Harsamaya
महाभारत जंगल आगलागीः बस्ती छेउको आगो हेलिकप्टरबाट निभाइयो
महाभारत जंगल आगलागीः बस्ती छेउको आगो हेलिकप्टरबाट निभाइयो खानीखोला गाउँपालिका–१ स्थित थामलेकडाँडास्थित महाभारत जङ्गलमा चार दिनअघि आगलागी सुरु भएको थियो । जिल्लास्थित नेपाली सेना, सशस्त्र प्रहरी तथा अन्य सरोकार भएका निकायले जनशक्ति परिचालन गर्दा पनि आगो नियन्त्रणमा ल्याउन नसकेपछि बेथानचोक गाउँपालिकाले मन्त्रालयमार्फत हेलिकप्टर मगाई निभाउने प्रयास गरेको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताए । 
‘आगलागी बढ्न सक्छ सचेत रहनू’
‘आगलागी बढ्न सक्छ सचेत रहनू’ उनले आजै मात्र काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाबाट सुरु भई बेथानचोक गाउँपालिकाको वन क्षेत्र र देशका अन्य स्थानमा लागिरहेको वन डढेलो र त्यस घटनाप्रति प्राधिकरणको ध्यानाकर्षण भएको बताए । 
दक्षिणी क्यालिफोर्नियाको नयाँ क्षेत्रमा आगलागी, युनिभर्सिटीलाई तत्काल खाली गर्न निर्देशन
दक्षिणी क्यालिफोर्नियाको नयाँ क्षेत्रमा आगलागी, युनिभर्सिटीलाई तत्काल खाली गर्न निर्देशन भेन्टुरा काउन्टी स्टार पत्रिकाका अनुसार स्थानीय समयअनुसार बिहान ८:३५ बजे क्यामरिलो समुदाय र विश्वविद्यालय परिसरको पश्चिममा रहेको पहाडमा आगलागी भएको थियो ।
गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट
गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट त्यस्तै एउटा घरको भुई तल्लामा रहेको आठ वटा गाई र तीन वटा गोरु आगलागीमा परेर मरेको उनको भनाइ छ । सोही ठाउँमा रहेका पाँच वटा गाईको भने उद्धार गरिएको छ । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
टर्कीको होटलमा आगलागीमा परी ६६ जनाले गुमाए ज्यान
टर्कीको होटलमा आगलागीमा परी ६६ जनाले गुमाए ज्यान रिसोर्ट जाडोमा छुट्टी मनाउनेहरूका लागि लोकप्रिय गन्तव्य हो, विशेष गरी स्कूल बिदामा यहाँ परिवारसहित धेरै पटक आउजाउ गर्ने गर्छन । जुन जनवरीदेखि फेब्रुअरीको पहिलो हप्तासम्म धेरै नै चल्छ।
सिन्धु विकास बैंक रहेको घरमा आगलागी हुँदा ४० लाखको क्षति
सिन्धु विकास बैंक रहेको घरमा आगलागी हुँदा ४० लाखको क्षति सिन्धु विकास बैंकको सिन्धुपाल्चोकको लामोसाँघु शाखा रहेको घरमा आगलागी हुँदा ४० लाख बराबरको क्षति भएको छ । 
८ किलो दुर्घटना : ट्रक कन्टेनरले मृतकका परिवारलाई ११ लाख दिने सहमति
८ किलो दुर्घटना : ट्रक कन्टेनरले मृतकका परिवारलाई ११ लाख दिने सहमति शनिबार दिनभर बन्द रहेको लामोसाँघु-जिरी सडकखण्ड खुलेको छ । दुर्घटनामा मृत्यु भएकाका परिवार र ट्रक कन्टेनरबीच सहमति भएपछि बाटो खुलेको हो । ट्रक कन्टेनरको तर्फबाट मृतकको परिवारलाई १० लाख ५० हजार क्षतिपूर्ति दिने, क्रिया खर्चका लागि ५० हजार दिने र २२० पल्सरको क्षतिपूर्ति दिने सहमति भएको छ ।
लामाेसाँघुकाे सिन्धु विकास बैंकमा कसरी लाग्याे आगाे ?
लामाेसाँघुकाे सिन्धु विकास बैंकमा कसरी लाग्याे आगाे ? सिन्धु विकास बैंककाे लामेसाँघु शाखामा आगलागी भएको छ । बलेफि गाउँपालिका - ८ लामाेसाँघुमा रहेको बैंकमा बिहान आगलागी भएको हाे ।
अमेरिकाले आगो निभाउन खटायो कैदी, राम्रो गर्नेलाई १० डलरसम्म तलब
अमेरिकाले आगो निभाउन खटायो कैदी, राम्रो गर्नेलाई १० डलरसम्म तलब आगलागीका कारण अहिलेसम्म २४ जनाको मृत्यु भइसकेको छ । लाखौं प्रयासको बाबजुद जो बाइडेन प्रशासन यो आगो निभाउन असफल भइरहेको छ। यसको मुख्य कारण यतिबेला अमेरिकामा आएको हिउँ आँधीका कारण चलिरहेको तीव्र हावालाई मानिएको छ ।
क्यालिफोर्नियाको आगो ४० हजार एकडमा फैलियो, २९ हजार एकड जलेर ध्वस्त
क्यालिफोर्नियाको आगो ४० हजार एकडमा फैलियो, २९ हजार एकड जलेर ध्वस्त अमेरिकी राज्य क्यालिफोर्नियाको लस एन्जलसमा लागेको आगलागीमा हालसम्म १० जनाको मृत्यु भएको छ ।   यो क्यालिफोर्नियामा लागिरहेको अहिलेसम्मकै सबैभन्दा ठूलो आगलागी मानिएको छ ।
आगलागीमा परी एक जनाको मृत्यु
आगलागीमा परी एक जनाको मृत्यु सोलुदूधकुण्ड नगरपालिका-२ थुम्लिङमा गए राति भएको आगलागीमा परी एकको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४० वर्षे नवराज खालिङ राई रहेको वडासदस्य हीराकाजी श्रेष्ठले जानकारी दिए ।
Weather Update