रुकुमपूर्व र बागलुङमा भूकम्पको धक्का

काठमाडौं - रुकुमपूर्व र बागलुङ जिल्लाको सिमानामा पर्ने पातिहाल्ने भञ्ज्याङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार रुकुमपूर्व र बागलुङ जिल्लाको सिमानामा पर्ने पातिहाल्ने भञ्ज्याङ आसपास केन्द्रबिन्दु भएर आज राति ८:२५ बजे चार दशमलव छ रेक्टर स्केलको भूकम्प गएको हो ।
प्रकाशित मिति: बुधबार, असोज १, २०८२ २२:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय