Harsamaya
मकवानपुरमा विद्युत् सर्ट भएर आगलागी हुँदा पाँच लाखको क्षति
मकवानपुरमा विद्युत् सर्ट भएर आगलागी हुँदा पाँच लाखको क्षति आगलागीबाट मानवीय क्षति नभएको र प्रहरी चौकी हात्तीसुडेबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा आगो निभाइएको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको छ । 
आगलागीबाट एक महिनामा आठको मृत्यु
आगलागीबाट एक महिनामा आठको मृत्यु ‘प्राधिकरणबाट जारी हुने पूर्वसूचना एवं ‘अलर्ट’अनुसार आवश्यक सतर्कताका लागि विशेष भूमिका निर्वाहगरी नागरिक सुरक्षामा योगदान पुर्याउनु हुनसमेत आग्रह गर्दछ’, प्राधिकरणका प्रवक्ता शान्ति महतद्वारा जारी सूचनामा उल्लेख छ ।
गोरखाको रिपुम गुम्बामा आगालागी
गोरखाको रिपुम गुम्बामा आगालागी आज दिउँसो आगलागी हुँदा तीनतले आवास भवन जलेर नष्ट भएको भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिए। आगलागीबाट भवनका करिब ५० वटा कोठा, त्यहाँ रहेका लत्ताकपडा, भाँडाकुँडा, फर्निचर सबै जलेर नष्ट भएको उनले बताए।
ठमेलको ‘वर्क इट पप’ रेष्टुरेन्टमा आगलागी
ठमेलको ‘वर्क इट पप’ रेष्टुरेन्टमा आगलागी उक्त आगोलाई नियन्त्रणमा लिनका लागि नेपाल प्रहरीले काठमाडौं महानगरपालिकाका दुई वटा दमकलको सहायता लिएको उनले जानकारी दिए । 
एकै दिन देशभर १७ स्थानमा आगलागी‚ ८२ लाख भन्दा बढीको क्षति
एकै दिन देशभर १७ स्थानमा आगलागी‚ ८२ लाख भन्दा बढीको क्षति राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा यही मङ्सिर १५ गते बिहानदेखि १६ गते बिहानसम्म देशभर २० वटा विपदमा घटनाका जानकारी प्राप्त भए ।
मार्तडीमा आगलागी, करोडौंको क्षति
मार्तडीमा आगलागी, करोडौंको क्षति उनका अनुसार,सुरक्षाकर्मी,स्थानीय लगायत पत्रकारको सक्रियतामा आगो नियन्त्रण आएको बताएका छन् । क्षति संकलन गर्ने काम भइरहेको जोशीले जानकारी दिए ।
बढ्यो आगलागीका घटना‚ एक महिनामा १४ बढी स्थानमा आगलागी
बढ्यो आगलागीका घटना‚ एक महिनामा १४ बढी स्थानमा आगलागी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, मंसिर ११ गते बिहान १० बजेदेखि १२ गतेको बिहान १० बजेसम्म देशभर कूल १७ वटा विपदका घटना भए । विपदमा परेर कूल ४९ लाख १८ हजार पाँच सय बराबरको क्षति भयो ।
ताप्लेजुङमा विद्युत् सर्ट भई आगलागी, ५० लाख बढीको क्षति
ताप्लेजुङमा विद्युत् सर्ट भई आगलागी, ५० लाख बढीको क्षति स्थानीय डेनी तामाङको पाँचतले टिनले छाएको पक्की घरको चौथो तलाबाट भएको आगलागीका कारण रु ५० लाखबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
दुहबीको जुटमिलमा आगलागी
दुहबीको जुटमिलमा आगलागी राजकुमार गोल्छाले सञ्चालन गर्दै आएको उक्त जुटमिलमा शनिबार (मंसिर ६) अपराह्न करिब ४:३५ बजे लागेको आगो अझै नियन्त्रणमा नआएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्द्र खड्काले जानकारी दिए ।
ताप्लेजुङको तेम्बा बजारमा आगलागीः चार घर पूर्ण रूपमा नष्ट, करोड बढीको क्षति
ताप्लेजुङको तेम्बा बजारमा आगलागीः चार घर पूर्ण रूपमा नष्ट, करोड बढीको क्षति स्थानीयले पाइप, बाल्टिन, गाग्रीलगायत घरायसी भाँडाकुँडामार्फत पानी हाल्दै आगो निभाउने प्रयासमा सहयोग गरेका थिए ।
झापामा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाए
झापामा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाए   डिल्लीरामका काइला छोरा भोगेन्द्र अधिकारीले राति करिब १ बजे बुबालाई अचेत अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय (इप्रका) बुधबारेमा जानकारी गराएका थिए ।
विद्यालयमा आगलागी,  भवनसहित सम्पुर्ण शैक्षिक सामग्री नष्ट
विद्यालयमा आगलागी, भवनसहित सम्पुर्ण शैक्षिक सामग्री नष्ट ढुङ्गा र माटोले बनेको जस्ता पाताले छाएको २ कोठा भएको दुई तले भवनमा आगलागी भएको अदनुचुली गाउँपालिकाका उपध्याक्ष कर्ण रोकाया (सुधार) ले नेपाल न्युज बैंकलाई जानकारी दिएका हुन् ।
Weather Update