Harsamaya
कुन कुन सडक छन् बन्द ?
कुन कुन सडक छन् बन्द ? रसुवामा मुख्य राजमार्गका सबै खण्ड बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छन् । सूचना नआएसम्म अवरोध कायम रहने प्रहरीले जनाएको छ ।
बाढी–पहिरोले मुख्य राजमार्गहरू प्रभावित : कहाँ बन्द, कहाँ खुल्यो ?
बाढी–पहिरोले मुख्य राजमार्गहरू प्रभावित : कहाँ बन्द, कहाँ खुल्यो ? भने बिहान ४ देखि साँझ ७ बजेसम्म परिस्थितिको मूल्यांकन गरेर मात्र आवतजावत खुलाइने व्यवस्था गरिएको छ ।
कुन कुन राजमार्ग अवरुद्ध छन् ?
कुन कुन राजमार्ग अवरुद्ध छन् ? काभ्रेमा खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिम रहेकाले सवारीसाधन सञ्चालनमा समयअनुसार व्यवस्थापन गरिएको छ।
बाढी–पहिरोले देशका विभिन्न मुख्य राजमार्ग अवरुद्ध, कहाँको अवस्था कस्तो ?
बाढी–पहिरोले देशका विभिन्न मुख्य राजमार्ग अवरुद्ध, कहाँको अवस्था कस्तो ? रसुवाको त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी सडक खण्डअन्तर्गत आएको बाढीले सडक लामो समयका लागि पूर्ण रूपमा अवरुद्ध बनाएको छ । त्यस्तै, रसुवाका अन्य मुख्य राजमार्गहरू पनि अर्को सूचना नआएसम्मका लागि पूर्ण बन्द छन् । 
देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध 
देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध  काठमाडौं धादिङको चन्द्रागिरी नगरपालीका २ चिसापानी पहिरोका कारण अवरुद्ध भएको सडक खण्डमा एकतर्फी सुचारु भएको छ । 
पहिरोले कर्णाली राजमार्गका विभिन्न खण्ड ठप्प
पहिरोले कर्णाली राजमार्गका विभिन्न खण्ड ठप्प पहिरोका कारण उक्त खण्डमा यातायात सञ्चालन हुन नसकेको भन्दै ट्राफिक प्रहरीले यात्रु तथा सवारी चालकलाई सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
देशका मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध 
देशका मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध  काठमाडौं धादिङको चन्द्रागिरी नगरपालीका २ चिसापानी पहिरोका कारण अवरुद्ध भएको सडक खण्डमा एकतर्फी सुचारु भएको छ । 
कुन कुन राजमार्ग छन् अवरुद्ध ?
कुन कुन राजमार्ग छन् अवरुद्ध ? काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ चिसापानीमा पहिरोका कारण काठमाडौँ–धादिङ सडकखण्ड अवरुद्ध छ।
देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध
देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध काठमाडौं धादिङको चन्द्रागिरी नगरपालीका २ चिसापानी पहिरोका कारण अवरुद्ध भएको सडक खण्डमा एकतर्फी सुचारु भएको छ । 
बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध, आवागमनमा रोक
बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध, आवागमनमा रोक पासाङल्हामु सडकखण्डको वेत्रावती क्षेत्रमा तथा बिदुर–ल्ह्याङ सडकखण्डमा समेत पहिरोका कारण सडक अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
मुख्य राजमार्गका पाँच सडकखण्ड अवरुद्ध
मुख्य राजमार्गका पाँच सडकखण्ड अवरुद्ध रसुवाको उत्तरगया गाउँपालिका–५, खाल्टेमा बाढीका कारण त्रिशूली–मेलुङ–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ।
बाढी–पहिरोले मुख्य राजमार्गमा अवरोध
बाढी–पहिरोले मुख्य राजमार्गमा अवरोध कोशी प्रदेशमा भोजपुर नगरपालिका–५ बोखिममा बाढीका कारण सडक अवरुद्ध छ। इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रमा अविरल वर्षाका कारण मेची राजमार्ग प्रभावित भएको छ।
Weather Update