Harsamaya
पाँच वर्षमा १५ लाख रोजगारी, वैदेशिक रोजगारीलाई स्वैच्छिक बनाइने 
पाँच वर्षमा १५ लाख रोजगारी, वैदेशिक रोजगारीलाई स्वैच्छिक बनाइने  वैदेशिक रोजगारमा जाने नागरिकहरूको हित संरक्षण गर्न वैदेशिक रोजगार कम्पनीहरूलाई पारदर्शी, नियमसम्मत र पूर्ण जवाफदेही बनाई यस क्षेत्रमा हुने ठगी, अत्याधिक शुल्क असुली र झुट्टा करार गर्ने प्रवृत्तिमाथि कडा कारबाही गरिने प्रतिबद्धता मस्यौदामा गरिएको छ ।
सुनचाँदीको मूल्यमा वृद्धि
सुनचाँदीको मूल्यमा वृद्धि नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार १०० रुपैयाँले बढेर प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँ कायम भएको छ ।
अण्डाको मूल्यमा वृद्धि
अण्डाको मूल्यमा वृद्धि गत मंसिरमा अण्डाको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो, जहाँ ठूलो अण्डा प्रतिक्रेट रु ५६५ र मझौला अण्डा रु ५५० मा कारोबार भएको थियो।
नेपालको घरजग्गा कारोबारमा सुधारका संकेत : आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा उच्च वृद्धि
नेपालको घरजग्गा कारोबारमा सुधारका संकेत : आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा उच्च वृद्धि त्रैमासिक आधारमा हेर्दा, आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासमा सबैभन्दा उच्च ३८.१३ प्रतिशतको वृद्धि देखिएको थियो । यसको विपरित, २०८१/८२ को पहिलो त्रैमासमा अघिल्लो त्रैमासको तुलनामा ३२.३९ प्रतिशतको भारी गिरावट आएको थियो ।
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
सुनचाँदीको मूल्यमा सामान्य गिरावट दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन आइतबार २ लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
गृहमन्त्रीको सम्पत्तिः जग्गा २६० रोपनी‚ ४ करोड ३१ लाख बढी शेयरमा लगानी
गृहमन्त्रीको सम्पत्तिः जग्गा २६० रोपनी‚ ४ करोड ३१ लाख बढी शेयरमा लगानी यस्तै गृहमन्त्री सुधन गुरुङको विभिन्न कम्पनीमा ४ करोड ३१ लाख रूपैयाँ बढीको शेयरमा लगानी रहेको छ ।  गृहमन्त्री गुरुङले होप होल्डिङस प्रालिमा ३० लाख रूपैयाँको ३० हजार थान शेयर, लगुम प्रिमियम अपार्टमेन्टस प्रालिमा ५७ लाख रूपैयाँको ५७ हजार थान, धितोपत्र बजारमा कारोबार हुने शेयरहरूमा २ करोड ७४ लाख ५६ हजार...
अर्थमन्त्री वाग्लेको सम्पत्ति : चार वटा घर अपार्टमेन्ट, बैंक ब्यालेन्स १ करोड ९० लाख
अर्थमन्त्री वाग्लेको सम्पत्ति : चार वटा घर अपार्टमेन्ट, बैंक ब्यालेन्स १ करोड ९० लाख आज सार्वजनिक सम्पत्ति विवरणमा उनको ललितपुरको सानेपामा (अपार्टमेन्ट) २ करोडको, ललितपुरमा ५ करोडको, काभ्रेमा अपार्टमेन्ट ३ करोड ७५ लाख, तनहुँमा २ करोडको घर रहेको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री बालेनको संजालबाट १ करोड बढी आम्दानी‚ श्रीमतीसँग १९० तोला गरगहना
प्रधानमन्त्री बालेनको संजालबाट १ करोड बढी आम्दानी‚ श्रीमतीसँग १९० तोला गरगहना प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री शाहसँग नगद मौजदात १ करोड ४६ लाख रूपैयाँ रहेको उल्लेख छ । उक्त रकम फेसबुक, युट्युब, टिकटक सहितका सामाजिक संजालबाट प्राप्ति भएको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो शुक्रबार छापावाल २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य ४ हजार ९ सय ७५ रुपैयाँ कायम भएको छ ।
अर्थतन्त्रमा ‘जेनजी’ आन्दोलन र बाह्य द्वन्द्वको असर : आर्थिक वृद्धिदर २.७ प्रतिशतमा खुम्चिँदै
अर्थतन्त्रमा ‘जेनजी’ आन्दोलन र बाह्य द्वन्द्वको असर : आर्थिक वृद्धिदर २.७ प्रतिशतमा खुम्चिँदै नेपालको अर्थतन्त्रले पछिल्लो समय आन्तरिक राजनीतिक हलचल र अन्तर्राष्ट्रिय भू–राजनीतिक तनावको दोहोरो मार खेप्नुपरेको छ ।
ई–पेन्सन प्रमाणीकरण प्रणालीको शुभारम्भ
ई–पेन्सन प्रमाणीकरण प्रणालीको शुभारम्भ यससँगै करिब साढे तीन लाख पेन्सनकर्ताले भोग्दै आएको नवीकरण र बैंक छनोटसम्बन्धी झन्झट अन्त्य हुने अपेक्षा गरिएको छ। साथै, सरकारले तिर्नुपर्ने बैंक कमिसनसमेत घट्ने विश्वास लिइएको छ।
मकवानपुरको ग्लोबल क्रसर उद्योग सिल
मकवानपुरको ग्लोबल क्रसर उद्योग सिल प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको नेतृत्वमा गएको अनुगमन टोलीले उद्योगको स्थलगत निरीक्षण गरी कानुन विपरीत सञ्चालन भएको पाइएपछि तत्काल बन्द गराएको हो ।
Weather Update