वर्षासँगै देशका ७ सडकखण्ड अवरुद्ध
मंगलबार, साउन २६, २०८३
त्यस्तै, मकवानपुरको कान्ति लोकपथमा वर्षाका कारण राति ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन रोक लगाइएको छ।
देशका कुन कुन राजमार्ग अवरुद्ध छन् ?
मंगलबार, साउन २६, २०८३
नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार कोशी प्रदेशको इलामस्थित मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध छ भने भोजपुरको मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा रहेको छ।
बाढी र पहिरोका कारण विभिन्न जिल्लाका मुख्य राजमार्ग अवरुद्ध
सोमबार, साउन २५, २०८३
सिन्धुपाल्चोकमा पहिरोका कारण अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ चारिकोल (तातोपानी जाने बाटो), भोटेकोशी–२ कोदारी, भोटेकोशी–२ लिपिङ र चौतारा साँगाचोकगढी नगरपालिका–९ डुम्रेमा सडक अवरुद्ध रहेको छ।
देशका कुन कुन सडक बन्द छन् ?
आइतबार, साउन २४, २०८३
आठबिसकोट नगरपालिका–६ रिजिगाड खोलामा भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ।
बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध, अरनिको राजमार्गका तीन खण्ड ठप्प
आइतबार, साउन २४, २०८३
यी सडकखण्डमा पहिरोका कारण लामो समयदेखि यातायात सञ्चालन प्रभावित हुँदै आएको छ।
कहाँ कहाँ छन् सडक अवरुद्ध ?
शुक्रबार, साउन २२, २०८३
कतिपय सडकखण्डमा वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको भए पनि अधिकांश स्थानमा सडक खुलाउने प्रयास जारी रहेको नेपाल प्रहरीले जनाएको छ।
अरनिको राजमार्गका तीन स्थानमा पहिरो, कोशीका दुई रुट अझै प्रभावित
बुधबार, साउन २०, २०८३
अविरल वर्षापछि आएको पहिरोका कारण अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकका तीन स्थानमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
अरनिको राजमार्ग अझै पूर्ण अवरुद्ध, नागार्जुनको पहिरो हटेपछि सितापाइला सडक एकतर्फी सञ्चालन
बुधबार, साउन २०, २०८३
नेपाल प्रहरीका अनुसार काठमाडौंको नागार्जुन नगरपालिका–८ ठूलोखोलास्थित सितापाइला–धर्के सडकखण्डमा गएको पहिरो पन्छाइएपछि सडक एकतर्फी सञ्चालनमा आएको छ।
अरनिकोसहित पाँच सडक पूर्ण अवरुद्ध
मंगलबार, साउन १९, २०८३
यस्तै, भोजपुरको मध्यपहाडी लोकमार्ग बाढीका कारण एकतर्फी सञ्चालनमा रहेको छ भने वैकल्पिक मार्ग प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।
वर्षा र पहिरोले देशभर सडक संकट, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध
शुक्रबार, साउन ८, २०८३
यस्तै, कान्ति लोकपथमा पनि वर्षायामभर बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गरिएको छ।
देशभर ८ राजमार्ग प्रभावित, पाँच सडकखण्ड पूर्ण बन्द
सोमबार, साउन ४, २०८३
भोजपुरको मध्यपहाडी लोकमार्ग र रसुवाको पासाङ ल्हामु सडकखण्डमा भने एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
सात राजमार्ग पूर्ण अवरुद्ध, बिपी र कान्ति लोकपथमा राति सवारी रोक
सोमबार, साउन ४, २०८३
यस्तै, कान्ति लोकपथ मा पनि वर्षाका कारण बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारी सञ्चालनमा रोक लगाइएको छ।
बंगलादेशमा हिन्दुमाथि भएको हत्याको विरोधमा प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
आइतबार, पुस ६, २०८२
प्रदर्शनस्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ । इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सुदन केसीले प्रदर्शनकारीसँग संवाद गरी अवस्था सामान्य बनाउने प्रयास भइरहेको जनाएको छ ।
साताको लोकप्रिय

-1759895484.jpg)