको थियो । प्रधानमन्त्री जस्तै मन्त्री चयन पनि भोटिङकै आधारमा गर्ने तयारीमा जेन्जीहरू छन् । राजनीतिक दलमा संलग्न भएको भन्दा बाहिरैबाट मन्त्री चयन गर्ने उनीहरूको तयारी छ ।
नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै
नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् ।
मुलुकको प्रधानमन्त्री नियुक्त हुँदापनि सुनसान छ कार्की निवास
मुलुकको प्रधानमन्त्री नियुक्त हुँदापनि सुनसान छ कार्की निवास नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीको धापासीस्थित निजी निवास क्षेत्र सुनसानप्राय छ । प्रधानमन्त्रीका रुपमा शपथ खाएको भोलिपल्ट निवास क्षेत्रमा कुनै चहलपहल छैन् ।
सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म
सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म २००९ साल जेठ २५ गते मोरङ, विराटनगरको शंखपुरमा जन्मिएकी सुशीला कार्कीको परिवार कांग्रेस पृष्ठभूमिको हो ।
भारतीय प्रधानमन्त्री मोदीले दिए नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई 
भारतीय प्रधानमन्त्री मोदीले दिए नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारको नेतृत्व लिएकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलार्ई बधाई तथा शुभकामना दिएका छन् ।
Weather Update