‘घर निर्माण फेस्ट २०८२’ दोस्रो संस्करणको औपचारिक घोषणा
शनिबार, मंसिर १३, २०८२
अवलोकनकर्ताले आफ्ना घर निर्माणसम्वन्धी जिज्ञासा, निर्माण सामग्रीको छनोट, डिजाइन, लागत, गुणस्तर तथा आधुनिक प्रविधिबारे जानकारी लिन सक्नेछन् ।
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
बिहीबार, मंसिर ११, २०८२
त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा ६० रूपैयाँले बढेर ३ हजार २८० मा कारोबार भइरहेको छ ।
एमसिए नेपालद्वारा न्यू बुटवल सबस्टेसन र प्रसारण लाइन निर्माण सुरु
बुधबार, मंसिर १०, २०८२
अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिनआर थम्प्सनले संयुक्त रूपमा प्रसारण लाइन निर्माणको शुभारम्भ गरेका हुन् ।
सुनको मूल्य बढ्यो
बुधबार, मंसिर १०, २०८२
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा २० रूपैयाँले बढेर चाँदी ३ हजार २२० मा कारोबार भइरहेको छ ।
देश गम्भीर संकटमा रेहको बेला जिप खरिद गर्दै बागमती सरकार
मंगलबार, मंसिर ९, २०८२
मन्त्रालयले भने बोलपत्र प्रक्रिया नियमित वार्षिक कार्यक्रमअन्तर्गत भएको दाबी गर्दै कानुनी व्यवस्थाअनुसार प्रक्रिया अघि बढाइएको स्पष्टीकरण दिएको छ। तर हालको राष्ट्रिय आर्थिक अवस्थाले मन्त्रालयको तर्क उपयुक्त नभएको बताइएको छ ।
३२ अंकले बढ्यो नेप्से
मंगलबार, मंसिर ९, २०८२
आजको कारोबारमा जोशी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडको लगानीकर्ताले सेयरमूल्यमा चार दशमलव ९६ प्रतिशतले गुमाए ।
सुन तोलामा ५ हजार बढ्यो
मंगलबार, मंसिर ९, २०८२
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा ८५ रूपैयाँले बढेर चाँदी ३ हजार २०० मा कारोबार भइरहेको छ ।
बोनस सेयर वितरण गर्दा लाग्ने लाभांश सम्बन्धित कम्पनीले नै तिर्नुपर्ने
सोमबार, मंसिर ८, २०८२
धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीहरूले बोनस सेयर वितरण गर्दा लाग्ने कर कम्पनीले नै तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
‘पाउरोटी बड्डा’: जो डोकोमा पाउरोटी बेचेर मासिक ५० हजार कमाउँछन्
सोमबार, मंसिर ८, २०८२
रोकायाको यो सामान्य पेशा, व्यवसाय एक असल उदाहरण मात्रै होः तर कुनै पनि पेशा व्यवसाय सानो हुदैन् भन्ने कुरा यसबाट जान्न सकिन्छ ।
सुन १ हजार ९ सयले घट्यो
सोमबार, मंसिर ८, २०८२
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा २० रूपैयाँले घटेर चाँदी ३ हजार १ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ ।
केरुङ नाका बन्द हुँदा चीनबाट सामान आयतमा समस्या, तातोपानी नाकाबाट आयात सुस्त
आइतबार, मंसिर ७, २०८२
तातोपानीका प्रमुख भन्सार अधिकृत चुडाल चीनबाट सहज रुपमा सामान आयतका लागि चीनस्थित महावाणिज्य दूतावाससँग कुराकानी भइरहेको बताउँछन्।
दुई हजार ९ सय रुपैयाँले बढ्यो सुन
आइतबार, मंसिर ७, २०८२
त्यस्तै, आज चाँदीको मूल्य पनि ३५ रूपैयाँले बढेको छ । तोलामा ३५ रूपैयाँले बढेर चाँदी ३ हजार १ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ ।
साताको लोकप्रिय

