रौतहटको नमुना सामुदायिक वनमा आगलागीः १ करोड बढीको काठ नष्ट
बिहीबार, माघ २९, २०८२
उक्त आगलागीबाट ६ वर्षदेखि थन्किएको करिब ८ हजार क्युफिट सालको गोलिया काठ जलेर नष्ट हुँदा १ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ ।
चैनपुरमा आगलागी हुँदा १५ लाखको क्षति
शुक्रबार, माघ २३, २०८२
आगलागीबाट मानवीय क्षति भएको छैन । प्रहरी र स्थानीयको सहयोगमा चार घण्टापछि आगो निभाइएको थियो ।
चुनीखेल नयाँबस्ती आगलागीमा २४ परिवार विस्थापित
बुधबार, माघ २१, २०८२
मंगलबार राति करिब पौने ११ बजेतिरबाट लागेको आगो करिब सवा १ बजेतिर काठमाठौं महानगर, बुढानीलकण्ठ नगरपालिका र टोखा नगरपालिकाका दमकलको सहयोगमा निभाइएको थियो । आगो लागेको स्थानबाट ७ जनालाई उद्धार गरिएको छ ।
२४ घण्टामा विपद्का १४ मध्ये १२ वटा आगलागी र डढेलोका घटना
शनिबार, माघ १७, २०८२
ती घटनामा परेर तीन जना महिला घाइते भएका छन् भने जनावरको आक्रमणबाट एक जना घाइते भएका छन् । प्राधिकरणकी प्रवक्ता शान्ति महतले पछिल्लो समयमा आगलागीका घटना बढिरहेका बताए । विद्युत् सर्ट हुने, आगो ताप्दा कपडामा सल्किनेलगायत घटना भइरहेका उनको भनाइ छ ।
फर्निचर उद्योगमा आगलागी‚ ३५ लाख बराबरको सामान नष्ट
बिहीबार, माघ १५, २०८२
सूर्यविनायक नगरपालिका–९ स्थित भातेढिकुरस्थित भक्तपुर नगरपालिका–३ का रामकृष्ण शिल्पकारले सञ्चालन गर्दै आएको फर्निचर उद्योगमा आगलागी हुँदा रु ३५ लाख ८० हजार बराबरको सामान क्षति भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए।
दरबारमार्गको उडल्याण्ड होटलमा आगलागी
बिहीबार, माघ १५, २०८२
काठमाडौँको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ ।
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
सोमबार, माघ १२, २०८२
पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना घटेका छन् । हिमाली तथा उच्च पहाडी जिल्लामा हिमपातका कारण जनजीवन समेत प्रभावित भएको छ ।
हेटौँडाको महाशक्ति साबुन उद्योगमा आगालगी, १२ करोडको क्षति भएको आँकलन
आइतबार, माघ ११, २०८२
मध्यरातमा अचानक आगो लागेपछि तत्काल सुरक्षा निकायलाई जानकारी गराएर आगो निभाउने प्रयास गरिए पनि तत्काल आगो नियन्त्रणमा लिन नसक्दा बढी क्षति भएको व्यवस्थापक बुढाथोकीको भनाइ छ ।
झापामा आगलागी हुँदा रु एक करोड ३० लाखको क्षति
शुक्रबार, पुस २५, २०८२
दमक-९ का पदम भण्डारीद्वारा सञ्चालित स्वस्तिक थुप्पा उद्योगमा आज विद्युत् चुहावट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
गैरीगाउँस्थित काठ गोदाममा आगलागी
मंगलबार, पुस २२, २०८२
आगलागीको कारण र क्षतिको पूर्ण बिबरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
छेकम्पारमा आगलागी हुँदा एक जना घाइते
शुक्रबार, पुस १८, २०८२
चुल्होको आगो सल्केर आगलागी भएको बताइएको छ ।
हुम्लामा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति
शुक्रबार, पुस ११, २०८२
आगलागीको जानकारी पाउनेबित्तिकै सर्केगाड प्रहरीचौकीबाट सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
आगो निभाउने ड्रोन प्रविधि भित्र्याउनेबारे छलफल
मंगलबार, पुस ८, २०८२
यसका लागि चिनियाँ टोलीले यहाँ कार्यरत कर्मचारीलाई चीनमै लगेर तालिम प्रदान गर्ने सहमति भएको कार्यालयका प्रमुख धौभडेलले जानकारी दिए ।
साताको लोकप्रिय

