Harsamaya
मोरङमा आगलागीमा परी बालिकाको मृत्यु
मोरङमा आगलागीमा परी बालिकाको मृत्यु आगलागी विद्युत् चुहावटका कारण भएको प्रहरीले जनाएको छ ।
भोजपुर वनमा लागेको आगो बस्ती पस्दा आठ घर र आठ पाली जले 
भोजपुर वनमा लागेको आगो बस्ती पस्दा आठ घर र आठ पाली जले  अत्यधिक हावाहुरीका कारण आगो निभाउन नसकेपछि बस्तीमा क्षति पुगेको डिएसपी तिमिल्सिनाले बताए । आगोलागीबाट ढुङ्गा माटोले बनेका घरमा क्षति पुगेको हो । आगो निभाउन स्थानीय, प्रहरी, सशस्त्र प्रहरी, नगरपालिकाको दमकल प्रयोग गरी प्रयास भइरहेको तर हालसम्म निभाउन नसकिएको प्रहरीले जनाएको छ । 
नाइटक्लबमा आगलागी हुँदा ५१ जनाको मृत्यु
नाइटक्लबमा आगलागी हुँदा ५१ जनाको मृत्यु देशको पूर्वी भागमा रहेको कोकानी शहरमा रहेको पल्स क्लबमा आगलागी भएको बताइएको छ । यो ठाउँ म्यासेडोनियाको राजधानी स्कोप्जेबाट लगभग सय किलोमिटर टाढा छ । सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्वीरहरूमा आगो र धुवाँले भरिएको एउटा भवन देखिन्छ ।
चन्द्रागिरिमा रहेको कवाड कारखानामा आगलागी
चन्द्रागिरिमा रहेको कवाड कारखानामा आगलागी पुष्पा श्रेष्ठ र रमेश पोदारले संयुक्त रुपमा सञ्चालन गरेको सो कारखानामा आगलागी भएको हो। आगलागी नियन्त्रणमा आएको प्रवक्ता बोहराले जानकारी बताए। 
पाल्पाको लेक सामुदायिक वनमा डढेलो 
पाल्पाको लेक सामुदायिक वनमा डढेलो  दुई वटा सामुदायिक वनको करिब १० हेक्टर डढेलोले सखाप पारिसकेको डिभिजन वन कार्यालयले जनाएको छ । 
लिखुपिके गाउँपालिका कार्यालयमा आगलागी
लिखुपिके गाउँपालिका कार्यालयमा आगलागी प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार बिजुलीको तार चुहिएर आगलागी हुँदा दुईतले घर जलेर नष्ट भएको छ । स्थानीय रुद्रबहादुर खत्रीको ढुङ्गा, माटो र टिनको छानो भएको सो घरमा गाउँपालिकाको प्राविधिक शाखा, स्टोर र प्रधानमन्त्री रोजगार शाखा रहेका थिए ।
इमाडोलको रंग पसलमा भीषण आगलागी, डेन्टल क्लिनिक पनि क्षतिग्रस्त (तस्वीरसहित)
इमाडोलको रंग पसलमा भीषण आगलागी, डेन्टल क्लिनिक पनि क्षतिग्रस्त (तस्वीरसहित) जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नरहरि रेग्मीले दिएको जानकारी अनुसार महालक्ष्मी नगरपालिका–१ इमाडोलको रंग पसलमा साँझ आगलागी भएको हो ।
नियन्त्रणमा आयो सिभिल होम्समा लागेको आगो
नियन्त्रणमा आयो सिभिल होम्समा लागेको आगो आइतबार बिहान ललितपुर महानगरपालिका–२७ स्थित सुनाकोठीमा माथिल्लो पूजोकोठामा दियोबाट सल्किएको आगोले सुमनकुमार जोशीको घरमा आगलागी भएको ललितपुर प्रहरीका एसपी नरहरि रेग्मीले बताए। 
आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटामा सचेतना
आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटामा सचेतना अगालगीबाट हुने मानवीय, पशु चौपाया, धनसम्पत्ति, महत्त्वपूर्ण कागजपत्र, काठपात, अन्न, लुगाफाटोलगायतका क्षति न्यूनीकरण गर्न यस कार्यले सघाउ पुर्याउने उनले बताए।
चार सय ७८ आगालागीका घटनामा २२ को मृत्यु, ८७ जना घाइते
चार सय ७८ आगालागीका घटनामा २२ को मृत्यु, ८७ जना घाइते कूल दुई सय ४७ वटा पशुचौपाय क्षति भएको छ । ती आगलागीबाट रु १८ करोड ४८ लाख भन्दा बढीको आर्थिक क्षति भएको प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ
हलेसी बजारमा ग्यास पसल भएको घरमा आगलागी 
हलेसी बजारमा ग्यास पसल भएको घरमा आगलागी  खाना पकाउने क्रममा ग्यास सिलिण्डरबाट सुरु भएको आगो नियन्त्रण बाहिर गएको स्थानीय सयन्द्र राईले जानकारी दिए । उनका अनुसार स्थानीवासी र प्रहरीले आगो निभाउने प्रयास गरिरहेका छन् । 
सामुदायिक वनमा लागेको आगो निभाउन कठिन, जोखिममा भेडीगोठ
सामुदायिक वनमा लागेको आगो निभाउन कठिन, जोखिममा भेडीगोठ बागलुङको निसीखोला गाउँपालिका–६ सिंवाद्वार क्षेत्रमा लागेको आगो अझै नियन्त्रणमा आएको छैन । शुक्रबार दिउँसो २ बजेदेखि लागेको आगो निभाउन नसकिएको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले बताए ।
Weather Update