ताइवानको डिपार्टमेन्टल स्टोरमा भयानक विस्फोट, चारको मृत्यु
बिहीबार, फागुन १, २०८१
‘म बिहान ११:३० बजे शहरको सरकारी भवनमा काम गरिरहेको थिएँ र यो शिन कङ मित्सुकोशी डिपार्टमेन्ट स्टोरको छेउमा भएकोले मैले कम्पन महसुस गरें,’ ताइचुङका मेयर लु शिओ येनले पत्रकारहरूलाई भने, ‘विस्फोट धेरै गम्भीर छ र उद्धार जारी छ।’
२४ घण्टामा आगलागीबाट तीन जनाको मृत्यु
बुधबार, माघ ३०, २०८१
डढेलोसमेत सुरु भएकाले सचेत हुन प्राधिकरणले सबैमा अनुरोध गरेको छ । पछिल्लो २४ घण्टामा सोलुखुम्बू, दाङ र गुल्मी, मोरङ, भोजपुर, सिरहा, रौतहट पर्सा, मकवानपुर, कास्की बाँके पाल्पा, सुर्खेत, सल्यान, कैलाली, म्याग्दी रुकुमपूर्व र मुगुमा आगलागीका घटना भएको प्राधिकरणले जनाएको छ ।
रौतहटमा विद्युत सर्ट भएर वर्कशपमा आगलागी, ७ लाखको क्षति
बुधबार, माघ ३०, २०८१
आगलागी भएको खबर पाएपछि गएको प्रहरी टोली र स्थानीयले आगलागी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ।
खानेपानीमन्त्री नयाँ कार्यकक्षमा सरे
आइतबार, माघ २७, २०८१
मन्त्री यादवले अस्थायी रूपमा नयाँ कार्यकक्षबाट कामकाज सुरू गरेको उनको स्वकीय सचिवालयले जनाएको छ । खानेपानी मन्त्रालयकै तेस्रो तलाको कोठा नम्बर ४०७ बाट अस्थायी कार्यकक्ष बनाएर सेवा प्रवाहको काम सुरू गरिएको मन्त्री यादवका निजी सचिव एवं उपसचिव भक्तराज जोशीले जानकारी दिए ।
काठमाडौंमा २ महिनामा ३४ आगलागीका घटना, कसरी जोगिने आगलागीबाट ?
शनिबार, माघ २६, २०८१
परिसरद्वारा शनिबार सार्वजनिक सूचनामा सलाई, लाइटरजस्ता आगजन्य पदार्थ बालबालिकाको पहुँचबाट टाढा राख्न, ‘स्मोक डिटेक्टर’ राख्न, आगलागीबाट बच्नका लागि कसरी र कुन बाटो प्रयोग गरेर भाग्ने सम्बन्धमा अभ्यास गर्न अनुरोध गरिएको छ ।
भौतिक पूर्वाधार र खानेपानी मन्त्रालयमा आगलागी
शनिबार, माघ २६, २०८१
आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ । बिजुली सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । क्षतिको थप विवरण आइसकेको छैन । आगलागीबारे थप विवरण आउन बाँकी छ।
ग्यास सिलिण्डर विस्फोटपछि शान्दार मम पसल(फोटोहरू)
बिहीबार, माघ २४, २०८१
काठमाडौं कमलपोखरीमा आगलागीमा परी १४ जना घाइते भएका छन्।
बिहीबार बिहान कमलपोखरीस्थित सानदार म:म पसलमा ग्यास सिलिण्डर विस्फोट हुँदा उनीहरू घाइते भएका हुन् ।
नाइजेरियामा १७ बालबालिकाको जलेर मृत्यु
बुधबार, माघ २३, २०८१
मङ्गलबार राति भएको आगलागी विद्यालय परिसरमा राखिएको लट्ठीको थुप्रोबाट अज्ञात व्यक्तिले आगो लगाएर आगलागी भएको बताइएको छ । सो घटनाको छानबिन भइरहेको छ ।
तिमाङको जङ्गलमा लागेको आगो अझै निभाउन सकिएन
मंगलबार, माघ २२, २०८१
‘आगो नियन्त्रणका लागि तीनवटै सुरक्षा निकाय परिचालन गरिएको छ । स्थानीयसहितका टोलीले आगो नियन्त्रणमा लिने प्रयासमा गरिरहेका छौँ । आगलागी बस्तीभन्दा टाढाको जटिल भूगोलमा लागेको छ, सम्बन्धित क्षेत्रमा सुरक्षाकर्मी र स्थानीय आगो निभाउन छन्’, प्रजिअ आचार्यले भने, ‘भिरमा आगलागी भएकाले नियन्त्रणमा लिन समस्या भइरहेको हो ।’ अन्यत्र आगो नफैलियोस् भनेर...
काठमाडौंका विभिन्न स्थानमा आगलागी हुँदा ३२ लाख बढीको क्षति
सोमबार, माघ २१, २०८१
सोही सटरमा जोडिएको सोही नगरपालिका–८ सुन्दर बस्ती बस्ने कास्की माछापुच्छ्रे गाउँपालिका–२ घर भएका लिलाबहादुर तामाङको खाजा घर र सोही नगरपालिका–७ बस्ने झापाका अर्जुन चौधरीको मोटरसाइकल ग्यारेजमा पनि आगलागी भएको थियो ।
ठमेलको ‘सोना बाथ’मा आगलागी
शनिबार, माघ १९, २०८१
काठमाडौँ महानगरपालिका–२६ ठमेलका भविश्वर शर्माको घरको दोश्रो तलामा निजले सञ्चालन गरेको ‘सोना बाथ’मा विद्युत् चुहिँदा आगलागी भएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।
प्लास्टिक उद्योगमा आगलागी हुँदा चार करोडभन्दा बढी क्षति
शुक्रबार, माघ १८, २०८१
सर्लाहीको ईश्वरपुरमा प्लास्टिक उद्योगमा आगलागी भएको छ । शुक्रबार बिहान भएको आगलागीबाट ईश्वरपुर नगरपालिका–७, ब्रह्मस्थानमा रहेको हिमालयन पोली नेपाल नामको प्लास्टिक झोला उद्योग नष्ट भएको हो ।
डोल्पामा आगलागी हुँदा एक जनाको मृत्यु
बुधबार, माघ १६, २०८१
आगलागीको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान टोली घटनास्थलतर्फ आउन लागेको जनाउँदै वडाध्यक्ष बुढाले अहिले क्षतिको विवरण सङ्कलन भइरहेको उल्लेख गरे ।
साताको लोकप्रिय

