Harsamaya
खानेपानीमन्त्री नयाँ कार्यकक्षमा सरे
खानेपानीमन्त्री नयाँ कार्यकक्षमा सरे मन्त्री यादवले अस्थायी रूपमा नयाँ कार्यकक्षबाट कामकाज सुरू गरेको उनको स्वकीय सचिवालयले जनाएको छ । खानेपानी मन्त्रालयकै तेस्रो तलाको कोठा नम्बर ४०७ बाट अस्थायी कार्यकक्ष बनाएर सेवा प्रवाहको काम सुरू गरिएको मन्त्री यादवका निजी सचिव एवं उपसचिव भक्तराज जोशीले जानकारी दिए । 
काठमाडौंमा २ महिनामा ३४ आगलागीका घटना, कसरी जोगिने आगलागीबाट ?
काठमाडौंमा २ महिनामा ३४ आगलागीका घटना, कसरी जोगिने आगलागीबाट ? परिसरद्वारा शनिबार सार्वजनिक सूचनामा सलाई, लाइटरजस्ता आगजन्य पदार्थ बालबालिकाको पहुँचबाट टाढा राख्न, ‘स्मोक डिटेक्टर’ राख्न, आगलागीबाट बच्नका लागि कसरी र कुन बाटो प्रयोग गरेर भाग्ने सम्बन्धमा अभ्यास गर्न अनुरोध गरिएको छ । 
भौतिक पूर्वाधार र खानेपानी मन्त्रालयमा आगलागी
भौतिक पूर्वाधार र खानेपानी मन्त्रालयमा आगलागी आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ । बिजुली सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । क्षतिको थप विवरण आइसकेको छैन । आगलागीबारे थप विवरण आउन बाँकी छ। 
ग्यास सिलिण्डर विस्फोटपछि शान्दार मम पसल(फोटोहरू)
ग्यास सिलिण्डर विस्फोटपछि शान्दार मम पसल(फोटोहरू) काठमाडौं कमलपोखरीमा आगलागीमा परी १४ जना घाइते भएका छन्। बिहीबार बिहान कमलपोखरीस्थित सानदार म:म पसलमा ग्यास सिलिण्डर विस्फोट हुँदा उनीहरू घाइते भएका हुन् ।
नाइजेरियामा १७ बालबालिकाको जलेर मृत्यु
नाइजेरियामा १७ बालबालिकाको जलेर मृत्यु मङ्गलबार राति भएको आगलागी विद्यालय परिसरमा राखिएको लट्ठीको थुप्रोबाट अज्ञात व्यक्तिले आगो लगाएर आगलागी भएको बताइएको छ । सो घटनाको छानबिन भइरहेको छ ।  
तिमाङको जङ्गलमा लागेको आगो अझै निभाउन सकिएन
तिमाङको जङ्गलमा लागेको आगो अझै निभाउन सकिएन ‘आगो नियन्त्रणका लागि तीनवटै सुरक्षा निकाय परिचालन गरिएको छ । स्थानीयसहितका टोलीले आगो नियन्त्रणमा लिने प्रयासमा गरिरहेका छौँ । आगलागी बस्तीभन्दा टाढाको जटिल भूगोलमा लागेको छ, सम्बन्धित क्षेत्रमा सुरक्षाकर्मी र स्थानीय आगो निभाउन छन्’, प्रजिअ आचार्यले भने, ‘भिरमा आगलागी भएकाले नियन्त्रणमा लिन समस्या भइरहेको हो ।’ अन्यत्र आगो नफैलियोस् भनेर...
काठमाडौंका विभिन्न स्थानमा आगलागी हुँदा ३२ लाख बढीको क्षति
काठमाडौंका विभिन्न स्थानमा आगलागी हुँदा ३२ लाख बढीको क्षति सोही सटरमा जोडिएको सोही नगरपालिका–८ सुन्दर बस्ती बस्ने कास्की माछापुच्छ्रे गाउँपालिका–२ घर भएका लिलाबहादुर तामाङको खाजा घर र सोही नगरपालिका–७ बस्ने झापाका अर्जुन चौधरीको मोटरसाइकल ग्यारेजमा पनि आगलागी भएको थियो ।
ठमेलको ‘सोना बाथ’मा आगलागी
ठमेलको ‘सोना बाथ’मा आगलागी काठमाडौँ महानगरपालिका–२६ ठमेलका भविश्वर शर्माको घरको दोश्रो तलामा निजले सञ्चालन गरेको ‘सोना बाथ’मा विद्युत् चुहिँदा आगलागी भएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।
प्लास्टिक उद्योगमा आगलागी हुँदा चार करोडभन्दा बढी क्षति
प्लास्टिक उद्योगमा आगलागी हुँदा चार करोडभन्दा बढी क्षति सर्लाहीको ईश्वरपुरमा प्लास्टिक उद्योगमा आगलागी भएको छ । शुक्रबार बिहान भएको आगलागीबाट ईश्वरपुर नगरपालिका–७, ब्रह्मस्थानमा रहेको हिमालयन पोली नेपाल नामको प्लास्टिक झोला उद्योग नष्ट भएको हो ।
डोल्पामा आगलागी हुँदा एक जनाको मृत्यु 
डोल्पामा आगलागी हुँदा एक जनाको मृत्यु  आगलागीको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान टोली घटनास्थलतर्फ आउन लागेको जनाउँदै वडाध्यक्ष बुढाले अहिले क्षतिको विवरण सङ्कलन भइरहेको उल्लेख गरे ।
फर्निचरसहित दुई घरमा आगलागी, जलेर वृद्धाको मृत्यु
फर्निचरसहित दुई घरमा आगलागी, जलेर वृद्धाको मृत्यु गएराति काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-९ काभ्रेभञ्ज्याङमा रहेको श्यामसुन्दर फर्निचर तथा काष्ठ उद्योगमा आगलागी हुँदा अन्य दुई घरसमेत जल्नुका साथै एक वृद्धाको मृत्यु भएको छ । 
महाभारत जंगल आगलागीः बस्ती छेउको आगो हेलिकप्टरबाट निभाइयो
महाभारत जंगल आगलागीः बस्ती छेउको आगो हेलिकप्टरबाट निभाइयो खानीखोला गाउँपालिका–१ स्थित थामलेकडाँडास्थित महाभारत जङ्गलमा चार दिनअघि आगलागी सुरु भएको थियो । जिल्लास्थित नेपाली सेना, सशस्त्र प्रहरी तथा अन्य सरोकार भएका निकायले जनशक्ति परिचालन गर्दा पनि आगो नियन्त्रणमा ल्याउन नसकेपछि बेथानचोक गाउँपालिकाले मन्त्रालयमार्फत हेलिकप्टर मगाई निभाउने प्रयास गरेको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताए । 
Weather Update