ताप्लेजुङको तेम्बा बजारमा आगलागीः चार घर पूर्ण रूपमा नष्ट, करोड बढीको क्षति
बुधबार, मंसिर ३, २०८२
स्थानीयले पाइप, बाल्टिन, गाग्रीलगायत घरायसी भाँडाकुँडामार्फत पानी हाल्दै आगो निभाउने प्रयासमा सहयोग गरेका थिए ।
झापामा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाए
शनिबार, कात्तिक २९, २०८२
डिल्लीरामका काइला छोरा भोगेन्द्र अधिकारीले राति करिब १ बजे बुबालाई अचेत अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय (इप्रका) बुधबारेमा जानकारी गराएका थिए ।
विद्यालयमा आगलागी, भवनसहित सम्पुर्ण शैक्षिक सामग्री नष्ट
बिहीबार, कात्तिक २०, २०८२
ढुङ्गा र माटोले बनेको जस्ता पाताले छाएको २ कोठा भएको दुई तले भवनमा आगलागी भएको अदनुचुली गाउँपालिकाका उपध्याक्ष कर्ण रोकाया (सुधार) ले नेपाल न्युज बैंकलाई जानकारी दिएका हुन् ।
आगलागीका घटनामा वृद्धि, सावधानी अपनाउन आग्रह
आइतबार, कात्तिक ९, २०८२
प्राधिकरणका अनुसार पाँचथर, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, रौतहट, दोलखा, ललितपुर, नवलपुरपूर्व, रोल्पा, गुल्मी, रुकुमपश्चिम, कञ्चनपुर र दार्चुलामा एकैदिन अर्थात् कात्तिक ७ गते आगलागीका घटना घटेका छन् । अधिकांश आगलागीका घटना असावधानीका कारण भएको देखिन्छ ।
चन्द्रपुरको टायल तथा ब्लक उद्योगमा आगलागी
शुक्रबार, कात्तिक ७, २०८२
आगलागी फैलिन नदिनका लागि स्थानीय बासिन्दा र उद्योगका कामदारहरू मिलेर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।अहिले चन्द्र्पुर नगरपालिकाको दमकल सहितको टोली घटनास्थालमा पुगेको छ ।
रौतहटमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी
बुधबार, कात्तिक ५, २०८२
रौतहटमा गुडिरहेको यात्रुबाहक बसमा अचानक आगलागी भएको छ ।
लक्ष्मीपूजाको रात सर्लाहीका तीन ठाउँमा आगलागी, करोडौंको क्षति
मंगलबार, कात्तिक ४, २०८२
मैनबत्तीबाट आगो सल्किएको आशंका गरिएको छ, यद्यपि आधिकारिक पुष्टि भने भएको छैन ।
तनहुँमा फेन्सी पसल भएको घरमा आगलागी
सोमबार, कात्तिक ३, २०८२
इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक पोषण थापाले विद्युत् चुहावट भएर आगलागी भएको अनुमान रहेको र क्षतिको विवरण आउन बाँकी रहेको बताए । उक्त घरमा फेन्सी पसल र सिलाइ पसल सञ्चालनमा थियो ।
भीमसेनस्थान नजिक घरमा आगलागी , ६ वटा दमकलले निभाइयो
सोमबार, असोज १३, २०८२
उनले भने, ‘बिहान करिब ४ आगलागी भएको थियो । दमकल, सेना प्रहरी र स्थानीयको सहयोगमा आगलागि नियन्त्रणमा आए ।’
मूलपानीमा पसलमा आगलागी हुँदा १० लाखको क्षति
बिहीबार, असोज २, २०८२
दोलखा तामाकोशी गाउँपालिका–६ घर भएका राम्जी फुयालको रङ पसल र सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी गाउँपालिका–५ घर भएका राजन श्रेष्ठको ग्रिल पसलमा विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ ।
नारायणी अस्पतालमा आगलागी
मंगलबार, भदौ ३१, २०८२
न्युन आय भएका छिमेकी पाँच जिल्ला र सिमावर्ती भारतीय क्षेत्रका बिरामीहरूको उपचारका लागि नारायणी अस्पताल प्रमुख केन्द्रका रूपमा रहेको छ । हाल दैनिक एक हजार दुई सयभन्दा बढी बिरामीले यहाँ उपचार सेवा लिँदै आएका छन् ।
लम्कीमा जुत्ताचप्पलको गोदाममा आगलागी: ७० लाख बढीको क्षति
शनिबार, भदौ २१, २०८२
आज बिहान २:४० बजेको समयमा लम्कीचुहा नगरपालिका–१ लम्कीस्थित टीकापुर रोडमा रहेको कल्पना ट्रेडर्स एण्ड सप्लायर्स एक्कासि आगलागी भएको जनाइएको छ ।
मकवानपुर आगलागी, करिब दुई करोडको धनमाल नष्ट
शनिबार, भदौ २१, २०८२
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालका अनुसार स्थानीय लिलाराम जिम्बाको दुईतले पक्की घरमा रहेको किराना पसलमा बिहान करिब ७:४५ बजे आगलागी भएको हो।
साताको लोकप्रिय

