नेपालमा जनधनको क्षतिपछि मोदीले भने : आवश्यक सहयोगका लागि तयार छौं
आइतबार, असोज १९, २०८२
उद्धार र राहतकार्य जारी रहेको अवस्थामा भारतले पुनः एक पटक छिमेकीको हैसियतले सहयोगको प्रस्ताव अघि सारेको हो ।

प्रधानमन्त्री कार्की र नरेन्द्र मोदीवीच वार्ता, भारतको सहयोग जारी रहने
बिहीबार, असोज २, २०८२
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग फोनवार्ता गरेका छन् ।

प्रधानमन्त्री कार्की र भारतका प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता हुँदै
बिहीबार, असोज २, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गर्ने भएकी छिन् । उनले बिहीबार बिहान ११ :३० बजे मोदीसँग टेलिफोन वार्ता गर्दै छिन् ।

मोदीको ७५औं जन्मदिन : विकास कार्यक्रम र राहुलको ‘हाइड्रोजन बम’ घोषणाले भारतमा हलचल
बुधबार, असोज १, २०८२
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज (सेप्टेम्बर १७) आफ्नो ७५औं जन्मदिन विशेष कार्यक्रमसहित मनाउँदै छन्। सन् १९५० मा गुजरातको वडनगरमा जन्मिएका मोदीले यस वर्ष मध्य प्रदेशको धार जिल्लामा जन्मदिन मनाउने कार्यक्रम तय गरेका छन् ।

अर्जेन्टिना पुगे नरेन्द्र मोदी, स्वागतमा उत्साहित देखिए भारतीय
शनिबार, असार २१, २०८२
भारतीय शास्त्रीय नृत्य प्रस्तुति सहितको जीवन्त सांस्कृतिक प्रदर्शनले मोदीलाई स्वागत गरिएको हो । भारतीय डायस्पोराका सदस्यहरूले मोदीसँग प्रत्यक्ष अन्तरक्रिया समेत गरे । धेरैले यो भ्रमणले ‘मनोबल बढाएको’ र भारत–अर्जेन्टिनाबीचको सम्बन्ध र सहयोगको आशा जगाएको बताए।

अहमदाबाद दुर्घटनामा बाँचेका एकमात्र यात्रुलाई भेटे मोदीले
शुक्रबार, जेठ ३०, २०८२
बिहीबार दिउँसो अहमदाबाद एयरपोर्टबाट उडान भरेको केही मिनेट मै लन्डनका लागि उडेको एयर इन्डियाको विमान यहाँको मेडिकल कलेज क्याम्पसको हाोस्टेल माथि दुर्घटनाग्रस्त भएको थियो। यस दुर्घटनामा विमानमा सवार २४१ जनाको निधन भएको छ ।

पाकिस्तानसँगको युद्ध विराम अस्थायी, आतङ्ककारी हमला दोहोरिए कडा जवाफ दिने चेतावनी
मंगलबार, वैशाख ३०, २०८२
राष्ट्रका नाममा सम्बोधन गर्दै मोदीले अबको पाकिस्तानी कदम हेरेर आगामी कार्यक्रम तय हुने बताए । ‘पाकिस्तानको आग्रहमा भारतले कारबाही स्थगित गरेको हो, तर यो स्थगन मात्रै हो। यदि फेरि आतङ्ककारी साहस देखाइयो भने भारतले अझ कडा जवाफ दिनेछ,’ मोदीले भने।
साताको लोकप्रिय