Harsamaya
बेनी–जोमसोम सडक अवरुद्ध
बेनी–जोमसोम सडक अवरुद्ध दुवै स्थानमा पहिरो खसेपछि सडकमा सवारी आवागमन ठप्प भएको छ। अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायले आवश्यक प्रयास गरिरहेको जनाइएको छ।
बाढी–पहिरोले देशभरका प्रमुख राजमार्ग प्रभावित, सिन्धुपाल्चोक र रसुवाका सडक पूर्ण अवरुद्ध
बाढी–पहिरोले देशभरका प्रमुख राजमार्ग प्रभावित, सिन्धुपाल्चोक र रसुवाका सडक पूर्ण अवरुद्ध नेपाल प्रहरीले शुक्रबार बिहान ६ः३० बजेसम्मको विवरण सार्वजनिक गर्दै विभिन्न सडकखण्डमा यातायात एकतर्फी सञ्चालनमा रहेको तथा केही सडक पूर्ण रूपमा अवरुद्ध भएको जनाएको छ।
पहिरो र बाढीले मुख्य राजमार्ग प्रभावित, सिन्धुपाल्चोकको अरनिको राजमार्ग पूर्ण अवरुद्ध
पहिरो र बाढीले मुख्य राजमार्ग प्रभावित, सिन्धुपाल्चोकको अरनिको राजमार्ग पूर्ण अवरुद्ध त्यस्तै रसुवाको त्रिशूली–मेलुङ–स्याफ्रुबेँसी सडकखण्ड बाढीका कारण पूर्णरूपमा अवरुद्ध छ। उक्त सडक लामो समयसम्म सञ्चालनमा आउन नसक्ने जनाइएको छ।
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह राजदुवाली, झापा–ताप्लेजुङ सडकखण्डमा अविरल वर्षाका कारण मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।
मुख्य राजमार्गमा १७ स्थानमा यातायात अवरुद्ध, ६ स्थानमा एकतर्फी सञ्चालन
मुख्य राजमार्गमा १७ स्थानमा यातायात अवरुद्ध, ६ स्थानमा एकतर्फी सञ्चालन त्रिशूली मेलुङ–स्याफ्रुबेँसी सडकखण्ड तथा धादिङको गजुरी–२ चालिसेमा पृथ्वी लोकमार्ग पूर्णरूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
वर्षाले देशभरका सडक अवरुद्ध, मुख्य राजमार्गमा यातायात प्रभावित
वर्षाले देशभरका सडक अवरुद्ध, मुख्य राजमार्गमा यातायात प्रभावित कोशी प्रदेशमा भोजपुरको मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा रहेको छ। इलामको मेची राजमार्ग र सङ्खुवासभाको खाँदबारी–किमाथाङ्का सडक पूर्णरूपमा अवरुद्ध छन्।
अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, केहीमा रात्रीकालीन आवागमन रोक
अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, केहीमा रात्रीकालीन आवागमन रोक त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलो पहिरो लिपिङमा सडक भासिँदा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
पहिरो र बाढीले देशका विभिन्न राजमार्ग अवरुद्ध
पहिरो र बाढीले देशका विभिन्न राजमार्ग अवरुद्ध कर्णालीतर्फ रुकुम पश्चिमको जाजरकोट–डोल्पा सडकखण्ड बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छ।
पहिरो र बाढीले विभिन्न मुख्य राजमार्ग अवरुद्ध, अरनिकोसहित चार सडकखण्ड पूर्ण ठप्प
पहिरो र बाढीले विभिन्न मुख्य राजमार्ग अवरुद्ध, अरनिकोसहित चार सडकखण्ड पूर्ण ठप्प कोशी प्रदेशमा भोजपुर नगरपालिका–५ बोखिममा बाढीका कारण मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा रहेको छ। इलाम नगरपालिका–९ राजदुवाली (झापा–ताप्लेजुङ सडक) मा अविरल वर्षाका कारण मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध छ।
वर्षासँगै देशका ७ सडकखण्ड अवरुद्ध
वर्षासँगै देशका ७ सडकखण्ड अवरुद्ध त्यस्तै, मकवानपुरको कान्ति लोकपथमा वर्षाका कारण राति ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन रोक लगाइएको छ।
देशका कुन कुन राजमार्ग अवरुद्ध छन् ?
देशका कुन कुन राजमार्ग अवरुद्ध छन् ? नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार कोशी प्रदेशको इलामस्थित मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध छ भने भोजपुरको मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा रहेको छ।
बाढी र पहिरोका कारण विभिन्न जिल्लाका मुख्य राजमार्ग अवरुद्ध
बाढी र पहिरोका कारण विभिन्न जिल्लाका मुख्य राजमार्ग अवरुद्ध सिन्धुपाल्चोकमा पहिरोका कारण अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ चारिकोल (तातोपानी जाने बाटो), भोटेकोशी–२ कोदारी, भोटेकोशी–२ लिपिङ र चौतारा साँगाचोकगढी नगरपालिका–९ डुम्रेमा सडक अवरुद्ध रहेको छ।
Weather Update