मकवानपुरमा विद्युत् सर्ट भएर आगलागी हुँदा पाँच लाखको क्षति
सोमबार, मंसिर २९, २०८२
आगलागीबाट मानवीय क्षति नभएको र प्रहरी चौकी हात्तीसुडेबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा आगो निभाइएको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
आगलागीबाट एक महिनामा आठको मृत्यु
शुक्रबार, मंसिर २६, २०८२
‘प्राधिकरणबाट जारी हुने पूर्वसूचना एवं ‘अलर्ट’अनुसार आवश्यक सतर्कताका लागि विशेष भूमिका निर्वाहगरी नागरिक सुरक्षामा योगदान पुर्याउनु हुनसमेत आग्रह गर्दछ’, प्राधिकरणका प्रवक्ता शान्ति महतद्वारा जारी सूचनामा उल्लेख छ ।
गोरखाको रिपुम गुम्बामा आगालागी
आइतबार, मंसिर २१, २०८२
आज दिउँसो आगलागी हुँदा तीनतले आवास भवन जलेर नष्ट भएको भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिए। आगलागीबाट भवनका करिब ५० वटा कोठा, त्यहाँ रहेका लत्ताकपडा, भाँडाकुँडा, फर्निचर सबै जलेर नष्ट भएको उनले बताए।
ठमेलको ‘वर्क इट पप’ रेष्टुरेन्टमा आगलागी
आइतबार, मंसिर २१, २०८२
उक्त आगोलाई नियन्त्रणमा लिनका लागि नेपाल प्रहरीले काठमाडौं महानगरपालिकाका दुई वटा दमकलको सहायता लिएको उनले जानकारी दिए ।
एकै दिन देशभर १७ स्थानमा आगलागी‚ ८२ लाख भन्दा बढीको क्षति
बुधबार, मंसिर १७, २०८२
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा यही मङ्सिर १५ गते बिहानदेखि १६ गते बिहानसम्म देशभर २० वटा विपदमा घटनाका जानकारी प्राप्त भए ।
मार्तडीमा आगलागी, करोडौंको क्षति
मंगलबार, मंसिर १६, २०८२
उनका अनुसार,सुरक्षाकर्मी,स्थानीय लगायत पत्रकारको सक्रियतामा आगो नियन्त्रण आएको बताएका छन् । क्षति संकलन गर्ने काम भइरहेको जोशीले जानकारी दिए ।
बढ्यो आगलागीका घटना‚ एक महिनामा १४ बढी स्थानमा आगलागी
आइतबार, मंसिर १४, २०८२
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, मंसिर ११ गते बिहान १० बजेदेखि १२ गतेको बिहान १० बजेसम्म देशभर कूल १७ वटा विपदका घटना भए । विपदमा परेर कूल ४९ लाख १८ हजार पाँच सय बराबरको क्षति भयो ।
ताप्लेजुङमा विद्युत् सर्ट भई आगलागी, ५० लाख बढीको क्षति
शुक्रबार, मंसिर १२, २०८२
स्थानीय डेनी तामाङको पाँचतले टिनले छाएको पक्की घरको चौथो तलाबाट भएको आगलागीका कारण रु ५० लाखबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुहबीको जुटमिलमा आगलागी
शनिबार, मंसिर ६, २०८२
राजकुमार गोल्छाले सञ्चालन गर्दै आएको उक्त जुटमिलमा शनिबार (मंसिर ६) अपराह्न करिब ४:३५ बजे लागेको आगो अझै नियन्त्रणमा नआएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्द्र खड्काले जानकारी दिए ।
ताप्लेजुङको तेम्बा बजारमा आगलागीः चार घर पूर्ण रूपमा नष्ट, करोड बढीको क्षति
बुधबार, मंसिर ३, २०८२
स्थानीयले पाइप, बाल्टिन, गाग्रीलगायत घरायसी भाँडाकुँडामार्फत पानी हाल्दै आगो निभाउने प्रयासमा सहयोग गरेका थिए ।
झापामा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाए
शनिबार, कात्तिक २९, २०८२
डिल्लीरामका काइला छोरा भोगेन्द्र अधिकारीले राति करिब १ बजे बुबालाई अचेत अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय (इप्रका) बुधबारेमा जानकारी गराएका थिए ।
विद्यालयमा आगलागी, भवनसहित सम्पुर्ण शैक्षिक सामग्री नष्ट
बिहीबार, कात्तिक २०, २०८२
ढुङ्गा र माटोले बनेको जस्ता पाताले छाएको २ कोठा भएको दुई तले भवनमा आगलागी भएको अदनुचुली गाउँपालिकाका उपध्याक्ष कर्ण रोकाया (सुधार) ले नेपाल न्युज बैंकलाई जानकारी दिएका हुन् ।
आगलागीका घटनामा वृद्धि, सावधानी अपनाउन आग्रह
आइतबार, कात्तिक ९, २०८२
प्राधिकरणका अनुसार पाँचथर, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, रौतहट, दोलखा, ललितपुर, नवलपुरपूर्व, रोल्पा, गुल्मी, रुकुमपश्चिम, कञ्चनपुर र दार्चुलामा एकैदिन अर्थात् कात्तिक ७ गते आगलागीका घटना घटेका छन् । अधिकांश आगलागीका घटना असावधानीका कारण भएको देखिन्छ ।
साताको लोकप्रिय

