Harsamaya
राष्ट्रपति पौडेल र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन बिच भेटवार्ता हुँदै
राष्ट्रपति पौडेल र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन बिच भेटवार्ता हुँदै राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनबीच भेटवार्ता हुने भएको छ । 
‘जलवायु परिवर्तनले ल्याएको संकटापन्न अवस्थालाई सबै मिलेर पार लगाऔं’
‘जलवायु परिवर्तनले ल्याएको संकटापन्न अवस्थालाई सबै मिलेर पार लगाऔं’ यस्तै, उनले हिमालदेखि समुद्रीतटसम्मका वासिन्दाहरूको भविष्य एउटै नियतिमा गाँसिएको स्मरण गर्दै यो ऐतिहासिक भेटघाट हाम्रो साझा र दिगो भविष्यका लागि आशा र सम्भावनाको मार्ग बन्ने बताए । 
राष्ट्रपति पौडेल कृष्ण मन्दिरमा
राष्ट्रपति पौडेल कृष्ण मन्दिरमा राष्ट्रपति पौडेललाई कृष्ण मन्दिर परिसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलगायत जनप्रतिनिधिले स्वागत गरेका थिए ।
राष्ट्रपतिसमक्ष चार नवनियुक्त राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
राष्ट्रपतिसमक्ष चार नवनियुक्त राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस जर्मनीका लागि आवासीय राजदूत उडो यूजेन भोल्ज, फिनल्याण्डका लागि आवासीय राजदूत पेट्री जुहानी पूहक्क, बुर्किना फासोका लागि गैरआवासीय राजदूत डेसिरे बोनिफास सोम र कम्बोडियाका लागि गैरआवासीय राजदूत राथ म्यानीले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।
राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता शुक्रबार बिहान राष्ट्रपति निवास शीतल निवासमा उक्त भेटवार्ता भएको हो ।
राष्ट्रपति पौडेलले गरे जनै तथा रक्षाबन्धन ग्रहण
राष्ट्रपति पौडेलले गरे जनै तथा रक्षाबन्धन ग्रहण राष्ट्रपति पौडेलसहित प्रथम महिला सविता पौडेलले पण्डित अर्जुन न्यौपानेबाट शनिबार निर्धारित साइतअनुसार वैदिक रक्षाबन्धन ग्रहण गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता 
राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता  भेटमा राभामुख घिमिरेले संसदका सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलन नेपालको सहभागिता बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराइएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । 
संवैधानिक परिषद् विधेयक राष्ट्रपतिबाट प्रतिनिधिसभामा फिर्ता
संवैधानिक परिषद् विधेयक राष्ट्रपतिबाट प्रतिनिधिसभामा फिर्ता राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि )सम्बन्धी ऐन २०६६ लाई  संशोधन गर्न बनेको विधेयकलाई पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाएका छन् ।
राष्ट्रपतिबाट भू–ढकान नक्सा सार्वजनिक
राष्ट्रपतिबाट भू–ढकान नक्सा सार्वजनिक राष्ट्रपति पौडेलले नक्सा र कागजमा भएजस्तै फिल्डमा पनि जङ्गल कायम हुनुपर्ने बताए । उनले वनबाट कमाउने अभियान र नवमासाबाट वन जोगाउन सबै प्रकारका उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिए ।
नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्य बनाउन राष्ट्रपतिको आग्रह
नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्य बनाउन राष्ट्रपतिको आग्रह राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्यका रुपमा विकास गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन्  ।
भानुभक्तको जन्मस्थललाई  ऐतिहासिक सांस्कृतिक स्थलका रूपमा विकास गर्न सके उनीप्रति  सच्चा सम्मान हुने: राष्ट्रपति पौडेल
भानुभक्तको जन्मस्थललाई ऐतिहासिक सांस्कृतिक स्थलका रूपमा विकास गर्न सके उनीप्रति सच्चा सम्मान हुने: राष्ट्रपति पौडेल भानुभक्त आचार्यले अत्यन्त सरल, शिष्ट र रोचक ढङ्गले नेपाली भाषामा अनुवाद गरेको संस्कृत भाषाको वाल्मीकि रामायण नेपाली साहित्यसँग सरोकार राख्ने सबैको जनजिब्रोमा बसेको हुँदा हिमाल, पहाड र तराईका सबै नेपालीबिच जनचेतनाको विकास तथा भावनात्मक एकता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका निभाएको उनको भनाई छ ।
Weather Update