प्रधानमन्त्रीको उपस्थितिमा आज सर्वपक्षीय राष्ट्रिय संवादको आयोजना
बुधबार, पुस १६, २०८२
उनले यस अवसरमा राजनीतिक स्थायित्व, आर्थिक सुधार, लगानी अभिवृद्धि र युवाको भूमिकाबारे साझा धारणा निर्माण गर्ने उद्देश्य रहेको जानकारी दिए । संवादमा प्रधानमन्त्री सुशीला कार्की प्रमुख अतिथि रहने महासंघले जनाएको छ।
निर्वाचनको वातावरण बन्दैछ, सबैको सुझबुझ जरुरी छ : प्रधानमन्त्री
मंगलबार, पुस १५, २०८२
यस्तै, उनले सरकार पछिल्ला दिनहरूमा देखिएका परिस्थितिबाट पाठ सिक्दै शान्तिपूर्ण, संविधानसम्मत र लोकतान्त्रिक बाटोमार्फत युवाहरूले चाहेजस्तो देश निर्माण गर्ने दिशामा अग्रसर भएको पनि जानकारी दिएकी छन् ।
प्रधानमन्त्री कार्कीद्धारा तमु ल्होसार र म्हैप्रु नकुमा पर्वको शुभकामना व्यक्त
मंगलबार, पुस १५, २०८२
उनले सबै नेपालीको जीवनमा सुख, समृद्धि र समुन्नति प्राप्त होस् भन्ने कामनासमेत गरेकी छन् ।
तीन पूर्वप्रधानमन्त्रीलाई प्रधानमन्त्रीले भनिन् - निर्वाचन जसरी पनि सफल पारौँ
शनिबार, पुस १२, २०८२
प्रधानमन्त्री कार्कीले निर्वाचनलाई राष्ट्रको भविष्य सम्झेर, स्थिर र दिगो लोकतन्त्रको सुनिश्चितताका निम्ति लाग्न आह्वान गरे । उनले निर्वाचनलाई सफल बनाउनु सबैको जिम्मेवारी भएकामा जोड दिए ।
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताहरुको बैठक बस्दै
शनिबार, पुस १२, २०८२
छलफलमा सञ्चारमन्त्री खरेल पनि सहभागी हुनेछन् । निर्वाचनको अन्तिम तयारी र दलहरूबीचको थप समन्वयका लागि प्रधानमन्त्री कार्कीले शीर्ष नेताहरुसँग छलफल गर्न लागेकी हुन् ।
मुलुक बंगलादेश बन्ने हो कि भन्ने चिन्ता लागेको छ : प्रधानमन्त्री कार्की
बिहीबार, पुस १०, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले नेपाल बंगलादेश बन्ने हो कि भन्ने चिन्ता व्यक्त गरेकी छिन् ।
प्रधानमन्त्री कार्की र रवि लामिछानेबीच गोप्य भेटवार्ता
सोमबार, पुस ७, २०८२
‘संवादमा के भयो थाहा भएन । तर, उहाँबीच १५-२० मिनेट गोप्य कुरा भएको हो,’ रास्वपा स्रोतले पनि पुष्टि गर्यो ।
प्रधानमन्त्रीले बोलाइन् सात राजनीतिक दलको बैठक
सोमबार, पुस ७, २०८२
निर्वाचन तयारीबारे छललफल गर्नका लागि बैठक बोलाइएको हो । बैठकमा नागरिक समाजका अगुवाहरूलाई पर्यवेक्षकका रूपमा बोलाइएको छ ।
सुशासन र निर्वाचन सरकारका मुख्य एजेन्डा हुन् : प्रधानमन्त्री कार्की
बुधबार, पुस २, २०८२
यहाँका मन्दिर, विहार र ढुंगेधाराका प्रत्येक इँटा, पत्थर र धातुका कणमा विश्वास र आस्था मिसिएको उनको भनाइ थियो ।
उच्च शिक्षामा राजनीतिकरण अन्त्य गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री
बुधबार, मंसिर २४, २०८२
ठूलो संख्यामा नेपाली विद्यार्थी विदेशिन बाध्य रहेको अवस्थामा देशमै गुणस्तरीय र किफायती अध्ययन वातावरण विकास गर्नु जरूरी भएको उनको भनाइ थियो ।
भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार पछि हट्दैन - प्रधानमन्त्री कार्की
मंगलबार, मंसिर २३, २०८२
तर सरकार कानुन कार्यान्वयन, अख्तियारको संस्थागत क्षमता अभिवृद्धि तथा निकायहरूबीच सहकार्यमा कुनै कसर बाँकी नरहने दाबी गर्दछ ।
तोकिएको समयमा निर्वाचन गरेर युवाको हातमा सत्ता सुम्पिन्छौं : प्रधानमन्त्री कार्की (भिडियोसहित)
बिहीबार, मंसिर १८, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले युवा शक्तिको हातमा सत्ता सुम्पिनका लागि फागुन २१ गते आम निर्वाचन सम्पन्न गर्ने सम्पूर्ण तयारीमा जुटेको बताएकी छिन् ।
श्रीलंकाली प्रधानमन्त्रीसँग प्रधानमन्त्री कार्कीको टेलिफोन वार्ता
बुधबार, मंसिर १७, २०८२
नेपाल सरकारले श्रीलङ्कामा आएको बाढीमा परी फसेका जनताको उद्धार तथा राहतका लागि दुई लाख अमेरिकी डलर सहयोग प्रदान गरेपछि श्रीलङ्काली प्रधानमन्त्री अमरसुरियाले टेलिफोन गरेकी हुन् ।
साताको लोकप्रिय

-1761113265.jpg)